Skip to main content

Yug Post

दाङको घोराहीमा एक विद्यार्थीले आफ्नै कोठामा आत्महत्या

Advertisement

दाङ घोराही उपमहानगरपालिका १४ नम्बर वडा जनचेतना टोलमा एक घरमा एक विद्यार्थीले आत्महत्या गरेकी छन् ।

पाँचथरकि भुमिका राई ११ कक्षामा पढ्दै थिइन् उनले एक वर्ष देखि डेरामा बस्दै आएको घरमै डोरी लगाएर आत्महत्या गरेकी हुन् । हिजो राती १०/११ बज्ये तिर आत्महत्या गरेपनि आज बिहान दूध वालाले थाहा पाए पछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।घटना पछि आफ्नो कान्छी आमा र आफ्नो दिदि आएका थिए।

वडा प्रहरी चौकी इन्चार्जको कमान्ड घटना स्थल पुगेको प्रहरीले मुचुल्का उठाएर पोष्ट्माटमको लागी हस्पिटल पठाइएको छ।

घटनाको मुख्य कारण के छानबिन भैरहेको छ। यसको सत्यतथ्य पत्ता लगाउने भनेर युगपोष्टसँग प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search