Skip to main content

Yug Post

राेल्पामा चुनढुङ्गा उत्खननले बिद्यालयदेखि स्थानीयलाई प्रभावित

राेल्पामा चुनढुङ्गा उत्खननले बिद्यालयदेखि स्थानीयलाई प्रभावित

राेल्पामा चुनढुङ्गा उत्खननले बिद्यालयदेखि स्थानीयलाई प्रभावित

टेक मगर ,राेल्पा/रोल्पाको त्रिवेणी गाउँपालिका ३ मा चुनढुङ्गा उत्खनन उद्योगले विद्यालयदेखि स्थानीयलाई सम्म असर पार्दै आएको छ। खानी प्रभावित क्षेत्र नजिकै ४ वटा विद्यालय छन्। उक्त ४ वटा विद्यालयमध्ये एउटा विद्यालय प्रत्यक्ष रुपमा असर पार्दै आएको विद्यालय प्रशासनले बताएको छ। अन्य तीनवटा विद्यालयलाई ध्वनि प्रदूषण धुलोधुवा प्रदूषण आदिमा असर पार्दै आएको बताएका छन्। अहिले वर्तमान अवस्थामा अप्रत्यक्ष रुपमा असर पार्दै आए पनि भविष्यको लागि चिन्ताजनक रहेको विद्यालय प्रशासनहरुले बताएका छन्। रोल्पाको त्रिवेणी गाउँपालिकामा चुनढुङ्गा उत्खनन गर्दा स्थानीयसँगै विद्यालयलाई पनि असर गरेको छ। विशेषगरी त्रिवेणी गाउँपालिका ३ मा रहेको श्री सिद्धेश्वरी प्रा.वी राणागाउँ जङ्गडाँडामा निकै प्रभाव पार्दै आएको छ। उक्त क्षेत्रमा…
Read More
पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध निर्वाचित

पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध निर्वाचित

काठमाडौँ —रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । उम्मेदवारको नाम फिर्ता लिने दिन बुधबार बिहान ९ बजेपछि माओवादी केन्द्रबाहेकका उम्मेदवारले नाम फिर्ता लिएका हुन् । यो वडामा माओवादी, एमाले-कांग्रेस गठबन्धन र एक स्वतन्त्रले मनोनयनपत्र दर्ता गराएका थिए । बुधबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म नाम फिर्ता लिनसक्ने र दिउँसो १ बजेदेखि ३ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने त्यसपछि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने स्थानीय तह उपनिर्वाचन कार्यतालिका थियो । कांग्रेस-एमालेको तर्फबाट उम्मेदवारी दिएका जीवन रोकाले´ हाम्रो वडा हिमाली क्षेत्रको भएको र यसको विकासको निम्ति हामी…
Read More
दुर्गा प्रसाईंलाई आज म्याद थपका लागि काठमाडौ अदालतमा पेस गरिँदैछ।

दुर्गा प्रसाईंलाई आज म्याद थपका लागि काठमाडौ अदालतमा पेस गरिँदैछ।

दुर्गा प्रसाईंलाई आज म्याद थपका लागि काठमाडौ अदालतमा पेस गरिँदैछ। विद्युतीय कारोबार (साइबर अपराध) मुद्दामा पक्राउ परेका दुर्गा प्रसाईंलाई आज काठमाडौं जिल्ला अदालतमा पेस गरिँदै छ । मंगलबार दिउँसो भक्तपुरको कमेरोटारस्थित निजी निवासबाट पक्राउ परेका उनलाई म्याद थपका लागि आज अदालतमा पेस गर्न लागिएको हो । सीआईबीले मंगलबार उनको स्वास्थ्य परिक्षण गरेर साइबर ब्युरोको जिम्मा लगाएको छ । प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जोडेर सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोप छ । प्रसाईंविरुद्ध साइबर अपराधमा अनुसन्धान अघि बढेको छ । उनीविरूद्ध किर्ते लगायत अन्य कसुरमा पनि अनुसन्धान हुने छ । प्रसाईले कम्बोडियामा रहेको टेलिकम एक्जियाटा कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीको २१…
Read More
शान्ति सम्झौताको आज १९ बर्ष,अधुरै शान्ति प्रक्रियाका काम

