Yug Post

गम्भीर ध्यानाकर्षण भएको भन्दै माडी गाउँपालिका रोल्पाले विज्ञप्ति जारी

Advertisement

संयुक्त चार दलले विज्ञप्ति जारी गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै ध्यानाकर्षण माडी गाउँपालिका रोल्पाले विज्ञप्ति जारी गरेको छ।

मितिः२०८२ आषाद ३० गते माडी गा.पा गाउँ कार्यपालिकाको बैठक ले वडा नं २ को अध्यक्ष ललित घर्ती संयोजक, वडा नं १ अध्यक्ष रोहित सिंह घर्ती र वडा नं ३ को अध्यक्ष बल बहादुर बुढा सदस्य रहने गरि ३ सदस्यीय छानबिन समिति गठन गरि सकेको थियो ।

तर नेपाल सरकारको संबैधानिक निकाए अख्तियर दुरुपयोग अनुसन्धान आयोग नेपालगन्जमा दर्ता भैसकेकोले हामी त्यही निकाएले गरेको निरुपण स्वीकार गर्छौं । यहि विज्ञप्तिमा उल्लेख गरे अनुसार पालिकाले गल्ती नगरेकोमा विश्वस्त रहेको भाव बुझ्न् सकिन्छ ।
उता चार दलले विज्ञप्तिमा भनेका छन् ।´मितिः२०८२ आषाद ३० गते माडी गा.पा गाउँ कार्यपालिकाको बैठक ले वडा नं २ को अध्यक्ष ललित घर्ती संयोजक, वडा नं १ अध्यक्ष रोहित सिंह घर्ती र वडा नं ३ को अध्यक्ष बल बहादुर बुढा सदस्य रहने गरि ३ सदस्यीय छानबिन समिति गठन गरि सकेको अवस्थामा एकाएक पालिका अध्यक्ष र कर्मचारीहरुको मिलोमतोमा षड्यन्त्रपुर्ण तरिकाले समितिको कामलाई विषयान्तर गर्ने गरि आफैले बेनामी रुपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगन्ज बाँकेमा उजुरी गरि छानबिन समिति भंग गरेको विषयले हामिलाई गम्भीर ध्यानाकर्षण भैइ यो विज्ञप्ति सार्वजनिक गर्न बाध्य भएका छौं ।’

गाउँपालिकाले आफैं गाउँपालिका र कर्मचारी मिलेर अख्तियरमा मुद्दा हाल्यो भन्ने कुरा तथ्यहिन र आश्चर्यजनक देखिन्छ र चार दलले अख्तियरलाई विश्वास नगर्नु अर्को आश्चर्यजनक अनी आरोपमा दम देखिन्न ।

गाउँपालिकाको विज्ञप्ति भनिएको छ ´ राजनैतिक दलहरू गाउँपालिकालाई अनर्गल आरोप लगाउनु वाञ्छित नहुनेमा ध्यानाकर्षण गर्दै भ्रमित नहुन आम जनसमुदायमा अपिल गर्दछौँ।`

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

काठमाडौं, जेठ ५ — जेनजी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्की (मोरङ२) लाई ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search