Skip to main content

Yug Post

रोल्पाको थवाङमा घर माथिबाट आएको पहिरोले एक पुरुषको मृत्यु

Advertisement

रोल्पाको थवाङमा घर माथिबाट खसेको पहिरोले बगाउँदा भान्सामा बसिररहेका ७२ बर्षीय गोठे घर्ति मगरको मृत्यु भएको छ ।

आईतबार विहान जिल्लाको थवाङ गाउँपालिका वडा नं.-४ थापा खर्कमा ढुङ्गा र माटोले बनेको घर माथिबाट खसेको पहिरोले बगाउँदा भान्सामा बसिररहेका ७२ बर्षीय गोठे घर्ति मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रवक्ता रोहित कुमार शाहीले जानकारी दिए ।

घर्ति मगरलाई पहिरोले बगाएर करिव १५ मिटर टाढा लगेको र जनप्रतिनिधि, स्थानियको सहयोगमा शव निकाल्ने कार्य भईरहेको प्रहरीले जनाएको छ ।

मृतकको श्रीमति र छोरी अर्को गोठमा रहेकाले सुरक्षित रहेको र घरको भान्सा पुर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search