शान्ति सम्झौताको आज १९ बर्ष,अधुरै शान्ति प्रक्रियाका काम

घाेराही दाङ  – विस्तृत शान्ति सम्झौता भएको आज १९ वर्ष लागेको छ । तत्कालीन विद्रोही माओवादी र सरकारबीच २०६३ साल मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौता भएको थियो । दश वर्षभन्दा लामो द्वन्द्व अन्त्य गरेको घोषणासहित सरकार र तत्कालीन नेकपा माओवादीले शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १२ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । सम्झौतापछि तत्कालीन माओवादीलाई शान्तिपूर्ण राजनीतिमा आउन र सरकारमा सहभागी हुन बाटो खुलेको थियो । सम्झौताअनुसार द्वन्द्वबाट उत्पन्न विषम परिस्थितिलाई सामान्यीकरण गर्दै समाजमा शान्ति कायम गर्नका लागि मानवताविरुद्धको अपराधमा संलग्नको सत्य अन्वेषण गरी दोषीलाई कारबाही गर्ने…
Read More
एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपालमा  माओवादीले गरेको सशस्त्र द्वन्द्वले देशको २० वर्ष खेर गएको  बताएका छन्। 

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपालमा माओवादीले गरेको सशस्त्र द्वन्द्वले देशको २० वर्ष खेर गएको बताएका छन्। 

काठमाडौं : एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपालमा तत्कालीन माओवादीले गरेको सशस्त्र द्वन्द्व आवश्यक थिएन जसले देशको २० वर्ष खेर गएको बताएका छन्।  मंगलबार काठमाडौंमा आयोजित ‘शान्ति प्रक्रिया : विगत र वर्तमान’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले त्यतिबेला द्वन्द्व आवश्यक थिएन भन्ने पक्षमा अहिलेसम्म पनि रहेको र त्यो एउटा रियालिटी भएको भन्दै त्यसले देशको २० वर्ष खेर गएको बताए।  उनले भने, ‘लोकतन्त्रमा पाइला चालेको ३५/३६ वर्ष भयो। त्यसमध्ये १० वर्ष सशस्त्र द्वन्द्वमा हामीले खर्च गर्यौं। नेपालमा त्यतिबेला द्वन्द्व आवश्यक थिएन भन्ने पक्षमा अहिलेसम्म पनि म छु। तर, त्यो एउटा रियालिटी हो। त्यसलाई राज्यले राजनीतिक मुद्दाको रुपमा राज्यले लिएर संविधानमा समेत विस्तृत शान्ति…
Read More
पक्राउ परेपछि दुर्गा प्रसाईंले भने:तस्कर विरुद्धको लडाइँ हो

पक्राउ परेपछि दुर्गा प्रसाईंले भने:तस्कर विरुद्धको लडाइँ हो

काठमाडौँ —मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले उनको भक्तपुर स्थित निवासबाट पक्राउ गरेपछि जंगिदै तस्कर विरुद्धको लडाइँ हो भनेका छन् । सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीका अनुसार प्रसाईंलाई साइबर अपराधको मुद्दामा पक्राउ गरिएको हो । प्रसाईंलाई ब्युरो लगिँदै गरेको पनि प्रहरी उपरीक्षक बोगटीले जनाए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जोडेर होजो कम्बोडियाको एक कम्पनीमा साढे ३२ अर्व लगानी गरेको भनेर सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको भनेर पक्राउ गरिएको हो। उनलाई स्वास्थ्य जाचका निम्ति चिरायु अस्पतालमा लगिएको छ। उनले प्रहरीकै बीचबाट जंगिदै तस्कर विरुद्धको लडाइँ हो भनेको आवाज अहिले भाइरल भएको छ।
Read More
रोल्पाली गायक अशोक वलीको देश कस्तो बनाउने हाम्रै हातमा छ बोलको गित सार्वजनिक

