रोल्पाको त्रिवेणी गाउँपालिका–३, रामीडाँडामा एक किशोरीले आ त्मह त्या गरेकी छिन् ।
पछिल्लो समय त्रिवेणी गापामा आत्मा हत्याको घटना बढीरहेको छ। केही दिन अगाडी त्रिवेणी ६ जाबलमा एक युवाले झुन्डिएर आत्मा हत्या गरेका थिए। यसरी नै आइतबार दिउँसो त्रिवेणी गापा ३ रामिडाडाकी हिरा बस्नेतले झुन्डिएर आत्मा हत्या गरेकी छिन् ।
बस्नेतले कुन कारण त्यस्तो निर्णय गरेकी हुन् ।अनुसन्धान भैरहेको स्थानीय प्रहरीले युगपोष्ट्सँग बताएका छन् ।आर्थिक सामाजिक र सास्कृतिक कारण यस्ता घटना हुनेगरेका छन् ।


