Yug Post

थवाङका हराएका प्र प्र अ घर्तीले भने “सकुशल छौँ, लिवाङ आउँदैछौँ “

थवाङका हराएका प्र प्र अ घर्तीले भने  “सकुशल छौँ, लिवाङ आउँदैछौँ “

थवाङका हराएका प्र प्र अ घर्तीले भने “सकुशल छौँ, लिवाङ आउँदैछौँ “

काठमाडौं । रोल्पाको थबाङ गाउँपालिकाका सात कर्मचारी सम्पर्कमा आएका छन् ।  प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालका अनुसार उनीहरू सबै सम्पर्कमा आएका छन् ।  “मैले हिजो राति १० बजेतिर सम्पर्क गर्दा प्रमुख प्रशासकीय अधिकृतसँग कुरा भएको थियो,” प्रमुख जिल्ला अधिकारी भने, “सकुशल छौँ, लिवाङ आउँदैछौँ भन्नु भएको छ । बिहान पनि सम्पर्क भएको छ । हामी काम सकेर फर्किंदै छौँ भन्नुभएको छ ।”  नेपाल टेलिकमको नेटवर्कमा समस्या आएपछि रुकुम पूर्वमा गएर काम गर्ने भन्दै निस्किएका उनीहरू सम्पर्कविहीन भएको भन्दै थबाङ गाउँपालिकाले विज्ञप्ति जारी गर्दै जानकारी दिएको थियो ।   प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगर, हरिश माझी (सहायक प्रशासन पाँचौँ), यज्ञप्रसाद कँडेल (सह–लेखापाल),…
Read More
घोराहीको होस्टेलमा बस्दै आएका विक पेस्तोल सहित पक्राउ ,आफ्नै बुवा दिएको बयान

घोराहीको होस्टेलमा बस्दै आएका विक पेस्तोल सहित पक्राउ ,आफ्नै बुवा दिएको बयान

दाङमा पेस्तोल सहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सल्यानको कपुरकोट गाउँपालिका– ३ फलाँटे घरभइ हाल घोराही उपमहानगरपालिका–१५ वि पि चोक नजिकै बस्दै आएका अजय बिक रहेको प्रहरीले जनाएको छ । लोटस ट्रेनिङ सेन्टरको होस्टेलमा बस्दै आएका विक संग हतियार रहेको गोप्य सूचनाको आधारमाएगको प्रहरीले खानतलासी गर्दा खाटमुनि लुकाई राखेको अवस्थामा पेस्तोल र गोली बरामद गरेको हो ।  वडा प्रहरी कार्यालय घोराहीका प्रहरी निरीक्षक सुरज सिंहको कमान्डमा प्रहरी टोलीले एक थान पेस्तोल, सोमा लाग्ने ४ थान गोली, ७ राउन्ड क्षमता भएको एक थान म्याग्जिन बरामद गरेको हो । दश दिन अघि नेपालआएका बुबाले पेस्तोल राख्न दिएपछि आफूले राखेको…
Read More
बिरेन्द्र मावि गाङमा शैक्षिक सुधारका लागि अन्तरक्रिया  हुँदै

बिरेन्द्र मावि गाङमा शैक्षिक सुधारका लागि अन्तरक्रिया हुँदै

त्रिवेणी गाउँपालिकाको पश्चिमतिरको एक लिडर विद्यालय बिरेन्द्र मावि गाङमा शैक्षिक सुधारका लागि अन्तरक्रिया हुँदैछ। अन्तरक्रिया कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका पुर्व स्वास्थ्य मन्त्री तथा लुम्बिनी प्रदेश संसद दिपेन्द्र कुमार पुन सिजल त्यस्तै गरि रोल्पाकै नमुना बिधालय बालकल्याण मा वि लिवाङ रोल्पाका मधुसूदन पोखरेल सहभागी हुँदैछन् । २०६२ सालमा भएको यस एल सि रोल्पा जिल्ला टपर रोवट रोवर्ट महरा त्यस्तै गरि मावी गांङका प्र अ बरमन बुढा र व्यवस्थापन समिति अध्यक्ष रहनेछन् । कुशल अभ्यास सहित सफल विधालय निर्माणका लागी अन्तरक्रिया समारोह - २०८२ भन्ने मुल नाराका साथ आज मा वि गांङमा आज हुँदै छ।
Read More
भोटेकोशीको बाढीले भन्सार यार्डमा ठुलो क्षति ,  १२ जना प्रहरी सहित केही जनता पनि फसे

