Yug Post

चौतर्फी दवाब पछी अन्ततः मन्त्री गुप्ता स्पष्टीकरणमा परे

चौतर्फी दवाब पछी अन्ततः मन्त्री गुप्ता स्पष्टीकरणमा परे

चौतर्फी दवाब पछी अन्ततः मन्त्री गुप्ता स्पष्टीकरणमा परे

काठमाडौँ —प्रधानमन्त्री केपी शर्मा ओलिले मन्त्री राजकुमार गुप्तालाई घूस डिलसम्बन्धी अडियो सार्वजनिक भएको विषयमा स्पष्टीकरण सोधेका छन्। सोमबार प्रधानमन्त्री ओलीले मन्त्री गुप्तीलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएकाएर प्रधानमन्त्रीले उनीसँग स्पष्टीकरण सोधेका हुन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीले गुप्तालाई बोलाएर उक्त घटना के हो ? भन्ने बारेमा स्पष्टीकरण लिएका छन्। राजनीतिक नियुक्तिका विषयमा मन्त्री गुप्ताले आफ्नो मर्यादा विपरीत अर्का मन्त्रीलाई समेत लेनदेनको विषयमा उल्लेख गरेका छन्। उनको अडियो सार्वजनिक भइसकेपछि विपक्षी दलहरूले मन्त्री गुप्तालाई बर्खास्त गर्न माग गरेका छन्। तर उनले पत्रकार रिसि धमलासँग आज बिहान एक अन्तर्वार्तामा गल्ती स्वीकार गरेका छैनन् ।
Read More
प्रधानमन्त्री ओलिसँग मन्त्री गुप्ताले भने : अडियोमा भएको स्वर मेरै हो

प्रधानमन्त्री ओलिसँग मन्त्री गुप्ताले भने : अडियोमा भएको स्वर मेरै हो

घुस काण्डको अडियो बाहिरिएपछि पहिलोपटक राजकुमार गुप्तासँग प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिफोनमा सोध्दा गुप्ताले भने ´अडियोमा भएको स्वर मेरै हो।` गृहजिल्ला झापा पुगेका प्रधानमन्त्री ओलीले एमाले नेता–कार्यकर्ता, संसद् र सामाजिक सञ्जालको दवाब थेग्न नसकेपछि मन्त्री गुप्तासँग सोधपुछ गरेकाे नेकपा एमाले झापाका एक पदाधिकारीले बताएका छन्। स्राेतका अनुसार सरुवा र नियुक्तिका विषयमा ७८ लाख रुपैयाँको डिल गरेको अडियोकाण्ड बाहिरिएपछि विवादीत बनेका मन्त्री गुप्ताविरुद्ध प्रधानमन्त्रीले एक्सन लिन लागेका हुन्। प्रधानमन्त्रीसँगको कुराकानीमा मन्त्री राजकुमार गुप्ताले हालै सार्वजनिक भएको अडियोकाण्डमा उल्लेख भएको पैसा भैँसेपाटीस्थित मन्त्री क्वार्टरमै भेटिएको स्वीकार गरेका ती नेताले बताएका छन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार उक्त अडियो गएको पुस २८ गतेको भएको…
Read More

त्रिवेणी गाउँपालिकाले आज सार्वजनिक सुनुवाइ कार्यक्रम आज

रोल्पाको त्रिवेणी गाउँपालिकाले आज सार्वजनिक सुनुवाइ कार्यक्रम गर्दै । गाउँपालिका र पालिकाको सबै निकाएहरुले आम नागरिकसँग दोहोरो सम्बाद गरि सेवा प्रभावलाई प्रभाकारी बनाउने उदेश्यले गरिने सुनुवाइ आज ११ बजे पालीकाको सभाहलमा हुँदैछ । पालिका कार्यालयले पहिल्यै नै आज हुने कार्यक्रमको सूचना जारी गरिसकेको छ।
Read More
त्रिवेणी गाउँपालिकाको सार्वजनिक सुनुवाइ आज

