Yug Post

समिक्षा र एस राज को अभिनयमा‘हातैमा चुरा छनछन ’ सार्वजनिक

समिक्षा र एस राज को अभिनयमा‘हातैमा चुरा छनछन ’ सार्वजनिक

समिक्षा र एस राज को अभिनयमा‘हातैमा चुरा छनछन ’ सार्वजनिक

काठमाण्डौं । गायिका रिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘हातैमा चुरा छन छन ’ रिलिज भएको छ । आदेश गुरुमाचनको संगीतमा तयार भएको यो गीत समिर राईको शब्द छ । गीतमा प्रेम र प्रेमका सुनौला पलहरुलाई आकर्षक रुपमा समेटिएको छ । यो गीतको भिडियोलाई अनुप डगोलले निर्देशन तथा कोरियोग्राफी  गरेका हुन् । विजय राज भुर्तेलले छायाँकन तथा सम्पादन गरेका हुन् । भिडियोमा मोडलद्धय समिक्षा पोखरेल र एस राज गाराच को अभिनय छ । ‘हातैमा चुरा छनछन ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस । <iframe width="100%" height="315" src="https://www.youtube.com/embed/j_p2BVbaB1o?si=hcY67AXcGnlfU-tl" t
Read More
जनयुद्धलाई राष्ट्रिय दिवसको रुपमा स्थापित गर्न  अदालतले पुनर्विचार गर्ने मलाई विश्वास छ :प्रचण्ड

जनयुद्धलाई राष्ट्रिय दिवसको रुपमा स्थापित गर्न अदालतले पुनर्विचार गर्ने मलाई विश्वास छ :प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र )का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धलाई राष्ट्रिय दिवसको रुपमा स्थापित गर्न रोक्न नहुने र त्यसका लागि अदालतले पुनर्विचार गर्ने आफूले विश्वास लिएको बताएका छन् । सहिदद्वय शेरमान कुँवर ‘विशाल’ र मोहनचन्द्र गौतम ‘कुमार’को स्मृतिमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आह्वान गरेका हुन्। जनयुद्ध थालनी भएको दिन फागुन १ गतेको जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने मन्त्रिपरिषद्बाट निर्णय गरिएको भए पनि शान्ति प्रक्रिया अझै नटुंगिएको भनेर अदालतबाट रोकिएको प्रसंग उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब टिआरसी विधेयक पारित भएपछि जनयुद्धलाई राष्ट्रिय दिवसको रुपमा स्थापित गर्न रोक्न नहुने र त्यसका लागि अदालतले पुनर्विचार गर्ने…
Read More
तिजकाै राैनकता सुरु,आज दर खाने दिन

तिजकाै राैनकता सुरु,आज दर खाने दिन

घाेराही दाङ – यसवर्षको तीज आजदेखि शुरु भएको छ । आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दूधबाट बनेका परिकार खाइन्छ दरलाई तीजको व्रतको पूर्वतयारीको रूपमा पनि लिइन्छ । दरका लागि माइतीले आफ्ना चेलीलाई लिन जाने वा बोलाउने चलन छ । विशेषगरी दिदीबहिनी जम्मा भई रातिसम्म रमाइलो गर्ने र उपलब्ध भएसम्मका खानेकुरा खाने गर्छन् । कर्मघरमै रहेका महिलाले पनि परिवारका सदस्यसँग बसेर दर खाने गर्छन् । भोलिको तीजमा व्रत बस्नुपर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ । विशेषगरी दूधबाट बनेका खिर, ढकनी, गुँदपाक र मिठाइजस्ता परिकार खाइन्छ । दरले व्रतका दिन…
Read More
राहत तथा उद्धार कार्यमा असफल भएको भन्दै सर्वोच्च नेता किम जोङ उनले ३० भन्दा बढी अधिकारीलाई मृत्युदण्ड दिए

राहत तथा उद्धार कार्यमा असफल भएको भन्दै सर्वोच्च नेता किम जोङ उनले ३० भन्दा बढी अधिकारीलाई मृत्युदण्ड दिए

