Yug Post

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’  सार्वजनिक  

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’  सार्वजनिक  

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’  सार्वजनिक  

काठमाडौं । मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर अटुको संगीतमा रहेको डान्सिङ गीत सार्वजनिक गरिएको हो । माया अनि पिरतीको भाका प्रस्तुत गर्दा गर्दै माया र प्रेमका भावहरुलाई गीतमा समेटिएको छ । ज्ञानेन्द्र शर्मा हुमागाईँको छायाँकन, राकेश दाहालको सम्पादन तथा जस बहादुर याक्खाको निर्देशन, पुनम श्रेष्ठको कोरियोग्राफी गीतमा रहेको छ । गीतमा सोनम तामाङ र संजना गुरुङको फिचरिङ रहेको छ । https://www.youtube.com/watch?v=HxG3JViMgvU
Read More
रोल्पाको धबाङमा पाइने ‘खरी ढुङ्गा’ : बहुउपयोगी प्राकृतिक सम्पदाको प्रचारमा सफल बुढा मगरको पहल

रोल्पाको धबाङमा पाइने ‘खरी ढुङ्गा’ : बहुउपयोगी प्राकृतिक सम्पदाको प्रचारमा सफल बुढा मगरको पहल

खुमबहादुर सुनार / लिवाङ - नगरपालिका–१० स्थित धबाङ आसपासका क्षेत्रमा पाइने एक विशेष प्रकारको ढुङ्गा, जसलाई स्थानीय भाषामा 'खरी ढुङ्गा' भनिन्छ, पछिल्लो समय सामाजिक सञ्जालमार्फत चर्चामा आएको छ। हाल लिवाङमा बसोबास गर्दै आएका धबाङ निवासी युवा व्यवसायी तथा समाजसेवी सफल बुढा मगरले यस ढुङ्गाको फोटो सार्वजनिक गर्दै यसको प्रचार–प्रसारमा जोड दिएका छन्। बुढा मगरका अनुसार यो ढुङ्गा विशेष प्रकारको छ, जुन सौन्दर्य, निर्माण सामग्री, र औद्योगिक प्रयोगका हिसाबले बहुप्रयोगी देखिएको छ। उनले आफ्नो फेसबुकमा यस ढुङ्गाको तस्बिरहरू राख्दै स्थानीय सरकार र सरोकारवालाहरूलाई यसको वैज्ञानिक परीक्षण, प्रचार, र व्यवसायिक उपयोगतर्फ ध्यान दिन आग्रह गरेका छन्। 'खरी ढुङ्गा' नाम दिइएको यो ढुङ्गा…
Read More
रोल्पाको धबाङमा पाइने ‘खरी ढुङ्गा’ : बहुउपयोगी प्राकृतिक सम्पदाको प्रचारमा सफल बुढा मगरको पहल

रोल्पाको धबाङमा पाइने ‘खरी ढुङ्गा’ : बहुउपयोगी प्राकृतिक सम्पदाको प्रचारमा सफल बुढा मगरको पहल

रोल्पाको धबाङमा पाइने 'खरी ढुङ्गा' : बहुउपयोगी प्राकृतिक सम्पदाको प्रचारमा सफल बुढा मगरको पहल खुमबहादुर सुनार / लिवाङ ,रोल्पा चैत २४ गते / रोल्पा नगरपालिका–१० स्थित धबाङ आसपासका क्षेत्रमा पाइने एक विशेष प्रकारको ढुङ्गा, जसलाई स्थानीय भाषामा 'खरी ढुङ्गा' भनिन्छ, पछिल्लो समय सामाजिक सञ्जालमार्फत चर्चामा आएको छ। हाल लिवाङमा बसोबास गर्दै आएका धबाङ निवासी युवा व्यवसायी तथा समाजसेवी सफल बुढा मगरले यस ढुङ्गाको फोटो सार्वजनिक गर्दै यसको प्रचार–प्रसारमा जोड दिएका छन्। बुढा मगरका अनुसार यो ढुङ्गा विशेष प्रकारको छ, जुन सौन्दर्य, निर्माण सामग्री, र औद्योगिक प्रयोगका हिसाबले बहुप्रयोगी देखिएको छ। उनले आफ्नो फेसबुकमा यस ढुङ्गाको तस्बिरहरू राख्दै स्थानीय सरकार र सरोकारवालाहरूलाई…

