Skip to main content

Yug Post

अखिल (क्रान्तिकारी ) त्रि वि इन्चार्ज घाइते

Advertisement

अनेरास्ववियू (क्रान्तिकारी) द्वारा त्रिविमा जारी शान्तिपूर्ण आन्दोलनमा प्रहरीले लाठीचार्ज र गिरफ्तार गरेको छ।

अखिल(क्रान्तिकारी) द्वारा त्रिविमा जारी शान्तिपूर्ण आन्दोलनको क्रममा दलाल सरकारको निर्देशनमा प्रहरीद्वारा गरिएको अखिल ( क्रान्तिकारी )माथीको ममता जोशी बोहोस भएकि थिन

अनेरास्ववियू (क्रान्तिकारी) द्वारा त्रिविमा भएको विकृति र अनियमितताको विरुद्ध आन्दोलन गरिरहेको बेला प्रहरीले आन्दोलन बिथोल्न थुप्रैपटक लाठी चार्ज र धेरै विद्यार्थी नेताकार्यकर्ता गिरफ्तार गरेको छ ।

त्रिवि इन्चार्ज ममता जोसि घाइते भएका छन् भने केहिलाई प्रहरीले गिरफ्तार गरेको छ। संगठनले सशत आन्दोलन गर्ने र अहिले काठमाडौ प्रहरी कार्यालयमा जम्मा भएर प्रहरी हस्तक्षेप र गिरफ्तारी विरुद्ध अहिले राती ९:३० सम्म प्रदर्शन गरेका थिए।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search