दाङ घोराही बसपार्क बाट होलेरी जाने पुल मुनी एक महिलाले आत्महत्याको प्रयास गरेकी छिन् ।
अहिले बिहान करिब सात बज्येको समयमा ती महिलाले आफ्नो टाउकोमा आफै ढुंगा प्रहार गरेर अचेत अवस्थामा प्रहरीले उद्धार गरेर अस्पताल लगेको छ।
ती महिला को हुन किन आत्महत्याको प्रयास गरिन खुलेको छैन ।” मलाई नबचाउनु मैले ठुलो गल्ती गरेको छु ।” भनिरहेकी थिइन् भनेर एक प्रत्यक्षदर्शीले बताए ।


