Skip to main content

Yug Post

अख्तियार प्रमुख राईमाथि छानविनको माग गर्दै अख्तियारमै उजुरी

Advertisement

अख्तियार प्रमुख राईमाथि छानविनको माग गर्दै अख्तियारमै उजुरी परेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईमाथि छानविनको माग गर्दै उजुरी परेको छ । आफूलाई सामाजिक अभियन्ता बताउने युवराज पौडेलले उनीमाथि उजुरी दर्ता गराएका हुन् ।

वाइटवडी जहाज घोटला, नेपाल आयल निगम जग्गा घोटला, नक्कली भुटानी शरणार्थी प्रकरण लगायतमा राई मुछिएको भन्दै उनले छानविनको मागसहित उजुरी दर्ता गराएका छन् ।

साथै, विशेष अदालतले मुद्दा नं. ०८० सिआर ०१४५ को सन्दर्भमा राईमाथि मुद्दा नचलाइएको उल्लेख गरेको पनि उनले उजुरीमा भनेका छन् । ‘मिति २०८१ मंसिर २० गतेका दिन मुद्दा नं. ०८० सिआर ०१४५ माथि अन्तिम सुनुवाइ सम्पन्न गरी सार्वजनिक भएको पूर्णपाठमा समेत आरोपित प्रेम कुमार राईमाथि मुद्दा नचलाइएकोमा विशेष अदालतले आपत्ति प्रकट गरेको छ,’– उनले उजुरीमा भनेका छन् ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search