Skip to main content

Yug Post

रोल्पाको शहिद मार्ग लगायत भित्री सडकमा बेलुकी सवारीसाधन चलाउन रोक

Advertisement

रोल्पाका शहिदमार्ग लगायतका सडकमा साझ यातायात संचालन गर्ने रोक लगाएको छ।

वर्षातको कारण पहिरो र ढुंगा खसेर जनधनको क्षति हुने सक्ने भएकाले रोल्पाको सहिद मार्गलगायत भित्री सडकमा सवारीसाधन चलाउन रोक लगाएको छ।मिति २०८२ /०४/ ०९ देखि २०८२ / ०५/ १५ गतेसम्म बिहान ५:३० देखी ६:०० सम्म आपतकालीन अवस्थामा प्रहरीसँगको समन्वयमा बाहेक संचालन गर्न रोक लगाए छ।

जिल्ला प्रशासन कार्यालय रोल्पाले एक सूचना जारी गरि यस्तो जनाएको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णाली केवल नक्सामा कोरिएको एउटा भूगोल मात्र होइन । इतिहास र साँस्कृतिको एउटा जीवन्त अध्याय हो । कर्णालीका पहाड, पाटन, नदी, गाउँब...
सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search