बाढी पछिको राहत तथा उद्धार कार्यमा असफल भएको भन्दै सर्वोच्च नेता किम जोङ उनले ३० भन्दा बढी अधिकारीलाई मृत्युदण्ड दिएका छन्l बाढीका कारण चार हजारभन्दा बढीले ज्यान गुमाएको उल्लेख छ । मिडिया रिपोर्टहरूका अनुसार विनाशकारी बाढीले चाङ्गाङ प्रान्तका केही भागलाई ध्वस्त पारेको छ। जसमा ४ हजारभन्दा बढी उत्तर कोरियालीको मृत्यु भएको थियो । किमले बाढी प्रभावित क्षेत्रको भ्रमण गरेका थिए । यसै क्रममा बाढीको चरमता देखेर उनी रिसाएका थिए । उनले स्थितिलाई बेवास्ता गरेको भन्दै ३० अधिकारीलाई तुरुन्तै मृत्युदण्ड दिए । रिपोर्टका अनुसार सबैलाई एकै समयमा झुण्ड्याइएको थियो । दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार गत महिनाको अन्त्यमा बाढी प्रभावित क्षेत्रमा २०-३०…
Read More
दोषी ठहर भएका कांग्रेस संसद धनबहादुर केसी  र मन्त्री कुर्मी पदमुक्त गर्न माग गर्दै नेकपा बहुमतले रोल्पा  जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझायो

दोषी ठहर भएका कांग्रेस संसद धनबहादुर केसी र मन्त्री कुर्मी पदमुक्त गर्न माग गर्दै नेकपा बहुमतले रोल्पा जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझायो

रोल्पा - नेपाल कम्युनिष्ट पार्टी (बहुमत) रोल्पाले सोमबार जिल्ला प्रशासन कार्यालय रोल्पामा ज्ञापन पत्र बुझाएको छ । अदालतबाट दोषी ठहर रुकुम पूर्वका कांग्रेस प्रदेश सांसद धनबहादुर केसी र लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री बादसाह कुर्मीलाई कानुनी कारबाही गर्न मागस हित नेकपा (बहुमत) रोल्पाले ज्ञापन पत्र बुझाएको छ् । नेकपा (बहुमत)का जिल्ला इञ्चार्ज तिलकको हस्ताक्षर सहितको ज्ञापन पत्र आइतबार नै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई बुझाएका थिए । मन्त्री कुर्मी र सांसद केसीलाई उनीहरूको कसुर अनुरुप सांसद पदमा रहिरहन कानुन बिपरित रहेको हुँदा तत्काल सांसद पदबाट हटाउन माग गरेका नेपाल कम्युनिष्ट पार्टी (बहुमत)ले चरणबद्ध आन्दोलनको घोषणा गरेर आन्दोलन गर्दै…
Read More
एमाले संसद याेगेशले जनयुद्धलाई हिंसा शब्द प्रयोग गरेकोमा माओवादीकाे आपत्ति

एमाले संसद याेगेशले जनयुद्धलाई हिंसा शब्द प्रयोग गरेकोमा माओवादीकाे आपत्ति

प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का सांसद्बीच भनाभन हुँदा होहल्ला भएको छ । प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा एमालेका सांसद योगेशकुमार भट्टराईले माओवादीले चलाएको १० वर्षे सशस्त्र विद्रोहलाई ‘हिंसा’ भनेपछि विवाद भएको हो । सांसद भट्टराईले माओवादी हिंसाका कारण बिजुली उत्पादनमा ढिलाइ भएको बताउनुभएको थियो । माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले भट्टराईको अभिव्यक्तिप्रति नियमापत्ति जनाएपछि पनि फेरि भट्टराईले माओवादी विद्रोहलाई एमालेले हिंसाकै रूपमा लिएको बताउनुभयो । फेरि माओवादी सांसद माधव सापकोटाले नियमापत्ति जनाउनुभयो । भनाभन बढ्दै गएपछि माओवादीका अर्का सांसद देवेन्द्र पौडेलले एमाले सांसद भट्टराईले हिंसा शब्द प्रयोग गरिएको भाषणलाई संसद्को रेकर्डबाट हटाउन आग्रह गर्नुभयो । त्यसपछि सभामुख देवराज…
Read More
यी हुन उत्कृष्ट भएका २५  मध्ये माओवादीले नेतृत्व गरेका  ११ स्थानीय तह