त्रिवेणी गाउँपालिकाको सार्वजनिक सुनुवाइ आज

रोल्पाको त्रिवेणी गाउँपालिकाले आज सार्वजनिक सुनुवाइ कार्यक्रम गर्दै । गाउँपालिका र पालिकाको सबै निकाएहरुले आम नागरिकसँग दोहोरो सम्बाद गरि सेवा प्रभावलाई प्रभाकारी बनाउने उदेश्यले गरिने सुनुवाइ आज ११ बजे पालीकाको सभाहलमा हुँदैछ । पालिका कार्यालयले पहिल्यै नै आज हुने कार्यक्रमको सूचना जारी गरिसकेको छ।
Read More

कपिलवस्तुमा बस दुर्घटना २८ जना घाइते

कपिलवस्तुमा बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । कपिलवस्तुको बेलनदी नजिकै काठमाडौँ देखि दाङ आउदै गरेको बस दुर्घटना हुँदा २८ जना बढी घाइते भएका छन । घाइतेहरुको चन्द्रौटा स्थित सन्जिवनी सामुदायिक अस्पतालमा उपचार भैरहेकोछ । एक जना ७२ वर्षीय वृद्ध गम्भीर घाइते भएका छन । वृद्धलाई थप उपचारको लागि बुटवल रिफर गरिएको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका बेलनदी नजिकै लु प्र ०२००१ ख ००४५ नम्बरको बस दुर्घटनामा परि पल्टिएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । थप विवरण आउँन बाँकी
Read More
शिक्षण पेशाबाटै सन्तानहरु  बैंकिङ क्षेत्रको कर्मचारी , विज्ञ ,बैज्ञानिक अनुसन्धान कर्मि बनाएका ओलीले लिए पेशाबाट अवकाश

शिक्षण पेशाबाटै सन्तानहरु बैंकिङ क्षेत्रको कर्मचारी , विज्ञ ,बैज्ञानिक अनुसन्धान कर्मि बनाएका ओलीले लिए पेशाबाट अवकाश

शोभाराम राना , रोल्पा - गोबिन्द मा वि दुम्ला रोल्पाका निवर्तमान प्रधानाध्यापक नर बहादुर ओलि दम्पतीका छोराछोरी बैज्ञानिक अनुशासन कर्ता , बैंकको कर्मचारी र वातावरण विज्ञ छोराछोरी बनेका छन् । विद्यार्थीका लागि असल गुरु , अभिभावकका लागि कर्तव्यनिष्ट शिक्षक , विधालयका लागि एक कुशल प्रशासक , स्टापका लागी एक असल साथी , समाजका एक बौद्धिक व्यक्तित्व र छोराछोरी लागी नमुना बुवा नर बहादुर ओलिले असार २० गते ३९ वर्ष शिक्षण पेशाबाट स-सम्मान बिदा लिए। त्रिवेणी गाउँपालिका ५ जुगार तत्कालीन जुगार गाबिस जाबल घर भएका नर बहादुर ओलिले जनजागृति मा.वि. जुँगार रोल्पाबाट बि.सं २०४३ साल देखि शिक्षण पेशामा सेवा प्रवेश गरेका…
Read More
नेपाली सेनाको हेलिकप्टर मार्फत दुई गर्भवतीको उद्धार

नेपाली सेनाको हेलिकप्टर मार्फत दुई गर्भवतीको उद्धार

बागलुङको बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तिलक भारतीका अनुसार ढोरपाटन नगरपालिका–८ की ३८ वर्षीयी हुमी विक र सोही नगरपालिका–५ की २३ वर्षीया देवी सुनारलाई हवाई उद्धार गरेर काठमाडौँ पठाइएको हो । हेलिकप्टरबाट उद्धार गर्दै नेपाली सेनाको हेलिकप्टरबाट उनीहरुलाई थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालमा भर्ना गरिएको छ ।
Read More
एमालेको अध्यक्ष हुनैका लागी राजनीतिमा सक्रिय भए : पुर्व राष्ट्रपति भण्डारी

