Skip to main content

Yug Post

साहित्य

नेतृत्वले कम्तीमा चिलको यी ६ कुरा कार्यान्वयन गर्ने कि

नेतृत्वले कम्तीमा चिलको यी ६ कुरा कार्यान्वयन गर्ने कि

ब्रह्माण्डकै चेतनशील प्राणी मानिसको नेतृत्व गर्न खोज्ने मानिसले कम्तीमा एउटा पक्षी चीलका यी ६ कुरा वा सिद्धान्त सिक्न जरुरी छ । अनुसरण गर्न आवश्यक छ । १. चीलहरू एक्लै र उच्च उचाइमा उड्छन्। तिनीहरू भँगेरा, काग र अन्य साना चराहरूसँग उड्दैनन्।यसको अर्थ नेतृत्व संकीर्ण विचारधारा भएका मानिसहरूबाट टाढा रहनुहोस्, जसले तपाईंलाई तल झार्न मद्दत गर्छन्। चील चीलहरूसँग उड्छ। राम्रो संगत राख्नुहोस्। आफ्नो वर्गका कार्यकर्ताको विस्वास गर्नुपर्छ । २. चीलहरूको सही दृष्टिकोण हुन्छ। तिनीहरूसँग ५ किलोमिटर टाढासम्म कुनै पनि कुरामा ध्यान केन्द्रित गर्ने क्षमता हुन्छ। जतिसुकै बाधाहरू किन नहोस्, चीलले शिकारलाई नसमातेसम्म आफ्नो ध्यान शिकारबाट हटाउँदैन।यसको अर्थ नेतृत्वले दृष्टि राख्नुहोस् र…
Read More
आमा अब म विदेश जाने

आमा अब म विदेश जाने

काठमाडौं सपना को सहर , यहाँ धेरै सपना देखें र आउँछन् थोरै का पूरा हुन्छन्  अनि कसैका सपना सपना सपना नै हुन्छन। अक्सर सबै जना सुन्दर सपना सजाउदै बसमा आफ्ना  अनगिन्ती चित्रण काेर्दै हुन्छन् । जब बसबाट ओर्लिन्छन अनि नयाँ अध्याय सुरु हुन्छ । यो झिलिमीली  सहर मा सायद त्यो मानिस  बसमा जब गाउँ बाट  चड्छ तब- सदाको लागि एक्लो अज्ञान अन्जान अनि सदाको लागि पराई हुन्छन। जनतन १२ पास गर्याे बिदेश जाने त आजकल लहर नै भइसक्यो । अनि समाज परिवेश अनि यहाँको अवस्था लाई हेर्दा अब बिदेश नगएर हुँदैन जस्तो लाग्छ । १२  पास गरे पछी राम्रा अनि…
Read More
तिपेन्द्र बुढा मगरको पहिलो गीत ‘गाइदेउ रोधी’ सार्वजनिक

तिपेन्द्र बुढा मगरको पहिलो गीत ‘गाइदेउ रोधी’ सार्वजनिक

टेक मगर ,रोल्पा - बैशाख १९ गते, शुक्रबारको दिन झ्याउरे शैलीको नयाँ गीत "गाइदेउ रोधी" सार्वजनिक गरिएको छ। यो गीतले तिपेन्द्र बुढा मगरको पहिलो सांगीतिक प्रस्तुति हो, जसलाई BIPSAN CHITRA युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतमा तिपेन्द्र बुढा मगरका शब्द सिर्जना छन् भने संगीत संयोजन तथा एरेन्ज अमर रोका मगर विज्ञान ज्युले गरेका छन्। शान्ती श्री परियार र तिपेन्द्र बुढा मगरकै सशक्त आवाजमा सजिएको यो गीतमा विजय पुन, निशा मगर, शेखर घर्ती मगर र खिमा मगरको आकर्षक अभिनय देख्न सकिन्छ। गीतको निर्देशन सुमन लामा तामाङले गरेका छन्। गीत निर्माणमा मलेसियाको पेनाङस्थित हाम्रो खाजा घरका सञ्चालकद्वय बिरश पुन मगर र कान्छी…
Read More
कर्णाली र कृषि जनजीवन

कर्णाली र कृषि जनजीवन

नेपालको भुगोलको सबैभन्दा ठुलो (३०,२११ ) वर्ग कि.मी अर्थात( २१.६ प्रतिशत) क्षेत्रफल ओगटेको कर्णाली प्रदेश ऐतिहासिक तथा विशाल प्राकृतिक स्रोत र सुन्दरता भएको प्रदेश हो । कर्णालीमा कृषि जीविकोपार्जन र व्यवसायिक रुपमा पनि कृषि पेसामा नागरिकहरु जोडिएका छन् । एक सरकारी तथ्याङका अनुसार कर्णालीका ३० प्रतिशत नागरिक मात्रै उत्पादनबाट आत्मनिर्भर छन् । कृषि गणना २०७८ अनुसार कुल कृपक परिवारको ७० प्रतिशत घरपरिवारलाई आफ्नो उत्पादनले खान पुग्दैन। कर्णाली प्रदेशमा खेतीयोग्य जमिनको क्षेत्रफल २,९९,३३९ हेक्टर र प्रतिशतमा ९.९०८ रहेको छ । कृषि र पशुपालनको परम्परा इतिहास कालदेखि कर्णाली क्षेत्रमा चलेका विशाल खस साम्राज्य हुँदै उत्पादित वस्तुको निर्यात गर्ने र घरायसी समान खरिद…
Read More
संसारकै सबैभन्दा बढी जनसंख्या भएको शहर चाइनाको छोङछिङ पुगेपछि

