रोल्पा जिल्ला माडी गाउँपालिका–६, कोर्चाबाङ लाप्चुन कोलघैरा निवासी सुस्मिता घर्ति मगर अन्दाजी ४२ वर्षकि माडी गाउँपालिका–५, भाबाङ बाङतर्फ बिरामी आफन्तलाई भेट्न मिति २०८१/१२/२८ गते हिडेकी तर अहिलेसम्म सम्पर्क बिहिन भएका छन् ।
आफन्त वा परिवारको सम्पर्कमा आउनुभएको छैन। सम्भावित स्थानहरूमा धेरै खोजतलास गर्दा पनि
हालसम्म फेला पार्न सकिएको छैन।
यदि सुस्मिता घर्ति मगरलाई देख्नु भएको छ वा हाल उहाँको अवस्थाबारे कुनै जानकारी छ भने उहाँको श्रीमान 9847996953 , छोरी 9746415429
,छोरी 9809706568 को नम्बर वा नजिकैको प्रहरी चौकीमा पनि जानकारी गराइदिनु हुन अनुरोध गर्दछौँ । भनेर उनका आफन्तले सूचना गरेका छन् । यदि तपाई कोही कसैले देखिनु भएका सूचना गरिदिनु होला ।