एमालेको अध्यक्ष हुनैका लागी राजनीतिमा सक्रिय भए : पुर्व राष्ट्रपति भण्डारी

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा आफ्नो पुनरागमन नेकपा एमालेको नेतृत्व लिनकै लागि भएको बताएकी छन्। अहिले राजतन्त्रात्मक व्यवस्था नभएकाले म सक्रिय हुँदा शेर बहादुर देउवाले आपत्ति जनाउनु आश्चर्य लागेको बताइन्। एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफूले यो कुरा भनिसकेको र पार्टी सदस्यता लिइसकेको उनले बताएकी छन्। सक्रिय राजनीतिमा फर्केको घोषणा गरेपछि आम सञ्चार माध्यममा पहिलो पटक बिहीबार इमेज टेलिभिजनलाई अन्तर्वार्ता दिँदै भण्डारीले अहिले नै घोषणा गर्ने समय आइनसकेको तर आफू एमालेको अध्यक्ष बन्नकै लागि राजनीतिमा फर्किएको बताएकी हुन्। पत्रकार जगदिश खरेललाई अन्तर्वार्ता दिने क्रममा पूर्वराष्ट्रपति भण्डारीलाई खरेलले एमालेमा फर्किनुको लक्ष्य अध्यक्ष बन्न हो भनेर प्रश्न गरेका थिए। जबाफमा उनले भनिन्, 'तपाईंले…
Read More
लिङदुङ खोलाको पानी गाँउटाकुरा पुगेपछि खुसियाली छायो

लिङदुङ खोलाको पानी गाँउटाकुरा पुगेपछि खुसियाली छायो

लिङदुङ खोला गाँउटाकुरा लिफ्ट सिंचाइ योजनाको परिक्षण सफल भएको छ। लिङदुङ खोलाबाट लिफ्ट गरेर पानी गाउँटाकुरा पुर्याएको छ। कुनै बेला खानेपानीको अभाव हुने स्थानमा अहिले सिंचाइको व्यवस्था भएपछि उपभोक्तहरुमा खुसियाली छाएको छ। एकीकृत नदिबेसिन सिंचाइ जलस्रोत ब्यबस्थापन केन्द्रीय बजेट कार्यक्रम अन्तर्गत अनुमानित ६५ लाख बजेटमा योजना सम्पन्न भएको हो। लिङ्दुङ खोलाबाट १२५० मीटर लम्बाईमा रहेको पानी गाउँटाकुरा पुगेको हो। बजेटको लागी पहल गर्ने वडा अध्यक्ष , रेशम पुन ´ ´चट्याङ` , माननीय दीपेन्द्र कुमार पुन ´सिजल ` र केन्द्रबाट पहल गर्ने अर्थमन्त्री वर्षमान पुनलाई उपभोक्ताहरुले धन्यवाद दिइरहेका छन् ।
Read More
अर्घाखाँचीमा छोराले दाउरा प्रहार गरेर ७० वर्षीया वृद्ध बुवाको हत्या

अर्घाखाँचीमा छोराले दाउरा प्रहार गरेर ७० वर्षीया वृद्ध बुवाको हत्या

अर्घाखाँचीमा छोराले दाउरा प्रहार गरेर ७० वर्षीया वृद्ध बुवाको हत्या गरेका छन् । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-१२ डिभर्ना बार्सखर्क गाउँका ७० वर्षीय जंगबहादुर नेपालीलाई झड्केलो छोरा ४० वर्षीय झुपे नेपालीले दाउराले टाउको हानेर बुधबार दिउँसो घरमै हत्या गरेको प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले बताए । रिसको झोकमा झुपेले कुटपिट गरेर बुबाको हत्या गरेपछि शवलाई मलभित्र पुरेका थिए । मदिराले मात्तिएका झुपेलाई दुई महिनाअघि पनि अभद्र व्यवहारमा प्रहरीले पक्राउ गरेको थियो ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search