५ भाद्र २०८१ १०:१४
५ भाद्र २०८१ १०:१४
सुर्खेत भदौ ५ : कर्णाली प्रदेश राजधानी विरेन्द्रनगर सुर्खेतकाे नजिक लाटीकाेइलीमा ऐतिहासिक साँस्कृतिक तथा धार्मिक महत्वकाे सम्पदा काँक्रेविहार अवस्थित छ । विभिन्न आकृतिमा ढुङ्गा कुदेर निकै काैशल कला बाट निर्माण गरिएको छ । काँक्रेविहार मध्यकालीन खस राज्यको समयमा १३ ओै शताब्दीमा राजा अशाेक चल्लकाे पालामा निर्माण भएको पाइन्छ । विक्रम संवत् २०१२ सालदेखि याेगी नरहरिनाथले प्रचार गरि चर्चामा ल्याएका थिय । त्यस यता पुरातत्व विभाग र अनुसान्धान विधहरुकाे ध्यानाकर्षण भई जिर्ण काँक्रेविहार २०५७ देखि पुन: निर्माण भएको हाे । इतिहासका जानकार अनुसार विक्रम संवत् १८९० भुकम्पले जिर्ण बनेकाे मान्यता छ भने अर्कोतिर युद्व वा लडाइँको समयमा याे आक्रमण गरि जिर्ण…