Skip to main content

Yug Post

वाइसीएलले तुल्सिपुरका आदर्श परियारको घर बनाउन सुरु

Advertisement

वर्षातले घर भत्काएर घरबिहिन भएका तुल्सिपुरका आदर्श परियारको घर बनाउन वाइसीएल सुरुगरेको छ।

´श्रम तथा उत्पादनमा वाइसिएल` भन्ने दुई महिने अभियान अन्तरगत वाइसिएल नेपाल दाङ जिल्ला समितिले विभिन्न सामाजिक कार्य गर्दै आएको छ। त्यसै अभियान अन्तर्गत तुलसीपुर उपमहानगरपालिका वाडा न. ३ दमार गाउँ निवासी आदर्श परीयारको केही दिन अगाडि वर्षातका कारण घर ढलेको थियो। उहाको आर्थिक अवस्था निकै कम्जोर भएकाले घरबनाउन सकिरहेका थिएनन् । आज लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री माननीय धनबहादुर मास्की (राजेश) घर निर्माणका लागी सिलन्यास गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search