Skip to main content

Yug Post

मानव तस्करीको तरिका ,नक्कली कांग्रेस र नक्कली द्वन्द्वपीडित भएर अमेरिका

Advertisement

रोल्पाको कांग्रेस कार्यसमितिको नक्कली लेटरप्याड, छाप र हस्ताक्षर प्रयोग गरि विभिन्न ब्यक्तिहरूले आफू नेपाली कांग्रेसको साधारण सदस्य, क्रियाशील सदस्य भई नेपाली कांग्रेसको हरेक गतिविधिमा सकृय भएको हुँदा द्वन्द्व प्रभावित भनेर अमेरिका गएको कुरा खुलेको छ। यो पनि एक प्रकारको मानव तस्करी नै भएकाले कानुनी कार्वाही गर्नुपर्ने आवश्यकता छ।

जिल्ला सभापति किशोर आचार्य द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ। नेपाली कांग्रेस जिल्ला जिल्ला कार्यसमिति रोल्पा र अन्य तहहरू समेतको नक्कली लेटरप्याड, छाप र हस्ताक्षर प्रयोग गरि विभिन्न ब्यक्तिहरूले आफू नेपाली कांग्रेसको साधारण सदस्य, क्रियाशील सदस्य भई नेपाली कांग्रेसको हरेक गतिविधिहरूमा सक्रिय भएको कारण द्वन्द्व प्रभावित भएको,

विज्ञप्तिमा भनिएको छ ..माओवादी पार्टीका कार्यकर्ताले दुःख दिएको, धम्की दिएकोले नेपालमा बस्न नसकि जीवनरक्षाका लागि विदेश (अमेरीका लगायतका) देशमा आउनुपरेको भनि गलत सिफारिस बनाई सम्बन्धित देशमा पेस गरेको, गर्ने प्रक्रियामा रहेको बुझिएकाले सो सम्बन्धमा नेपाली कांग्रेस रोल्पाको गम्भिर ध्यानाकर्षण भएको छ ।
यस प्रकारका गलत, भ्रामक र कानुन विपरितका कार्यहरूको बारेमा सम्बन्धीत देश तथा विदेश मा रहेका पार्टी जनसम्पर्क समितिको सहयोग र सम्बद्ध सबैसँग सहकार्य गरि सत्यतथ्य पत्ता लगाई सो सम्बन्धमा सबै देशका नेपाल स्थित राजदुतावास समेतमा पार्टिको तर्फबाट कुटनीतिक पहल गरि आवश्यक प्रकृया अगाडि बढाउने भएकाले त्यस्ता गलत क्रियाकलाप नगर्न नगराउन सम्बद्ध सबैलाई यसै बिज्ञप्ती मार्फत जानकारी गर्द छु । भनेर उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णाली केवल नक्सामा कोरिएको एउटा भूगोल मात्र होइन । इतिहास र साँस्कृतिको एउटा जीवन्त अध्याय हो । कर्णालीका पहाड, पाटन, नदी, गाउँब...
सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search