संसारकै सबैभन्दा बढी जनसंख्या भएको शहर चाइनाको छोङछिङ पुगेपछि

मेराे जीवनमा एकपटक चीन जाने ठुलो धाेकाे थियो । किनकि हामीले माओकालिन चीन धेरै पढेका थियौँ र पछिल्लो सी कालिन चीन आफ्नै जिवनमा हेर्ने चाहना थियोे । हामी माओवादका अनुयायी भएको र चिन हाम्रो आदर्श भुमि भएकोले चिन प्रति हाम्रो बढी आस्था र विस्वास हुनु स्वभाविकै भयो । बैचारिक रुपले चिनिएको र भाैगाेलिक रुपले पढिएकाे चीनमा जान पाउनु मेरो लागि चासो र उत्सुकताकाे बिषय हुने नै भयो । यहीँ बिचमा करिब एक हप्ता पहिले पार्टीका उपमहासचिव तथा सुदुर पश्चिम प्रदेश इन्चार्ज कमरेड गिरिराजमणि पाेख्रेलले तुरुन्तै तपाईंको पासपोर्टकाे फाेटाे र आइडी पठाउनुस चाइना भ्रमणको संभावना छ भन्नु भएकाे थियो । मैले…
Read More
संसारमा सबैभन्दा बढी जनसंख्या भएको शहर चिनको छोङछिङ पुगेपछि

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’  सार्वजनिक  

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’  सार्वजनिक  

काठमाडौं । मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर अटुको संगीतमा रहेको डान्सिङ गीत सार्वजनिक गरिएको हो । माया अनि पिरतीको भाका प्रस्तुत गर्दा गर्दै माया र प्रेमका भावहरुलाई गीतमा समेटिएको छ । ज्ञानेन्द्र शर्मा हुमागाईँको छायाँकन, राकेश दाहालको सम्पादन तथा जस बहादुर याक्खाको निर्देशन, पुनम श्रेष्ठको कोरियोग्राफी गीतमा रहेको छ । गीतमा सोनम तामाङ र संजना गुरुङको फिचरिङ रहेको छ । https://www.youtube.com/watch?v=HxG3JViMgvU
Read More
कविता – शासन गर्याे

कविता – शासन गर्याे

कविता - शासन गर्याे शासकले तिमी र मलाई जात जातीमा बाँड्याे पहिचान र स्वामित्वको लडाइँमा भाँड्याे अनि फुटाउ र राज गरको निति लिएर उल्टै हामी माथि शासन गर्याे । हाे शासकले तिमी र मलाई धर्म कर्ममा बाँड्याे मठ मन्दिरको लडाइँमा भाँड्याे स्वर्ग र नर्कको निति लिएर उल्टै हामी माथि शासन गर्याे । शासकले तिमी र मलाई महिला र पुरुषमा बाँड्याे लिङ्ग भेदकाे लडाइँमा भाँड्याेे अंश र वंशको निति लिएर उल्टै हामी माथि शासन गर्याे शासकले तिमी र मलाई भूगोलको टुक्रामा बाँड्याे साँध सिमानाकाे लडाइँमा भाँड्याे सत्ता र शक्तिको निति लिएर उल्टै हामी माथि शासन गर्याे शासकले तिमी र मलाई वर्ग…

गायक रुद्रसेन विश्वकर्माको नयाँ होली गीत ‘होली सररर’ सार्वजनिक

गायक रुद्रसेन विश्वकर्माको नयाँ होली गीत ‘होली सररर’ सार्वजनिक

होली पर्व नजिकिँदै गर्दा गायक रुद्रसेन विश्वकर्माले आफ्नो नयाँ गीत ‘होली सररर’ सार्वजनिक गरेका छन् । उक्त गीत फागुन २२ गतेबाट युट्युबमा रिलिज गरिएको हो । गीतमा गायक रुद्रसेनले चर्चित गायिका समीक्षा अधिकारीसँग युगल गायन गरेका छन् । गीतको शब्द तथा संगीत स्वयं रुद्रसेनकै रहेको छ भने योगेश काजीको एरेञ्ज, मनोज परियारको मिक्सिङ रहेको छ । म्युजिक भिडियोमा चर्चित अभिनेता आर्यन सिग्देल, बिना राउत र गायक स्वयंको दमदार नृत्य तथा अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन प्रदीप कुमार रसाइलीले गरेका छन् । गायक रुद्रसेनले ओमकार टेलिभिजनको ‘पञ्चामृत’ कार्यक्रममा बोल्दै भने, "यो गीतले नेपालीहरूको होलीलाई अझै रमाइलो बनाउनेछ ।" उक्त गीतलाई…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search