रोल्पाली गायक अशोक वलीको देश कस्तो बनाउने हाम्रै हातमा छ बोलको गित सार्वजनिक

रोल्पाली गायक अशोक वली(परिवर्तन)को देश भक्ति गित देश कस्तो बनाउने हाम्रै हातमा छ सार्वजनिक भएको छ। गित भिडियो अशोक वली अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो।उक्त गितमा चर्चित लोकदोहोरी गायिका राधिका हमाल र अशोक वली परिवर्तनको स्वर रहेकोे गितको लय/ सब्द सिर्जनात्मक अशोक वली (परिवर्तन)को रहेको छ। दाङ्को बाह्र कुने दह,ज्यामिरे तालमा छायांकन गरिएको भिडियोको निर्देशन बिरेन्द्र वलीको रहेको छ।भिडियो सम्पादन दिपक बिस्टले गरेका हुन् । रोल्पाको गंगादेव ४ रोल्पामा जन्मिएका अशोक वली हाल श्री कृष्ण मा.वि घर्तिगाउ रोल्पाका स्थायी शिक्षकका रूपमा कार्यरत रहेका छन्  भने बिगतमा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी को जिल्ला अध्यक्षको रूपमा समेत काम…
Read More

रोल्पाली गायक अशोक वलीको देश कस्तो बनाउने हाम्रै हातमा छ गित सार्वजनिक

रोल्पाली गायक अशोक वली(परिवर्तन)को देश भक्ति गित देश कस्तो बनाउने हाम्रै हातमा छ सार्वजनिक भएको छ। गित भिडियो अशोक वली अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो।उक्त गितमा चर्चित लोकदोहोरी गायिका राधिका हमाल र अशोक वली परिवर्तनको स्वर रहेकोे गितको लय/ सब्द सिर्जनात्मक अशोक वली (परिवर्तन)को रहेको छ। दाङ्को बाह्र कुने दह,ज्यामिरे तालमा छायांकन गरिएको भिडियोको निर्देशन बिरेन्द्र वलीको रहेको छ।भिडियो सम्पादन दिपक बिस्टले गरेका हुन् । रोल्पाको गंगादेव ४ रोल्पामा जन्मिएका अशोक वली हाल श्री कृष्ण मा.वि घर्तिगाउ रोल्पाका स्थायी शिक्षकका रूपमा कार्यरत रहेका छन्  भने बिगतमा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी को जिल्ला अध्यक्षको रूपमा समेत काम…
Read More
अमेरिकी राष्ट्रपति ट्रम्पकाे सजाय स्थगित

अमेरिकी राष्ट्रपति ट्रम्पकाे सजाय स्थगित

अमेरिकाको नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको फौजदारी सजायको फैसला न्यूयोर्कको एक अदालतले फेरि स्थगित गरेको छ । न्यायाधीशले कम्तीमा १९ नोभेम्बरसम्मका लागि सबै निर्णय स्थगित गरेका हुन् । ट्रम्पका वकिलहरू र अभियोजकहरू दुवैले म्याद थप एक हप्ता ढिलाइ गर्न अनुरोध गरेपछि न्यायधीसले स्वीकार गरेका बीबीसीले जनाएको छ । सन् २०१६ को चुनावअघि एक महिलासँगको शारीरिक सम्बन्धलाई लुकाउन ट्रम्पले व्यापारिक रेकर्डहरू हेरफेर गरेको जुरीले पत्ता लगाएपछि उहाँलाई गएको मे महिनामा ३४ वटा फौजदारी अभियोगमा दोषी ठहर गरिएको थियो । चुनावअघिदेखि नै  ट्रम्पका वकिलहरूले उच्च अदालतको निर्णयका आधारमा मुद्दा खारेज गर्न माग गरेका थिए तर अभियोजकहरूले अस्वीकार गर्दै आएका थिए । अब उहाँको…
Read More
बाग्लुङ जिप दुर्घटनामा ५ जनाको मृत्यु

बाग्लुङ जिप दुर्घटनामा ५ जनाको मृत्यु

काठमाण्डौ – बाग्लुङको जैमिनी नगरपालिकामा पीकअप जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । जैमिनी नगरपालिका–८ छिस्तीबाट बाग्लुङबजारतर्फ गुडिरहेको ग २ च ९२४७ नम्बरको जीप छिस्ती र जैदीको सिमा ढुङ्गाखानी नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ । मृतकको परिचय खुलेको छैन । प्रहरी घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search