Yug Post

विप्लव नेतृत्वको दाङ पार्टीमा पहिरो ,पुर्व जिल्ला सेक्रेटरी जनक वि क लगायत तीन दर्जन बढी नेकपामा प्रवेश

विप्लव नेतृत्वको दाङ पार्टीमा पहिरो ,पुर्व जिल्ला सेक्रेटरी जनक वि क लगायत तीन दर्जन बढी नेकपामा प्रवेश

विप्लव नेतृत्वको दाङ पार्टीमा पहिरो ,पुर्व जिल्ला सेक्रेटरी जनक वि क लगायत तीन दर्जन बढी नेकपामा प्रवेश

दाङ। नेपाल कम्युनिष्ट पार्टी माओवादीका केन्द्रीय प्रतिनिधि परिषद सदस्य जनक बिकको नेतृत्वमा दाङमा तीस कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्। नेपाली कम्युनिष्ट पार्टी दाङको आयोजनामा भएको एकता घोाषणासभा तथा स्वागत कार्यक्रममा उनीहरू सो पार्टीमा समाहित भएका हुन। पार्टी प्रवेश गर्नेहरूमा नेकपा माओवादी जिल्ला सचिवालय सदस्य दानबहादुर सी, लमही नगर कमिटीका सेक्रेटरी मुक्ति सी, पूर्व जिल्ला सदस्य भक्तबहादुर सी, लक्ष्मी सी, राकेश सी र पहरु चौधरी रहेका छन्। त्यसैगरी प्रशु सुनार, निश्चल सुनार, मनोज सुनार, दीपक सुनार, प्रेमबहादुर बि.क., विवेक सुनार, शोभाराम सुनार, बुद्ध सुनार र राम विश्वकर्माले पनि पार्टी प्रवेश गरेका छन्। पार्टी प्रवेश गर्ने अन्य व्यक्तिहरूमा सुन्दर परियार,…
Read More
रोल्पा त्रिवेणी गापाको रामीडाँडामा एक युवती जंगलमा झुन्डिएकी छिन् ।

रोल्पा त्रिवेणी गापाको रामीडाँडामा एक युवती जंगलमा झुन्डिएकी छिन् ।

रोल्पाको त्रिवेणी गाउँपालिका–३, रामीडाँडामा एक किशोरीले आ त्मह त्या गरेकी छिन् । पछिल्लो समय त्रिवेणी गापामा आत्मा हत्याको घटना बढीरहेको छ। केही दिन अगाडी त्रिवेणी ६ जाबलमा एक युवाले झुन्डिएर आत्मा हत्या गरेका थिए। यसरी नै आइतबार दिउँसो त्रिवेणी गापा ३ रामिडाडाकी हिरा बस्नेतले झुन्डिएर आत्मा हत्या गरेकी छिन् । बस्नेतले कुन कारण त्यस्तो निर्णय गरेकी हुन् ।अनुसन्धान भैरहेको स्थानीय प्रहरीले युगपोष्ट्सँग बताएका छन् ।आर्थिक सामाजिक र सास्कृतिक कारण यस्ता घटना हुनेगरेका छन् ।
Read More
नेकपाले प्रदेश स्तरीय पार्टी एकता सन्देश सभा  आज काठमाडौमा गर्दै

नेकपाले प्रदेश स्तरीय पार्टी एकता सन्देश सभा आज काठमाडौमा गर्दै

| शनिबार, पुस ५, २०८२ आज भृकुटीमण्डपमा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देशसभा विभिन्न राजनीतिक घटक मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौंमा एकता सन्देशसभा गर्दै छ । आज बिहान ११ बजे भृकुटीमण्डपमा एकता सन्देशसभा हुने नेता रमेश मल्लले जानकारी दिए । सन्देशसभा बागमती सम्पर्क समन्वय र उपत्यका विशेष प्रदेश समितिको आयोजनामा हुन लागेको हो । गत १९ कात्तिकमा तत्कालीन नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी पार्टीलगायत एकतापछि ‘नेपाली कम्युनिस्ट पार्टी’को घोषणा भएको थियो । घोषणापछि नेकपाले सबै प्रदेशमा एकता सन्देशसभा गरेपछि आज काठमाडौंमा गर्न लागेको हो । आजको सभामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाललगायत नेताहरू सहभागी हुने जनाइएको…
Read More
नेपाली कम्युनिस्ट पार्टीले रोल्पाका सबै स्थानीय तहमा पार्टी एकता सन्देश सभा भव्य(फोटो सहित )

नेपाली कम्युनिस्ट पार्टीले रोल्पाका सबै स्थानीय तहमा पार्टी एकता सन्देश सभा भव्य(फोटो सहित )

