Skip to main content

Yug Post

रोल्पाको त्रिवेणीमा अरिङ्गालले टोक्दा घाइते भएका मध्ये एकको डाइलोसिस हुँदै

Advertisement

रोल्पाको त्रिवेणीमा अरिङ्गालले टोक्दा घाइते भएका मध्ये एकको किड्नी र कलेजेमा गम्भीर समस्या डाइलोसिस हुँदै

त्रिवेणी गाउँपालिका–७ स्थित श्री वीरेन्द्र माध्यमिक विद्यालय, गाङका विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीहरु विद्यालयबाट घर फर्कने क्रममा अरु कसैले जिसकाएको अरिङ्गालले टोक्दा एक बालकको ज्यान गएको छ भने पाँच जना विद्यार्थी घाइते भएका छन्।

घाइते भएका मध्ये मोहन परियारको उपचारका क्रममा जिल्ला अस्पताल रेउघामा मृत्यु बैसकेको थियो । बाँकी पाँच जना घाइते विद्यार्थीहरूलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा उपचार भइरहेको र त्यस मध्ये दुई जनाको अवस्था अझै गम्भीर भएका ले एक जनालाई डाईलासिस गरिरहेको प्र अ वर्मन बुढाले युगपोष्ट्सँग बताए ।

घाइतेहरुको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले उपचारमा कठिनाई भएकाले आर्थिक सहयोगको अपिल उनका परिवार र विधालय परिवारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search