भोटेकोशीको बाढीले भन्सार यार्डमा ठुलो क्षति , १२ जना प्रहरी सहित केही जनता पनि फसे

काठमाडौं । रसुवामा बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएपछि दुई देशको सडक सम्पर्क टुटेको छ । भन्सार यार्डमा ठलो क्षति पुगेको छ । केही नागरिक सहित १२ जना प्रहरी फसेका छन् । अहिलेसम्म बाढीले गरेको क्षतिको यकिन विवरण नआएपनि मितेरी पुल भने पुरै बगाएको र नेपाल चीन सम्पर्क विच्छेद भएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुब प्रसाद अधिकारीले जानकारी दिए ।  उनका अनुसार  बिहान ३ बजे केरुङबाट आउने भोटेकोशी नदीमा आएको बाढीले  नाका क्षेत्रमा  भौतिक क्षति भएको र केही मानिस फसेको छन् । 'बाढीबाट मितेरी पुल बगाएको छ । भन्सार यार्डमा ठुलो क्षति पुगेको छ । केही मानिस फसेको र उनीहरुको…
Read More
माओवादी संसद लामाको फेक आपत्तिजनक फोटो सार्वजनिक गर्ने , ज्ञानेन्द्र शाहिका स्वकीय सचीव बडु पक्राउ

माओवादी संसद लामाको फेक आपत्तिजनक फोटो सार्वजनिक गर्ने , ज्ञानेन्द्र शाहिका स्वकीय सचीव बडु पक्राउ

काठमाडौं, २३ असार । नेकपा (माओवादी केन्द्र) की सांसद छिरिङ ल्हामु लामासँग सम्बन्धित आपत्तिजनक फोटो र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ‘बाग’ उपनामले चिनिने रमेशबहादुर बडु रहेका छन्, जो राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय सदस्यसमेत भएको बुझिएको छ । जुम्लाका संसद ज्ञान बहादुर शाहीका स्वकीय सचीव समेत रहेका बडुले ज्ञान बहादुर शाहीको निर्देशन अनुसार नै त्यस्तो अपराध गरेका हुनसक्छन् भन्नेकुरा छिरिङ ल्हामु लामासँग ज्ञान बहादुरसँग विवाद पर्नु एउटा पुष्टि हो भने अर्को पुष्टि हुनु राप्रपाले नै बडु पक्राउ पर्नुको साथै ज्ञानेन्द्र शाही दुई पटक रिहाई गर्न प्रहरी कार्यालय…
Read More
भोजपुर राईले  १६ वर्षीया श्रीमती सहित ४ जना माइतीको हत्या

भोजपुर राईले १६ वर्षीया श्रीमती सहित ४ जना माइतीको हत्या

भोजपुर । भोजपुरको रामप्रसाद राईलेव गाउँपालिका–२ धोदलेखानीमा शनिबार राति एकै परिवारका चार जनाको ज्यान लिनेका छन् । प्रहरीका अनुसार भोजपुर नगरपालिका–२ का ३२ वर्षीय राईले राति १ बजेतिर प्रहरी कन्ट्रोल रुममा फोन गरी आफूमाथि आक्रमण भएको र त्यसपछि चार जनाको हत्या गरेको जानकारी दिएका थिए। उनले भनेका थिए, “ममाथि चक्कु प्रहार भयो, त्यसपछि मैले मान्छे मारेँ, मलाई पक्राउ गर्न आउनुस्।” घटनास्थलमा पुगेको प्रहरीले ससुरा ६८ वर्षीय बेलबहादुर गिरी, सासु ४५ वर्षीया मञ्जु गिरी, श्रीमती १६ वर्षीया मनिषा गिरी र १० वर्षीय सालो सपन गिरीको शव फेला पारेको थियो।  हत्या आरोपित राई भने घटना स्थलभन्दा करिब पाँच किलोमिटर टाढा हर्बुभञ्ज्याङमा घाइते…
Read More
भोजपुरका राईले १६ वर्षीया श्रीमती सहित चारजना माइतीको हत्या

