Skip to main content

Yug Post

माओवादी केन्द्रले नेकपासँग एकताको निम्ति वार्ता टोली गठन गर्ने

Advertisement

काठमाडौं । नेकपा (माओवादी केन्द्र )ले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग वार्ता टोली बनाएर एकताका लागि छलफल थाल्ने निर्णय गरेको छ।

पार्टीको स्थायी कमिटी बैठक समापनपछि पत्रकारहरुसँग कुरा गर्दै माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले सो कुरा बताएका हुन् ।

उनका अनुसार अब वार्ता टोली बनाएर एकताका लागि छलफल थाल्ने निर्णय गरेको छ।

‘विप्लव नेतृत्वको नेकपासँग् एकता गर्ने सहमति भएको छ । वार्ता टोली बनाएर छलफल थाल्नेछौँ,’ सापकोटाले भने ।

त्यस्तै उच्चपदस्थ कर्मचारीदेखि नेताहरुसँगको सम्पत्ति छानबिनका लागि उच्चस्तरीय आयोग बनाउन पहल गर्ने निर्णय समेत माओवादीले गरेको छ । साथै सरकार भ्रष्टाचारमा लिप्त भएको निष्कर्ष निकाल्दै सरकारलाई खबरदारी गर्ने निर्णय गरेको समेत प्रवक्ता सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search