Skip to main content

Yug Post

रोल्पाको माडी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवाइ आज ११ बज्ये देखी हुँदै

Advertisement

रोल्पाको माडी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवाइ आज ११ बज्ये देखी हुने भएको छ ।

    आर्थिक वर्ष २०८१/८२ मा भएका विकास निर्माण, सेवा प्रवाह र अन्य समग्र विषयमा सार्वजनिक सुनुवाइ गरिने गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगरले जानकारी दिनुभयो ।

गाउँपालिकाका सरोकारवालालाई सार्वजनिक सूचना मार्फत जानकारी दिइसकेको पालिकाले जनाएको छ । वडा नम्बर ६ को वडा कार्यालयमा सम्पन्न हुने उक्त सार्वजनिक सुनुवाइमा उपस्थितिको लागि सम्पुर्ण राजनैतिक दल, पेशाकर्मी, उद्योगी, व्यापारी, समाजसेवीलगाएत सबै सरोकारवालालाई आग्रह गरिएको छ ।


कार्यक्रम बिहान ११ बजेदेखि शुरु हुने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search