नेपाली कम्युनिस्ट पार्टीले रोल्पाका सबै स्थानीय तहमा पार्टी एकता सन्देश सभा भव्य तरिकाले सम्पन्न गरेको छ। तत्कालीन माओवादी केन्द्र ,नेकपा (एकीकृत समाजवादी ) लगायत १६ वटा पार्टीको एकता भएपछि सबै प्रदेश सबै जिल्ला र स्थानीय तहमा एकताको सन्देश लिएर सभाको आयोजना गर्ने निर्णय अनुसार आज रोल्पाको रुन्टी गढी गापा ,त्रिवेणी गापा ,माडी गापा परिवर्तन गापा, सुनिल स्मृति , सुनछहरी गापा ,गंगादेब गापा लगायतमा आज एकै दिन सभा भएका छन् । सभा हुनुभन्दा अगाडी लगाएको नारा जुलुस र झाकी नाच ,पैसरु नाच लगायतका स्थानीय कला र संस्कृतिको झल्काउने अवसरको रुपमा पर्वको सम्पन्न भएकाले यस कार्यक्रमले सांस्कृतिक सामाजिक र राजनीतिक रूपमा गहिरो…
Read More
एउटै विद्यालयले लगातार १४ पटक शिल्ड जित्यो

एउटै विद्यालयले लगातार १४ पटक शिल्ड जित्यो

एउटै विद्यालयले लगातार १४ पटक शिल्ड हात पारेको छ। रोल्पा जिल्लाको रोल्पा नगरपालिका स्तरीय रनिङशिल्ड प्रतियोगितामा लिबाङमा रहेको बालकल्याण माध्यामिक विद्यालय रोल्पाले लगातर १४ पटक रनिङशिल्ड जितेको छ । मंसिर २१ देखि २५ सम्म संचालन भएको छैटौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा कुल २८ स्वर्ण, ३३ रजत र १२ कास्य प्राप्त गरि प्रथम स्थान सहित शिल्ड बिजेता बन्न सफल भएको हो । यस विद्यालय खेलकुद क्षेत्रमा मात्र होइन शैक्षिक गुणस्तरमा पनि जिल्ला कै लिडर विद्यालय हो । याहाँको विद्यालय व्यवस्थापन समिती , अभिभावक र शिक्षक स्टाप बिचको टिम वर्क मिलेको कारण यस्तो नतिजा आएको बताइएको छ।
Read More
मतदाताको अनन्तलाई  स्वागतको नयाँ शैली ,पेटिका पेटी सुन्तला

मतदाताको अनन्तलाई स्वागतको नयाँ शैली ,पेटिका पेटी सुन्तला

मतदाताको अनन्तलाई स्वागतको नयाँ शैली ,पेटिका पेटी सुन्तला उपहार दिएका छन् । पुर्व अर्थमन्त्री बर्षमान पुन 'अनन्त' आज भोलि आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग भेटघाट र आफू सरकारमा हुँदा दिएको विकास निर्माणको उद्घाटन तथा अनुगमनमा व्यस्त छन् । उनी माडीगाउँ पालिका ५ भाबाङ जादा यसपटक जनताको लोभलाग्दो माया र सम्मान पाएका छन् । स्वागतको नयाँ र रोचक शैली देखिएको छ । सुन्तला पकेट क्षेत्र बाङ्मामा पुग्दा सुन्तलाको पेटी बोकेर लाइन बद्द उभिएका मतदाताले सुन्तलाको पेटीले स्वागत गरेका थिए। वर्षमान पुन 'अनन्त' सँग दिपेन्द्र कुमार पुन 'सिजल' पालिका अध्यक्ष अमरसिंह घर्ती र पालिका पार्टी अध्यक्ष बसन्त लगायतका नेताहरू सहभागी थिए।
Read More
निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाण्डौ – निर्वाचन आयोगले आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य चुनावका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे निर्देशन दिएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको चुनावका लागि आवश्यक सहयोग गर्न आग्रह गर्दै आयोगले निर्देशन दिएको हो । समावेशी समानुपातिक प्रतिनिधित्व कायम गर्दै सुशासन कायम गर्नका लागि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम आयोगमा दर्ता भएका राजनीतिक दललाई आवश्यक निर्देशन दिइएको आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिनुभयो । समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न हरेक दलले प्रत्यक्षतर्फ उम्मेदवारी दिँदा त्यसको एकतिहाई ३३ प्रतिशत नघटने गरी महिला उम्मेदवारको प्रतिनिधित्व सुनिश्चित गर्ने एवम् लैङ्गिक तथा समावेशी प्रतिनिधित्व सुनिश्चित हुने…
Read More
नेपाली कम्युनिस्ट पार्टी रोल्पाले लिवाङमा मंसिर २० गते एकता सन्देश सभा गर्दै

