Skip to main content

Yug Post

कांग्रेसको पकड क्षेत्र सिर्प जुतुङ खोला टोलका ५२ घर धुरी माओवादीमा प्रवेश

Advertisement

लुङ्ग्री गाउपालिका वडा नम्बर २ सिर्प जुतुङ खोर टोलका ५२ घर धुरीका सयौं कांग्रेस त्याग गरि माओवादीमा प्रवेश


माओवादी लुङ्ग्री गाउपालिका समिति अध्यक्ष रेलले नेपाली काङ्ग्रेसका गरि ५२ घर घुरि परित्याग गराएर नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र) मा प्रवेश गराएका हुन् । रोल्पाकै प्रभावशाली मानिने रेल पार्टी अध्यक्ष भएपछि पहिलो स्थानीय चुनावमा माओवादीले हारेको लुङ्ग्री गाउपालिका माओवादीलाई जिताएका हुन् । उनले पार्टीमा प्रतिबद्धता गरेअनुसार अबको चुनावमा किलिनस्विप गर्ने योजनामा छन् ।

उनले पार्टीलाई आन्तरिकरूपमा मजबुत बनाउनु साथै अन्य पार्टीमा प्रवेश गराई राखेका छन् ।जस अनुसार कांग्रेसको बलियो पकड मानिने सिर्प जुतुङ खोर टोलनै प्रवेश गराएका छन् ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णाली केवल नक्सामा कोरिएको एउटा भूगोल मात्र होइन । इतिहास र साँस्कृतिको एउटा जीवन्त अध्याय हो । कर्णालीका पहाड, पाटन, नदी, गाउँब...
सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search