१८ फाल्गुन २०८१ ११:४२
१८ फाल्गुन २०८१ ११:४२
टेक मगर , रोल्पा - रोल्पा नगरपालिकाको नयाँ प्रशासकीय भवनको प्रतिनिधिसभा सदस्य तथा निवर्तमान अर्थमन्त्री वर्षमान पुन अनन्तको प्रमुख आतिथ्यतामा उद्घाटन गरिनेभएको छ । २०८१ फागुन २३ गते उद्घाटन गर्ने गरि आज १८ गते देखी नै कार्यालयका सामाग्रीहरु सार्ने कार्य भईरहेको नगरपालिकाले जनाएको छ । फागुन १८ आज देखि नगरपालिकाको अत्यावश्यक सेवाहरु नव निर्भित प्रशासकीय भवनबाट सुचारु गरिनेभएको छ । कार्यालय उद्घाटन पश्चात नव निर्मित प्रशासकीय भवन उक्त कार्यालयबाट नियमित सेवा प्रवाह गरिने पनि निमित्त प्रमुख प्रशासकीय अधिकृत सुशिल कुमार थापाद्वारा हस्ताक्षर सूचनामा उल्लेख छ । सहिद प्रतिष्ठानको भवन भाडामा लिएर सेवा दिई रहेको मा नगरपालिकाले रोल्पा नगरपालिका २ नम्बर…