नेपाली कम्युनिस्ट पार्टी रोल्पाले लिवाङमा मंसिर २० गते एकता सन्देश सभा गर्दै

नेपाली कम्युनिस्ट पार्टी रोल्पाले लिवाङको टुडिखेलमा मंसिर २० गते पार्टी एकता सन्देश सभा गर्दैछ। तत्कालीन नेकपा (माओवादी केन्द्र ) , नेकपा (एकीकृत समाजवादी ) लगायत १६ पार्टीहरु मिलेर पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा नेपाली कम्युनिस्ट पार्टीले प्रदेश स्तरीय पार्टी एकता सन्देश सभाको आयोजना गरिरहेको छ। त्यस्तै गरि सबै जिल्ला सदरमुकाममा पनि जिल्ला स्तरीय पार्टी एकता सन्देश सभा गर्दै छ। जस अनुसार रोल्पाको सदरमुकाम लिवाङमा मंसिर २० गते सभा हुँदै छ। सभमा जिल्लाका १० वटै स्थानीय तहबाट कार्यकर्ता र जनता लिवाङ जाने गरि तयारी गरिएको छ। जनयुद्धको उदगम स्थलको रुपमा स्थापित रोल्पामा नेपाली कम्युनिस्ट पार्टी हुनलागेको पहिलो सभालाई चासोका साथ हेरिएको छ।…
Read More
धानखोला–लमही चारलेन सडक बनाउनुपर्छ भन्ने विषयमा दलहरु बोलेनन् : प्रकाश शाही

धानखोला–लमही चारलेन सडक बनाउनुपर्छ भन्ने विषयमा दलहरु बोलेनन् : प्रकाश शाही

दाङ । धानखोला–लमही चारलेन सडक निर्माण संघर्ष समितिका संयोजक प्रकाश शाहीले धानखोला–लमहीलाई चारलेनको सडक बनाउनुपर्छ भन्ने विषयमा राजनीतिक दलहरु बोल्न नसकेको बताउनुभएको छ । उहाँले एमसिए नेपालले धानखोला–लमहीसम्म दुई लेनको सडक बनाउन लागेको हुँदा त्यसलार्ई चारलेन बनाउनका लागि राजनीति दलहरुले आफ्नो साझा मुद्धा बनाएर बहस/छलफल चलाउनुपर्ने आवश्यक देखिएको बताउनुभएको हो । उहाँले शुक्रबार घोराहीस्थित पत्रकार महासंघमा पत्रकार सम्मेलनको आयोजना गरी धानखोला–लमही चारलेन सडक बनाउनुपर्नेसम्बन्धी जानकारी गरानुभएको थियो । उहाँले एमसिए नेपालले निर्माण गर्न लागेको विकास निर्माणको काम राम्रो भएतापनि त्यो विकास निर्माणले त्यहाँको आवश्वता पूरा नगर्ने बताउनुभयो । लुम्बीनी प्रदेशको राजधानी समेत रहेको दाङ जिल्लाको देउखुरी क्षेत्रमा एमसिए नेपालद्वारा प्रस्तावित…
Read More
पार्टीबाट बिद्रोह गरेका सुदर्शनलाई जिम्मेवार तहबाट उत्तेजक टिप्पणी गरेपछि ,जनकको टिप्पणी

पार्टीबाट बिद्रोह गरेका सुदर्शनलाई जिम्मेवार तहबाट उत्तेजक टिप्पणी गरेपछि ,जनकको टिप्पणी

भखरै विप्लव नेतृत्वको नेकपा माओवादीबाट बिद्रोह गरेका दाङका सुदर्शन शेर्पाली ,दिपेन्द्र ओलि लगायत दर्जन बढी युवाहरू नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेपछि कठिन समयमा महत्त्वपूर्ण भुमिका खेलेका साथीहरूलाई पार्टी छोड्न बितिकै केपि ओली शैलीमा उहाँहरु प्रतिको हल्का र उत्तेजित टिप्पणी गरेको देख्दा अचम्म लाग्छ भन्दै कवि ,लेखक तथा विप्लव नेतृत्वको पार्टीका प्रभावशाली युवा नेता जनक सि सामाजिक संजाल फेस्बुकमा लेख्छन् । मैले चिनेको क सुदर्शन - ´मलाई लाग्छ, २०७२/०७३ सालको कुरो हो। हाम्रो पार्टीको चुनाव बहिष्कार अभियान अन्तर्गत मतदाता नामावली संकलनमा अबरोध पुर्याउने कार्यक्रम थियो। बाघमारेमा सुरक्षा कर्मीसंग केही झडप भए । श्रीगाँउमा झडप भयो । तुल्सीपुर सेन्टर स्कुलमा झडप भयो…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search