Skip to main content

Yug Post

प्रमुख समाचार

प्रधानमन्त्री केपी ओली अमेरिका प्रस्थान

प्रधानमन्त्री केपी ओली अमेरिका प्रस्थान

काठमाडौँ —प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका प्रस्थान गरेका छन् । न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली शुक्रबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् । ओलीले असोज ८ गते महासभाको साधारण बहसको उद्घाटन सत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुनेछन् । प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयमा असोज ७ गते आयोजना हुने ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’ विषयमा प्रमुख सम्बोधन गर्नुका साथै असोज ११ गते हुने हार्वर्ड विश्वविद्यालयमा जोन एफ केनेडी जुनियर फोरममा ‘नेपालको परिप्रेक्ष्यः सङ्क्रमणकालीन न्यायबाट जलवायु न्याय’ विषयक कार्यक्रमलाई पनि सम्बोधन गर्ने…
Read More
सिमलतालको २५ किलोबाट ट्रक त्रिशुलीमा खस्यो।

सिमलतालको २५ किलोबाट ट्रक त्रिशुलीमा खस्यो।

दाङ । चितवनको भरतपुर महानगरपालिका–१९ स्थित सिमलतालको २५ किलोबाट ट्रक त्रिशुलीमा खस्यो।  ना ६ ख ६२८३ नम्बरको ट्रक नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले युगपोष्टलाई बताए ।  खाने तेल बोकेर सिमराबाट काठमाडौँ जादै गरेको ट्रक दुर्घटना भएको हो । घटनास्थलमा प्रहरी पुगेर खोज तथा उद्धार गरिरहेको डीएसपी रिजालले बताए ।
Read More
अनेरास्ववियू (क्रान्तिकारी) लुम्बिनी प्रदेशमा पुष्कर शर्मा नेतृत्वको ६१ सदस्यीय समिति निर्वाचित

अनेरास्ववियू (क्रान्तिकारी) लुम्बिनी प्रदेशमा पुष्कर शर्मा नेतृत्वको ६१ सदस्यीय समिति निर्वाचित

अनेरास्ववियू (क्रान्तिकारी) लुम्बिनी प्रदेशको दोस्रो सम्मेलनबाट पुष्कर शर्मा नेतृत्वको ६१ सदस्यीय समिति निर्वाचित । समाजवाद निर्माणका लागी सांस्कृतिक रुपान्तरण !समाजवादी शिक्षा प्राप्तिका लागि दोस्रो लुम्बिनी प्रदेशको सम्मेलन !! भन्ने मुल नाराका साथ पार्टी उपाध्यक्ष कृष्ण बहादुर महराबाट उद्घाटन भएको सम्मेलनमा १२ जिल्लाका ३०० प्रतिनिधि प्रवेक्षक सहभागी थिए । २७ गते उद्घाटन सम्पन्न भए लगत्तै बन्द सत्र सुरु भएको थियो तर फेरि २८ बिहान ७ बज्ये सुरु हुने भनिए पनि धेरै ढिला शुरु भएको थियो । मध्ये राती २ बज्ये मात्र पुष्कर शर्मा नेतृत्वको ६१ सदस्यीय समिति निर्वाचित गरेको छ। अध्यक्ष-पुस्कर शर्मा उपाध्यक्ष- गिरबहादुर महरा उपाध्यक्ष- प्रतिक अधिकारी उपाध्यक्ष- कपिल चापागाँइ…
Read More
संसदकाे अवरोध कायमै राख्ने माओवादी निर्णय

