Yug Post

दाङको घोराहीमा एक विद्यार्थीले आफ्नै कोठामा आत्महत्या

दाङको घोराहीमा एक विद्यार्थीले आफ्नै कोठामा आत्महत्या

दाङको घोराहीमा एक विद्यार्थीले आफ्नै कोठामा आत्महत्या

दाङ घोराही उपमहानगरपालिका १४ नम्बर वडा जनचेतना टोलमा एक घरमा एक विद्यार्थीले आत्महत्या गरेकी छन् । पाँचथरकि भुमिका राई ११ कक्षामा पढ्दै थिइन् उनले एक वर्ष देखि डेरामा बस्दै आएको घरमै डोरी लगाएर आत्महत्या गरेकी हुन् । हिजो राती १०/११ बज्ये तिर आत्महत्या गरेपनि आज बिहान दूध वालाले थाहा पाए पछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।घटना पछि आफ्नो कान्छी आमा र आफ्नो दिदि आएका थिए। वडा प्रहरी चौकी इन्चार्जको कमान्ड घटना स्थल पुगेको प्रहरीले मुचुल्का उठाएर पोष्ट्माटमको लागी हस्पिटल पठाइएको छ। घटनाको मुख्य कारण के छानबिन भैरहेको छ। यसको सत्यतथ्य पत्ता लगाउने भनेर युगपोष्टसँग प्रहरीले बताएको छ।
Read More
पशुपतिमा जलिरहेको शवबाट मासु झिकेर बेच्ने पक्राउ

पशुपतिमा जलिरहेको शवबाट मासु झिकेर बेच्ने पक्राउ

पशुपति आर्यघाटमा जलाउन राखेको शवबाट एक टुक्रा हड्डी निकालेर बिक्री गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। शुक्रबार आर्यघाटमा जलाउँदै गरेको शवबाट हड्डी बिक्री गरेको आरोपमा दुई जना पक्राउ परेका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदीप चन्दले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिए। ‘पीडितहरूले हड्डी बेचेको भनेर आरोपमा जाहेरी लिएर आउनुभएको छ,’ उनले भने, ‘बरामद भएको अवस्था छैन। हामी अनुसन्धान गर्दैछौं।’ प्रहरी स्रोतका अनुसार पशुपति घाटमा काम गर्ने ‘घाटे बाहुन’ र अर्का दाउरा उठाउने व्यक्तिलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका घाटे बाहुन यसमा मुख्य आरोपी छन्। उनले सानो एक टुक्रा हड्डी बिक्री गरेको देखेपछि मलामी बसेकाहरूले…
Read More
दाङको दुधरासमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा १ जनाको मृत्यु

दाङको दुधरासमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा १ जनाको मृत्यु

दाङ २४ साउन । दाङको दुधरासमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । शनिबार बेलुकी साढे ७ बजेको समयमा तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको लु प्र ०२–००१ प ११२१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु ३४ प ५४०६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा तुलसीपुर–१८ दुधरासमा दुर्घटना भएको प्रहरीले बताएको छ। दुर्घटनामा परि लु ३४ प ५४०६ नम्बरको मोटरसाइकल चालक राप्ती गाउँपालिका–५ लठ्ठहवाका ४६ वर्षका देवराज चौधरीको मृत्यु भएको छ । मृतक चौधरीको दाहिने खुट्टा फ्याक्चर भएको र टाउकोमा गहिरो चोट लागेको थियो । घाइते चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा…
Read More
कैलाली कारागारका कैदीबन्दी बीच झडप पछि उत्पन्न परिस्थितिलाई बल्ल नियन्त्रणमा

कैलाली कारागारका कैदीबन्दी बीच झडप पछि उत्पन्न परिस्थितिलाई बल्ल नियन्त्रणमा

सुदूरपश्चिम : धनगढीस्थित कैलाली कारागारका कैदीबन्दीबीच भएको झडपपछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ।  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले कारागारको परिस्थिति प्रहरी प्रशासनको नियन्त्रणमा रहेको बताए।  “कारागारमा उत्पन्न परिस्थितिलाई सामान्य बनाइराख्न कारागार परिसरमा ५० जना सुरक्षाकर्मी परिचालन गरेका छौँ”, उनले भने, “झडपको घटनापछि कैदीबन्दीका आफन्त भेट्न पुगिरहेकाले उनीहरूलाई भेटघाटको व्यवस्थापन गरिरहेका छौँ।”  घटनालाई लिएर प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको अध्यक्षतामा आजै बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा घटनाको छानबिनका लागि समिति गठन गरेको छ। कारागारमा कैदीबन्दीबीच शुक्रवार राति भएका झडपका घाइते धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको उपचारका क्रममा आज मृत्यु…
Read More

