Skip to main content

Yug Post

वाइसीएल सुनछ्हरीले सुनछ्हरी झरनामा वृक्षारोपन र सरसफाइ गर्‍यो

Advertisement

नेकपा (माओवादी) केन्द्र निकट युवा संगठन योङ कम्युनिष्ट लिग, नेपाल (वाइसिएल) सुनछहरी गाउँपालिका समितिले वृक्षारोपन र सरसफाइ गरेको छ ।

सुनछहरी झरना आसपासको क्षेत्रमा वृक्षारोपन र सरसफाइ गरेको छ ।

श्रम तथा उत्पादनमा वाइसिएल अभियान अन्तर्गत रोल्पाको प्रमुख पर्यटकीय तथा धार्मिक स्थलहरुमा वृक्षारोपन र सरसफाइ गर्दै आएको छ। सादोबाटोको भ्युटावरबाट सुरुगरेको अभियान जजला हुँदै सुनछहरी झरना आसपासको क्षेत्रमा वृक्षारोपन तथा सरसफाइ गरिएको बताइएको छ ।

सुनछहरीमा धुपी सल्लाहकाे विरुवा ५४ वटा र अन्य विभिन्न फूलका विरुवाहरु लगाएको जनाएको छ ।
विभिन्न व्यक्तित्वहरुको उपस्थितिमा सो कार्यक्रम सम्पन्न गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search