संसदकाे अवरोध कायमै राख्ने माओवादी निर्णय

काठमाणडौ – प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले संसदको अवरोध कायमै राख्ने निर्णय गरेको छ । संसदीय दलको आज बसेको बैठकले यसअघिको संसदमा अवरोध गर्नु सही भएको निष्कर्षसहित एमालेका सांसद योगेश भट्टराईको अभिव्यक्तिबाट शान्ति सम्झौता र संविधानको अपमान भएको ठहर गरेको छ । अस्ति बुधवार सभामुख देवराज घिमिरेले हिंसा शब्द असंसदीय नभएको निर्णय सुनाएपछि माओवादीले संसद् अवरुद्ध गरेको थियो । माओवादीकाे अवरोधकै कारण संसद् बैठक पर्सि आइतवार बस्ने गरी स्थगित भएको थियो । माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जनयुद्धलाइ अपमानित गरिएको र यसमा (संशोधन) नआउँदासम्म अवरोधलाई निरन्तरता दिने निर्णय गरेको जानकारी दिनुभयो । यस्तै आजको बैठकले उपपसभामुख इन्दिरा रानाले भिसा अन्तर्वार्ताका…
Read More
अखिल (क्रान्तिकारी )लुम्बिनी प्रदेश अध्यक्षमा सुदर्शन पुन र राजेन्द्र बिष्टको दाबी

अखिल (क्रान्तिकारी )लुम्बिनी प्रदेश अध्यक्षमा सुदर्शन पुन र राजेन्द्र बिष्टको दाबी

अखिल (क्रान्तिकारी)लुम्बिनी प्रदेश समिति सम्मेलन घोराहीमा सम्पन्न भएको छ।माओवादी उपाध्यक्ष कृष्ण बहादुर महरा र संगठनका केन्द्रिय अध्यक्ष पंचासिंङले मम्बती बालेर सम्मेलनको उद्घाटन गरेका हुन् । उद्घाटनमा बोल्दै महराले भने ´ हाम्रो पालामा विद्यार्थी संगठनको एउटा भुमिका थियो अहिले अर्को भुमिका छ । त्यो भुमिका तपाईहरुले खेल्नु सक्नुपर्छ । ` उनले भने ´मैले मेरो पालामा गर्न सक्ने सबै गरे अब तपाईहरु जस्ता युवाहरू अगाडी बढ्नु पर्छ ` अध्यक्ष पंचासिंहले सम्मेलनमा बोल्दै भने ´यो प्रदेश सम्मेलन जनयुद्धको इपि सेन्टर मानिएको तत्कालीन राप्ती क्षेत्र नै अहिले को लुम्बिनी प्रदेश हो । तत्कालीन स्थितिमा जनमुक्ति सेनाको कोटा मात्र होइन शहिदको कोटा पुरा गरेको र…
Read More
अखिल (क्रान्तिकारी)लुम्बिनी प्रदेश सम्मेलनको चहलपहल बढ्यो ।

अखिल (क्रान्तिकारी)लुम्बिनी प्रदेश सम्मेलनको चहलपहल बढ्यो ।

अखिल (क्रान्तिकारी)लुम्बिनी प्रदेश समिति सम्मेलनको चहलपहल बढ्यो । जनयुद्धको इपि सेन्टर मानिएको तत्कालीन राप्ती क्षेत्र नै अहिले को लुम्बिनी प्रदेश हो । तत्कालीन स्थितिमा जनमुक्ति सेनाको कोटा मात्र होइन शहिदको कोटा पुरा गरेको र पार्टी संगठनको खम्बाको रूपमा स्थापित संगठन अखिल (क्रान्तिकारी ) थियो । ति इतिहास जस्तै आज फेरिएको परिस्थितिमा त्यो अभिभारा पुरा गर्न सक्ने नेतृत्व र संगठन निर्माण गर्न सक्छ कि सक्दैन भनेर चासोका साथ हेरिएको छ। समाजवाद निर्माणका लागी सांस्कृतिक रुपान्तरण !समाजवादी शिक्षा प्राप्तिका लागि दोस्रो लुम्बिनी प्रदेशको सम्मेलन !! भन्ने मुल नाराका साथ माओवादी जनयुद्धको मुल प्रभाह मात्र होइन नेपाली राजनीतिको केन्द्र नेकपा ( माओवादी केन्द्र)…
Read More
प्रधानमन्त्रीलाई मेयरको उखान बाटै जवाफ् :कहिले मरिन सासू अहिले आयो आशु

