Skip to main content

Yug Post

अरिङ्गालले टोकेर गम्भीर घाइते भएका शंकर परियारको दाेस्राे पटक डायलासिसले पनि सुधार भएन

Advertisement

रोल्पामा अरिङ्गालले टोकेर गम्भीर घाइते भएका शंकर परियारको किड्नीमा दाेस्राे पटक डायलासिस गर्दा सुधार हुन सकेन ।

अरिङ्गालले टोक्दा दाेस्राे पटक डायलासिस गर्दा पनि अरिङ्गालकाे टाेकाईबाट घाईते शंकर परियारकाे स्वास्थ्यमा सुधार नआएको तर आशिस परियारकाे भने केही सुधार भएको वीरेन्द्र मा वि गांङ प्रधानाध्यापक वर्मन बुढाले बताएका छन् ।

त्रिवेणी गाउँपालिका–७ स्थित श्री वीरेन्द्र माध्यमिक विद्यालय, गाङका विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीहरु विद्यालयबाट घर फर्कने क्रममा अरु कसैले जिसकाएको अरिङ्गालले टोक्दा एक बालकको ज्यान गएको छ भने पाँच जना विद्यार्थी घाइते भएका थिए। राप्ती विज्ञान प्रतिष्ठान घोराही उपचार पछि तीन जना हिजो घर फर्किसकेका छन् ।तर दुई जना मध्ये एकको केहि स्वास्थ्य सुधार भए पनि एक जना भने गम्भीर घाइते छन् ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search