Yug Post

Day: २४ पुष २०८२ २१:३३

दाङको घोराहीमा दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी ‘माघे मेला–२०८२’ भोलि औपचारिकरुपमा  उदघाट्न हुँदै

दाङको घोराहीमा दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी ‘माघे मेला–२०८२’ भोलि औपचारिकरुपमा उदघाट्न हुँदै

दाङको घोराहीमा दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी ‘माघे मेला–२०८२’ भोलि औपचारिकरुपमा उदघाट्न हुँदै छ। दाङको घोराहीमा भोलिदेखि सञ्चालन हुने दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी ‘माघे मेला–२०८२’ को सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । मेला लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले औपचारिक रूपमा उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ। नेपाल मगर सङ्घ दाङ जिल्ला समन्वय समिति संरक्षक तथा घोराही उपमहानगर समिति आयोजक रहेको मेलाको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी दिइएको हो । सम्मेलनमा बोल्दै नेपाल मगर सङ्घ दाङका जिल्ला अध्यक्ष मुक्त बुढाले मेला संघको बहुउद्देश्यीय सांस्कृतिक भवन निर्माणका लागि सहयोग जुटाउने उद्देश्यले आयोजना गरिएको स्पष्ट…
Read More
यु द्ध मौदानका दुई कमान्डर शान्तिकालको १८ वर्ष पछी चुनावी मैदानको प्रतिस्पर्धामा

यु द्ध मौदानका दुई कमान्डर शान्तिकालको १८ वर्ष पछी चुनावी मैदानको प्रतिस्पर्धामा

यु द्ध मौदानका दुई कमान्डर शान्तिकालको १८ वर्ष पछी चुनावी मैदानका प्रतिस्पर्धामा हुने भएको छ। वर्षमान पुन अनन्त र नेत्र बिक्रम चन्द विप्लव फागुन २१ गते हुने प्रतिनिधि सभामा एक मात्र निर्वाचन क्षेत्र रहेको रोल्पाबाट प्रतिस्पर्धा गर्ने निश्चित जस्तै भएको छ। नेपाल कम्युनिस्ट पार्टी माओवादी रोल्पाबाट नेत्र बिक्रम चन्द विप्लव एकल सिफारिस भएका छन् । सिफारिस पछी आज बिहान विप्लवले सामाजिक संजाल फेसबुकमा सिफारिसको कार्यान्वयन हुन्छ । भनेर आफू नै रोल्पाबाट चुनाबी प्रतिस्पर्धा गर्ने स्पष्ट पारेका छन् । संसदीय व्यवस्थाको चुनाबले देशको निकास दिदैन भन्दै २०७० मा सम्पन्न संबिधान सभाको दोस्रो निर्वाचन र २०७९ को संघीय निर्वाचन बहिष्कारको आह्वान मात्र…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search