Skip to main content

Yug Post

पुर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले गर्दा विनोद चौधरीको पन्जाबाट जग्गा फिर्ता

Advertisement

साउन १९ ,काठमाडौ – नेकपा(माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष एवं पुर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले गृहमन्त्री हुदा पहल गरेको कारण चौधरी ग्रुपका संचालक विनोद चौधरीले कब्जा गरेको गग्गा औपचारिक रूपमा सरकारको नाममा आएको छ।

काठमाडौ जिल्ला काठमाडौ महानरपालिका वडा नम्बर ३ को कित्ता नम्बर ५८ को ४६०७ वर्गमिटर क्षेत्रफल भएको जग्गा काठमाडौ मालपोत कार्यालयले नेपाल सरकारको नाममा फिर्ता दिएको हो ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search