धनगढीस्थित कैलाली कारागारका कैदीबन्दीबीच भएको झडप , एक जनाको मृत्यु

सुदूरपश्चिम : धनगढीस्थित कैलाली कारागारका कैदीबन्दीबीच भएको झडपपछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले कारागारको परिस्थिति प्रहरी प्रशासनको नियन्त्रणमा रहेको बताए। “कारागारमा उत्पन्न परिस्थितिलाई सामान्य बनाइराख्न कारागार परिसरमा ५० जना सुरक्षाकर्मी परिचालन गरेका छौँ”, उनले भने, “झडपको घटनापछि कैदीबन्दीका आफन्त भेट्न पुगिरहेकाले उनीहरूलाई भेटघाटको व्यवस्थापन गरिरहेका छौँ।” घटनालाई लिएर प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको अध्यक्षतामा आजै बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा घटनाको छानबिनका लागि समिति गठन गरेको छ। कारागारमा कैदीबन्दीबीच शुक्रवार राति भएका झडपका घाइते धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको उपचारका क्रममा आज…
Read More
कैलाली कारागारमा भएको झडपमा एक कैदीबन्दीकाे मृत्यु

कैलाली कारागारमा भएको झडपमा एक कैदीबन्दीकाे मृत्यु

कैलाली – कैलाली जिल्ला कारागारमा गएराति कैदीबन्दीहरूबिच भएको झडपमा एक जनाको ज्यान गएको छ । झडपमा ४७ जना घाइते भएका छन् । घटनामा धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी राजकुमार सिंहले जानकारी दिनुभयो । झडपमा घाइते भएका चौधरीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्‍याइएको थियो । अस्पतालले मृत घोषणा गरेको हो । त्यस्तै घटनामा घाइते भएका मध्ये तीन जनाको अवस्था गम्भीर छ । उनीहरु सबैको सेती प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ । कैदीबन्दीबीच दुई समूहमा मनमुटाब हुँदा गएराति झडप भएको प्रारम्भिक अनुमान गरिएको छ । क्षमताभन्दा धेरै कैदीबन्दी रहेको कैलाली कारागारमा यसअघि पनि झडपको…
Read More
माओवादी केन्द्र सुनिलस्मृती गाउँपालिका ३ नम्बर वडा उपल्लो खारामा आइती बि.कको अध्यक्षतामा समिती गठन

माओवादी केन्द्र सुनिलस्मृती गाउँपालिका ३ नम्बर वडा उपल्लो खारामा आइती बि.कको अध्यक्षतामा समिती गठन

(माओवादी केन्द्र) सुनिलस्मृती गाउँपालिका ३ नम्बर वडा उपल्लो खारामा कनेकपामरेड आइती बि.क. को अध्यक्षतामा १५ सदस्यीय टोल समिती गठन भएको छ । गाउँपालिका जेष्ठ कम्युनिस्ट मंचका सदस्य कमरेड धन बहादुर बिष्टको अध्यक्षतामा शुरु भएको भेलाको संचालन पार्टीको ३ नम्बर (मिझिङ)वडा अध्यक्ष कमरेड प्रेम बिष्टले गर्नु भयो भने पार्टीको लुम्बिनी प्रदेश सल्लाहकार समिती सदस्य कमरेड खगेन्द्र कुमार बिष्ट प्रमुख अतिथि रहेको उक्त भेलामा पार्टीको सुनिलस्मृती गाउँपालिका अध्यक्ष कमरेड रत्न महरा विशिष्ट अतिथि साथै पार्टीकै गाउँपालिका समिती सचीव सुदर्शन पुन मगर कोषाध्यक्ष .धिरज घर्ती , गाउँपालिका सचिवालय सदस्य तथा मिझिङ इन्चार्ज, सह-इन्चार्ज क्रमश क. वीर बहादुर रोका र क. रिता थापा गाउँपालिका…
Read More
माओवादी नेताहरूले छोराछोरीलाई अब सार्वजनिक बिधालयमा पढाउँनु पर्ने

