टेक मगर, रोल्पा -त्रिवेणी गाउँपालिका ६ थुम्का साबिकको जुगार गाबिस ८ काउलाबोटका खिम बहादुर बुढाले आफ्नै श्रीमतीलाई हत्या गरेका छन् ।
३९ वर्षीय खिम बहादुर बुढाले ३२ वर्षीय आफ्नै श्रीमतीलाई धारिलो हतियार खुकुरी प्रहार गरि हत्या गरेका छन् । त्यस तर्फ जुंगार चौकीको प्रहरी गइरहेको बताएको छ। अहिले सम्म अभियुक्त बुढा पक्राउ परेका छैनन् ।
घटनाको बिस्तृत बिवरण खुल्न बाँकी छ।