रवि लामिछाने लाई उच्च अदालतले थुनामा पठाउने आदेश

रवि लामिछाने लाई उच्च अदालतले थुनामा पठाउने आदेश

बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा रास्वपाका सभापति रवि लामिछाने लाई उच्च अदालतले थुनामा पठाउने आदेश भएको छ। यसअघि रूपन्देही जिल्ला अदालतले रविलाई रू १ करोड धरौटीमा रिहा गर्न गरेको आदेश बिरूद्ध जिल्ला सरकारी वकिल कार्यालयले उच्च अदालतमा पुनरावेदन गरेको थियो। उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले उक्त पुनरावेदनमा सुनुवाई गर्दै जिल्ला अदालतको आदेश बदर गरी थुनामा पठाउने आदेश गरेको हो। उच्च अदालतको आदेश बिरूद्ध पनि सर्बोच्च अदालतमा पुनरावेदन गर्न सकिन्छ। अब रविलामिछानेलाई त्यता जाने वा नजाने कुनै निश्चिति छैन ।
Read More
कृष्णसेन इच्छुक बहु प्राबिधिक शिक्षालयमा गुणस्तरीय शिक्षाका लागी  प्रमुख  चौधरीले लिए यस्ता योजना

कृष्णसेन इच्छुक बहु प्राबिधिक शिक्षालयमा गुणस्तरीय शिक्षाका लागी प्रमुख चौधरीले लिए यस्ता योजना

कृष्णसेन इच्छुक बहु प्राबिधिक शिक्षालयमा शिक्षालय प्रमुख मोतिलाल चौधरीले गुणस्तरीय शिक्षा दिलाउन निरन्तर मूल्याङ्कन प्रणालीलाई कार्यान्वयनमा लिएका छन् । घोराही उपमहानगरपालिका गैरागाउ दाङमा अबस्थित कृष्णसेन इच्छुक बहु प्राबिधिक शिक्षालयमा शिक्षालय प्रमुख मोतिलाल चौधरी प्रमुख भएर आएपछि शिक्षालय सुधारको विभिन्न योजना बनाएर त्यसको कार्यान्वयन थालिएको छ। योजना अनुसार निरन्तर मूल्याङ्कन प्रणालीलाई कार्यान्वयन गरिएको छ। जसले प्रत्येक प्रशिक्षकले प्रत्येक दिन विद्यालयमा गरेको शिक्षण क्रियाकलाप जस्तै प्राक्टिकलका गरेको नगरेको बारेमा शिक्षालय प्रमुखलाई प्रत्येक दिन अपडेट गराउने नियम राखिएको छ। जस अनुसार विद्यालयमा उपस्थित हुने प्रशिक्षक र विद्यार्थीहरुलाई निश्चित टाइम भित्र आएको वा उपस्थित नभएको र आएर केके गरेको अभिलेख राख्ने गरिएको छ। त्यस्तै…
Read More
गाजाकाे विद्यालयमा इजरायलकाे आक्रमणबाट २७ जनाको मृत्यु

गाजाकाे विद्यालयमा इजरायलकाे आक्रमणबाट २७ जनाको मृत्यु

उत्तरी गाजामा रहेको एक विद्यालयमा इजरायलले हवाई आक्रमण गर्दा महिला र बालबालिकासहित २७ जना प्यालेस्टिनीको ज्यान गएको छ । तुफाह जिल्लामा रहेको दार अल–अरकाम विद्यालयमा आक्रमण हुँदा अरु २४ जनाभन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ । आक्रमण भएको विद्यालयमा विस्थापित परिवारहरूको आश्रयस्थल रहेको विद्रोही समूह हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायली सेनाले विद्यालयलाई लक्षित नगरेको भन्दै हमासको निर्देशनमा सञ्चालित प्रमुख विद्रोहीहरुलाई आक्रमण गरेको दाबी गरेको छ । इजरायल रक्षा बलका अनुसार आक्रमण गरिएको ठाउँमा हमास लडाकूहरूले इजरायली नागरिक र सेनाहरूविरुद्ध आक्रमणको योजना बनाउन प्रयोग गरिरहेका थिए । हमासको स्वास्थ्य मन्त्रालयले २४ घण्टामा इजरायली आक्रमणमा थप ९७…
Read More
राष्ट्रिय गान बज्दा टियर ग्यास हानेको भन्ने भिडियो  डिप फेक भिडियो हो : प्रहरी