माओवादी नेताहरूले छोराछोरीलाई अब सार्वजनिक बिधालयमा पढाउँनु पर्ने

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका पदाधिकारी र जनप्रतिनिधिहरूले अबदेखि आफ्ना सन्तानलाई अनिवार्य सार्वजनिक विद्यालयमै पढाउनुपर्ने बताएका छन्। अध्यक्ष प्रचण्डले शिक्षा विधेयक संसद्मा पुग्न नेकपा एमाले र नेपाली कांग्रेसका कारण ढिलो भएको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन् । अखिल क्रान्तिकारीको आयोजनामा बिहीबार भएको‘विद्यार्थीसँग अध्यक्ष प्रचण्ड’ शैक्षिक संवादका क्रममा पूर्वप्रधानमन्त्री प्रचण्डले संविधानले नै सबैलाई समान शिक्षा दिने व्यवस्थाको परिकल्पना गरेको बताए। उनले निजी शिक्षालाई विस्तारै नियन्त्रण गर्दै राज्यले शिक्षामा सबैलाई समान अवसर प्रदान गर्ने नीति बनाउनुपर्नेमा जोड दिए । उनले समाजवादउन्मुख शिक्षा नीति अपनाए धनी र गरिव भनेर शिक्षामा विभेद नहुने बताए ।‘उच्च शिक्षामा देखापरेका समस्या समाधान…
Read More
त्रिवेणी गाउँपालिका ७ नम्बर वडाले २५२ जनालाई भत्ता वितरण

त्रिवेणी गाउँपालिका ७ नम्बर वडाले २५२ जनालाई भत्ता वितरण

त्रिवेणी गा.पा.वडा नं ७ तिलामा आ.व.२०८१/०८२ को चाैथाे त्रैमासिक सामाजिक सुरक्षा भत्ता २५२ जनालाई वितरण गरिएको छ । वितरण कार्यक्रममा वडा अध्यक्ष तथा सदस्य र वडाका कर्मचारीहरु , बैंक शाखा प्रबन्धक तथा कर्मचारी बिरेन्द्र मा.वि.गाङका प्र.अ बर्मन बुढा मगर र स्काउट बिद्यार्थी सहभागी थिए। पालिकाले वडामै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरेपछि । प्राप्त गर्ने २२५ जना खुसी भएर घर फर्केका छन् ।
Read More
माडी गाउँपालिकाको  आर्थिक वर्ष २०८१/०८२ को सार्वजनिक सुनुवाई सम्पन्न

माडी गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को सार्वजनिक सुनुवाई सम्पन्न

रोल्पाको माडी गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । बुधबार माडी गाउँपालिकाको वडा नं. ६, कोर्चाबाङमा कार्यक्रमको आयोजना गरी गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै समीक्षासमेत गरिएको छ । कार्यक्रममा गाउँपालिकाले गरेको कार्यसम्पादन उत्कृष्ट रहेको भएपनि जनताका सरोकारका विषय अझै सम्बोधन गर्नुपर्ने सहभागीले बताएका थिए । कार्यक्रममा सहभागी स्थानीय मानबहादुर घर्तीले गीतको माध्यमबाट नाङखोलाको पुल जिर्ण भएको भन्दै गाउँपालिकाको ध्यानाकर्षण गराउनुभएको थियो । त्यस्तै कोर्चाबाङकै स्थानीय नन्दकुमारी पुनमगरले आइपास नेपालले किशोरकिशोरी सम्बन्धी तालिम दिइ विभिन्न काममासमेत खटाएको स्मरण गराउँदै ती तालिमप्राप्त जनशक्तिलाई किशोरकिशोरीको प्रजनन् स्वास्थ्य, बालविवाह न्यूनीकरण लगायतका विषयमा परिचालन गर्नसक्ने सम्भावनाका विषयमा जानकारी गराउनुभएको…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search