Skip to main content

Yug Post

रोल्पाको त्रिवेणी गाउँपालिका ७ नन्दीखोला नजिक पिक अप गाडी दुर्घटना

Advertisement

रोल्पाको त्रिवेणी गाउँपालिका ७ को दार्बोट नजिकै नन्दीखोलामा पिक अप गाडी दुर्घटना भएको छ ।

आज साँझ करिब ५ बजे रोल्पाको त्रिवेणी गाउँपालिका ४ सिमपानीबाट गंगादेव गाउँपालिका १ ओततर्फ गइरहेको पिक अप गाडी त्रिवेणी गाउँपालिका ७ को दार्बोट नजिकै नन्दीखोला क्षेत्रमा दुर्घटना भएको छ ।

दुर्घटनामा गाडीका चालकसहित २ जना घाइते भएका छन् । घाइतेहरूको प्राथमिक उपचारपछि थप उपचारका लागि तुल्सीपुर पठाइएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search