Yug Post

बिरेन्द्र मावि गाङमा शैक्षिक सुधारका लागि अन्तरक्रिया हुँदै

Advertisement

त्रिवेणी गाउँपालिकाको पश्चिमतिरको एक लिडर विद्यालय बिरेन्द्र मावि गाङमा शैक्षिक सुधारका लागि अन्तरक्रिया हुँदैछ।

अन्तरक्रिया कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका पुर्व स्वास्थ्य मन्त्री तथा लुम्बिनी प्रदेश संसद दिपेन्द्र कुमार पुन सिजल त्यस्तै गरि रोल्पाकै नमुना बिधालय बालकल्याण मा वि लिवाङ रोल्पाका मधुसूदन पोखरेल सहभागी हुँदैछन् ।

२०६२ सालमा भएको यस एल सि रोल्पा जिल्ला टपर रोवट रोवर्ट महरा त्यस्तै गरि मावी गांङका प्र अ बरमन बुढा र व्यवस्थापन समिति अध्यक्ष रहनेछन् ।

कुशल अभ्यास सहित सफल विधालय निर्माणका लागी अन्तरक्रिया समारोह – २०८२ भन्ने मुल नाराका साथ आज मा वि गांङमा आज हुँदै छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search