राष्ट्रिय गान बज्दा टियर ग्यास हानेको भन्ने भिडियो डिप फेक भिडियो हो : प्रहरी

नेपाल प्रहरीले चैत १५ गते भएको राजावादी आन्दोलनका क्रममा ५८ राउन्ड गोली प्रहार गरेको मध्ये २० जनामाथि मात्र गोली लागेको जानकारी गराएको छ।कार्यक्रम सुरु हुनुभन्दा अगाडि राष्ट्रिय गान बज्दा टियर ग्यास हानेको भन्ने होइन। त्यो डिप फेक भिडियो हो। बुधबार पत्रकार सम्मेलनको आयोजना गरी प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले २० जनामाथि गोली चलेको र गोली लाग्नेमध्ये २ महिला र १८ पुरुष रहेको जानकारी दिए। उनले भने, ‘प्रहरीबाट आन्दोलनका क्रममा २० जनामाथि गोली चलेको छ। गोली लाग्नेमध्ये २ महिला र १८ पुरुष छन्। गोली लागेर घाइते भएकामध्ये १३ जना अस्पतालमा उपचाररत छन्।’ त्यस्तै प्रहरीले राजावादी आन्दोलनका क्रममा मञ्चमा राष्ट्रिय गान बज्दाबज्दै…
Read More
तुलसीपुरमा जस्मिन मसलाको लक्की ड्र पुरस्कार वितरण

तुलसीपुरमा जस्मिन मसलाको लक्की ड्र पुरस्कार वितरण

दाङ,१९ चैत । धनगढीमा सम्पन्न जस्मिन मसलाको लक्की ड्र पुरस्कार आज तुलसीपुरमा वितरण गरिएको छ। गत चैत ९ गते लक्की ड्र गरेर छानिएका व्यवसायीहरू लाई प्रदान गरिएको थियो। प्रथम पुरस्कार प्राप्त गर्ने तुलसीपुरकाे ढकाल स्टोरले ४३ इन्चको टिभी प्राप्त गरेको छ । यस्तै तृतीय पुरस्कार खड्का किराना पसलले प्राप्त गरेको कम्पनीका प्रतिनिधि भक्तराज बजगाईँले जानकारी दिनुभयो। खड्का किराना पसलले ग्याँस चुलो प्राप्त गरेको छ।  यसैगरी, चौथो पुरस्कार ब्ल्याङ्केट सस्तो सिन्दुर किराना पसल, गौतम जनरल स्टोर, र बुद्धभूमि स्टोरले प्राप्त गरेको कम्पनी प्रतिनिधि बजगाईँले जानकारी दिनुभयो। यस्तै, सान्त्वना पुरस्कार ट्राभल ब्याग पोख्रेल ट्रेडर्स, जगदम्बा स्टोर, र कृष्ण किरानाले प्राप्त गरेको जस्मिन मसला…
Read More
योगेन्द्र राना मगरको अध्यक्षतामा रोल्पाको परिवर्तन गाउँपालीका स्तरीय अखिल (क्रान्तिकारी ) कमिटी गठन

योगेन्द्र राना मगरको अध्यक्षतामा रोल्पाको परिवर्तन गाउँपालीका स्तरीय अखिल (क्रान्तिकारी ) कमिटी गठन

नेकपा( माओवादी केन्द्र )निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को परिवर्तन गाउँपालिका स्तरीय भेला सम्पन्न भएको छ। पालिका केन्द्र पुतला चौरमा सम्पन्न भेलाबाट योगेन्द्र रानामगरको अध्यक्षतामा ४१ सदस्यीय पालीका समिति गठन भएको छ। जसमा उपाध्यक्षमा सिर्जना थापा मगर ,सलिना बिक सचीव , बलसिंह बिक त्यस्तै ओमप्रकाश बुढा सहसचिव , पवित्रा बिककोषाध्यक्ष निर्वाचित भएका छन् ।अन्य विद्यार्थीहरू सदस्य पदमा रहनेगरी समिति गठन गरिएको हो। नेकपा( माओवादी केन्द्र) परिवर्तन गाउँपालिकाका पार्टी अध्यक्ष हरिप्रसाद बुढामगर संवेगको प्रमुख अतिथि र उपाध्यक्ष बमबहादुर विक्रमको विशिष्ट अतिथि सहसचिव चुडामनि ओली , छ नम्बर वडा पार्टी अध्यक्ष रबिन बुढामगर , विद्यार्थी संगठन प्रदेश सदस्य तुफान घर्ती मगर लगायतको उपस्थिति…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search