Skip to main content

Yug Post

जारी गर्‍यो सामाजिक लेखापरीक्षण बारे सूचना

Advertisement

जय पृथ्वीनारायण मा वि जायचौर रोल्पाको सामाजिक लेखा लेखापरीक्षण कार्यक्रममा उपस्थिति भैदिन अनुरोध गरेको छ।

गत आर्थिक वर्ष २० ८१/ ८२ को एस ई ई परिक्षामा जिल्लामै सबैभन्दा बढी उतिर्ण प्रतिशत लिन सफल यस बिधालयको आर्थिक पारदर्शिता देखिन्छ । गत आर्थिक वर्षको सामाजिक लेखापरीक्षण कार्यक्रममा भदौ २० गते उपस्थित हुन भन्दै बिधालयका प्र अ लावड व्राइटर पुन मगरले सूचना प्रकाशित गरेका छन्

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search