पातुखाेलामा जीर्ण बन्दै गएको पुल बचाउन माओवादीले श्रमदान

पातुखाेलामा जीर्ण बन्दै गएको पुल बचाउन माओवादीले श्रमदान

नेकपा (माओवादी केन्द्र) तुलसीपुरले पातुखाेलामा जाली नहुँदा जीर्ण पुल बन्दै गएको पुल बचाउन श्रमदान गरेको छ। नेकपा(माओवादी केन्द्र) तुलसीपुर नगर कमिटीको आयोजना र वाइसिएल तुलसीपुर शाखाको सहआयोजनामा तुलसीपुरको पातुखाेला पुल मुनी जाली लगाउने कामको श्रमदान भएको हो। "जाली नहुँदा पुल जीर्ण बन्दै गएको थियो । बर्खा लागेसँगै पुलमुनी भलले बालुवा ढुंगा माटो बगाएर लैजाने भएकोले तत्काल जाली लगाउनु अवस्था थियो । स्थानीय सरकारको नजर त्यतातिर नगएको हुँदा हामीले पहल लिनुपर्ने स्थिति आयो " भनेर श्रमदानमा सहभागी एक वाइसीएल नेताले युगपोष्टसँग बताए ।
Read More
एसईईमा उत्कृष्ट विद्यार्थीलाई सम्मान, विद्यालय सुधारप्रति प्रतिवद्धता

एसईईमा उत्कृष्ट विद्यार्थीलाई सम्मान, विद्यालय सुधारप्रति प्रतिवद्धता

रोल्पा, रुन्टिगढी गाउँपालिका–१ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, रिठाबोटले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई नगदसहित सम्मान गरेको छ। विद्यालयका प्रधानाध्यापक झक्कु प्रसाद ओलीको व्यक्तिगत पहलमा आयोजित कार्यक्रममा A ग्रेड ल्याएका दुई विद्यार्थीलाई जनही ५ हजार रुपैयाँ र अन्य उत्तीर्ण १२ जनालाई जनही १ हजार रुपैयाँ प्रदान गरिएको हो। यस वर्ष विद्यालयका १४ जना विद्यार्थी नियमित रूपमा उत्तीर्ण भई गाउँपालिकामै उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन्। सम्मान समारोह शुक्रबार वडा नं. १ का अध्यक्ष थमबहादुर घर्तीको प्रमुख आतिथ्यमा सम्पन्न भयो। कार्यक्रमको अध्यक्षता शिक्षक अभिभावक संघका अध्यक्ष देउराम पुनले गरेका थिए। सफलताको खुसीयालीमा विद्यार्थी, शिक्षक तथा…
Read More
स्वास्थ्य बीमामा लापरबाही : त्रिवेणी-५ का दीर्घरोगीहरू उपचारविहीन

स्वास्थ्य बीमामा लापरबाही : त्रिवेणी-५ का दीर्घरोगीहरू उपचारविहीन

टेक  मगर ,रोल्पा – त्रिवेणी गाउँपालिका–५ मा आर्थिक वर्ष २०८१/०८२ मा वडामा रहेका विपन्न दीर्घरोगी १४ घरपरिवारको स्वास्थ्य बीमा गरिए पनि महिनौँसम्म बीमाको सेवा पाउन नसकेपछि बिरामीहरू उपचारविहीन बन्न पुगेका छन्। वडाले स्थानीयस्तरमै बजेट विनियोजन गरी स्वास्थ्य बीमा शुल्क तिरेर भुक्तानीसमेत गरिसकेको करिब ३–४ महिना भइसक्दा पनि स्वास्थ्य बीमा कार्यालय रोल्पाले विविध बहाना देखाउँदै सेवा प्रवाह गर्न ढिलाइ गरिरहेको पीडित परिवारहरूको गुनासो छ। "कागजात के के पुगेको छैन भनेर हामीले पटक–पटक सोध्दा पनि 'सब ठिक छ' भन्ने जवाफ आउँछ," वडाका एक प्रतिनिधिले बताए, "तर अहिलेसम्म बीमा प्रणालीमा ती परिवारहरूको विवरण अद्यावधिक गरिएको छैन।" उनका अनुसार कार्यालयका कर्मचारीसँग सम्पर्क गर्न खोज्दा…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search