यी हुन उत्कृष्ट भएका २५ मध्ये माओवादीले नेतृत्व गरेका ११ स्थानीय तह

संघीय मामिला तथा सामान्य विकास मन्त्रालयले स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्यांकन प्रणाली (लिजा) अनुसार देशभरका ७४९ स्थानीय तहहरुलाई गरिएको मुल्यांकनमा उत्कृष्ट भएका २५ गाउँपालिका मध्ये सबैभन्दा बढी ११ वटा नेकपा (माओवादी केन्द्र )ले नेतृत्व गरेका स्थानीय तह रहेका छन्। । त्यस्तै नेपाली कांग्रेस र नेकपा( एमाले) नेतृत्व गरेका सात सात वटा स्थानीय मात्र उत्कृष्ट २५ मा परेका छन् । संघीय मामिला तथा सामान्य विकास मन्त्रालयले स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्यांकन प्रणाली (लिजा)को आ व २०७९/८० नतिजा २०८१ भदै ६ गते सार्वजनिक गरेको थियो । जस अनुसार निलकण्ठ नगरपालिका धादिङले प्राप्त अंक ९२:०० अंक प्राप्त गर्‍यो ,तिलोत्तमा नपा रुपन्देही ९२:००,रत्ननगर नगरपालिका…
Read More
उत्कृष्ट २५ मध्ये  माओवादीले नेतृत्व गरेका स्थानीय तह ११

मर्स्याङ्दी नदीमा बस  खस्दा १४ जनाको मृत्यु र १६ जना घाइते

मर्स्याङ्दी नदीमा बस खस्दा १४ जनाको मृत्यु र १६ जना घाइते

तनहुँको आँबुखैरेनी नजिकै ऐना पहराबाट मर्स्याङ्दी नदीमा यात्रुबाहक भारतीय नम्बरको बस खस्दा १४ जनाको मृत्यु र १६ जना यात्रुलाई उद्धार गरिएको छ। भारतीय नम्बर प्लेटको यात्रुवहाक बस शुक्रबार बिहान मर्स्याङ्दी नदीमा खसेको थियो। सशस्त्र प्रहरीका सहप्रवक्तासमेत रहेका डिएसपी शैलेन्द्र थापाका अनुसार १४ जनाको मृत्यु भएको छ भने १६ जनालाई उद्धार गरेर उपचारका लागि स्थानीय अस्पताल पठाइएको छ। कास्कीको पोखराबाट काठमाडौंका लागि छुटेको युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले बताए। उनकाअनुसार बसमा भारतीय नागरिकहरू रहेका थिए। बसमा करिब ४० जना यात्रु रहेको अनुमान छ।घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार तीब्र…
Read More
पर्यटक पर्खीरहेकाे काँक्रेविहार

पर्यटक पर्खीरहेकाे काँक्रेविहार

सुर्खेत भदौ  ५ : कर्णाली  प्रदेश राजधानी विरेन्द्रनगर सुर्खेतकाे नजिक लाटीकाेइलीमा ऐतिहासिक साँस्कृतिक तथा धार्मिक महत्वकाे  सम्पदा काँक्रेविहार अवस्थित छ । विभिन्न  आकृतिमा ढुङ्गा  कुदेर   निकै  काैशल कला बाट निर्माण गरिएको छ । काँक्रेविहार मध्यकालीन खस राज्यको समयमा १३ ओै शताब्दीमा राजा अशाेक चल्लकाे पालामा निर्माण भएको पाइन्छ । विक्रम  संवत्  २०१२ सालदेखि याेगी नरहरिनाथले प्रचार गरि चर्चामा  ल्याएका थिय । त्यस यता पुरातत्व विभाग र अनुसान्धान विधहरुकाे ध्यानाकर्षण भई जिर्ण काँक्रेविहार २०५७ देखि पुन: निर्माण भएको हाे । इतिहासका जानकार अनुसार विक्रम संवत्  १८९० भुकम्पले जिर्ण बनेकाे मान्यता छ भने अर्कोतिर युद्व वा लडाइँको समयमा याे आक्रमण गरि जिर्ण…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search