प्रधानमन्त्रीलाई मेयरको उखान बाटै जवाफ् :कहिले मरिन सासू अहिले आयो आशु

काठमाडौ -काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले तीन वर्षअघि नै सर्वोच्च अदालतले गरेको फैसलामाथि अहिले आएर प्रश्न उठाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन्।  उखान टुकाबाट छुरा जस्तो रोप्ने र घनले टाउको प्रहार गरे झैँ पार्ने टुकेबाज प्रधानमन्त्री केपी लाई महाबाँज बनेर वालेन शाहले टुक्का बाटै प्रहार गर्दै सामाजिक संजालमा लेखेका छन् ´कहिले मरिन सासू अहिले आयो आशु ` बालेनले २०७६ साउन २० गते १२ बुँदे आदेश जारी गरी नदीतटको मापदण्ड थप २० मिटर कायम गर्न भन्दा ओली नै प्रधानमन्त्री रहेको स्मरण गराएका छन्। ‘त्यति बेला अहिले प्रधानमन्त्री रहेका खड्ग प्रसाद ओली नै प्रधानमन्त्री हुनुहुन्थ्यो। उहाँले नियुक्त गर्नु भएको…
Read More
थवाङमा बन्दुकको बटले हानेर एक वृद्धको हत्या

थवाङमा बन्दुकको बटले हानेर एक वृद्धको हत्या

रोल्पा -थवाङमा बन्दुकको बटले हानेर एक वृद्धको हत्या भएको छ | रोल्पा जिल्ला थबाङ गाउँपालिका वडा नम्बर २ छेर्लोबाङ जाजरकोट बस्ने अन्दाजी बर्ष ३५ को रामकुमार रोका मगर ( सन्ते)ले सोही गाउँ जाजरकोट निबासी बर्ष ७१ का सारु रोका मगर लाई बन्दुकको बटले टाउकोमा हानी आज दिउँसो अन्दाजी १२:३० समयमा हत्या गरेको ईलाका प्रहरी कार्यलय थवाङले जनाएको छ। हत्यारा रामकुमार रोका मगर ( सन्ते) लाई प्रहरीले तत्काल नियन्त्रणमा लिए पनि घटना किन भएको हो भन्ने बारे पुरा विवरण खुलेको छैन । ईलाका प्रहरी कार्यलय घर्तीगाउँबाट मुद्दाको टोलि मुचुल्का उठाउन घटना स्थल तर्फ लागेको छ।

राप्ती  स्वास्थ्य विज्ञान प्रतिष्ठानले वर्षमा कति एमबीबीएस डाक्टर उत्पादन गर्ने भयो

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले वर्षमा कति एमबीबीएस डाक्टर उत्पादन गर्ने भयो

घोराही , २२ भदौ । दाङको घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शास्त्रमा स्नातक (एमबीबीएस)का लागि ५० सिट निर्धारण गरेको छ । प्रतिष्ठानले करिब ७ बर्षपछि एमबिबिएस पठनपाठनका लागि आयोगबाट अनुमती पाएको पछि यही कात्तिक देखि एमबिबिएस पढाइ सञ्चालन हुने निश्चित भएको हो। जम्मा ५० जना सिट संख्याको अनुमति पाएको मध्ये ७५ प्रतिशत छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीले एमबिबिएस पढ्न पाउने रजिष्ट्रार श्याम लम्सालले बताए । हाल प्रतिष्ठानमा बिएस्सी र बिएनएस नर्सिङ र चिकित्सकको एमडिको पठनपाठन भइरहेको छ। अब एमविविएस पढ्नकै लागि जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुने भएको छ। निवर्तमान सूचना तथा संचार मन्त्री तथा माओवादी नेतृ रेखा शर्माले…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search