Skip to main content

Yug Post

प्रमुख समाचार

सिराहामा   ६२ वर्षीय एक पुरुषले अर्का २७ बर्षिय  पुरुषलाई खुकुरी प्रहार

सिराहामा ६२ वर्षीय एक पुरुषले अर्का २७ बर्षिय पुरुषलाई खुकुरी प्रहार

जनकपुरधाम , सिराहामा ६२ वर्षीय एक पुरुषले अर्का २७ बर्षिय पुरुषलाई खुकुरी प्रहार गरेका छन् । कुटपिट तथा खुकुरी प्रहारबाट घाइते भएका देवकुमारको प्रादेशिक अस्पताल सिरहामा उपचार भइरहेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानले जानकारी दिए । उनको टाउको, घाँटी र ढाडमा चोट लागेको छ । अवस्था भने सामान्य रहेको अस्पतालका चिकित्सकलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । घटनामा संलग्न ६२ वर्षीय जिवछ महतोसहित उनका परिवारका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । खुकुरी प्रहार गर्ने एकजना भने फरार छन् । जिवछसँगै उनकी श्रीमती ६० वर्षीया सीतादेवी महतो र छोरा २१ वर्षीय मनिष महतोलाई प्रहरीले पक्राउ गरेको हो । खुकुरी प्रहार…
Read More
किट विश्वविद्यालयमा फेरि नेपाली छात्रा मृत फेला

किट विश्वविद्यालयमा फेरि नेपाली छात्रा मृत फेला

काठमाडौँ, १९ वैशाख — भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा फेरि एक नेपाली विद्यार्थी मृत फेला परेकी छिन्। वीरगञ्जकी प्रिसा साह बिहीबार साँझ विश्वविद्यालयको छात्रावास (होस्टेल) को कोठामा मृत अवस्थामा फेला परेकी हुन्। उनी किट विश्वविद्यालयमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत थिइन् र परीक्षा दिने क्रममा सोही होस्टेलमा बस्दै आएकी थिइन्। यो घटनाले केही समयअघि भएको अर्की नेपाली विद्यार्थीको मृत्यु घटनालाई पुनः स्मरण गराएको छ। गत ४ फागुनमा सोही विश्वविद्यालयमा अध्ययनरत चितवनकी २० वर्षीया प्रकृति लम्साल पनि होस्टेलको आफ्नै कोठामा मृत फेला परेकी थिइन्। साह पनि लम्साल बस्दै आएको सोही होस्टेलमा बस्दै आएकी थिइन्। साहले के कारणले…
Read More
नेपाल शिक्षक महासंघ र  सरकार बीचको  सहमति प्रति  नेपाल विद्यालय कर्मचारी परिषद्‌ले असहमति

नेपाल शिक्षक महासंघ र सरकार बीचको सहमति प्रति  नेपाल विद्यालय कर्मचारी परिषद्‌ले असहमति

नेपाल शिक्षक महासंघले सरकारसँग गरेको सहमति प्रति नेपाल विद्यालय कर्मचारी परिषद्‌ले असहमति जनाउँदै पुन: आन्दोलन घोषणा गर्ने चेतावनी दिएको छ। चैत २० देखि काठमाडौँमा निरन्तर आन्दोलन गरिरहेको नेपाल शिक्षक महासंघले बुधबार (वैशाख १७ गते) भएको भएको वार्तामा नौबुँदे सहमति भएपछि विरोधका सबै कार्यक्रम बन्द गरेको छ।  त्यसको भोलिपल्ट बिहीबार (वैशाख १८ गते) बिहान नेपाल विद्यालय कर्मचारी परिषद्, राष्ट्रिय समितिले विज्ञप्ति जारी गरी सहमति र आन्दोलन फिर्ता अस्वीकार गरेको हो।   विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव  शान्तिनाथ योगीको संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ- नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिद्वारा घोषित दोस्रो चरणको सडक आन्दोलनको २९औँ दिनप्रश्चात् मिति २०८२/०१/१७ गतेका दिन नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच भएको…
Read More
रुन्टीगढी गाउँपालिका ६ नम्बर वडाको शिक्षक आन्दोलनप्रति ऐक्यबद्धता

रुन्टीगढी गाउँपालिका ६ नम्बर वडाको शिक्षक आन्दोलनप्रति ऐक्यबद्धता

टेक मगर ,रोल्पा – नेपाल शिक्षक महासंघको नेतृत्वमा जारी शिक्षक आन्दोलनले सामुदायिक विद्यालयहरूमा पठनपाठन ठप्प हुँदा विद्यार्थी र अभिभावकहरू गम्भीर अन्योलमा परेका छन्। शिक्षा ऐन संशोधन र पेशागत हकहितका मागसहित २०८१ सालको चैत्र २० गतेदेखि सुरु भएको काठमाडौँ केन्द्रित आन्दोलन अझै जारी रहँदा त्यसको प्रत्यक्ष असर विद्यालयको नियमित शिक्षण कार्यमा परेको छ। यसै सन्दर्भमा रुन्टीगढी गाउँपालिका वडा नम्बर ६ को वडा समितिले २०८२ वैशाख १५ गते बसेको बैठक को पत्रमार्फत आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ। समितिको सर्वसम्मत निर्णय अनुसार शिक्षकहरूको आन्दोलन उचित र न्यायोचित भएको भन्दै घाइते शिक्षकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। वडा समितिको भनाइअनुसार शैक्षिक वर्ष २०८२ सुरु भएको…
Read More
यथास्थितिवादी  र प्रतिगामी षड्यन्त्रका विरुद्ध प्रचार संयन्त्रमार्फत लड्नुपर्छ

यथास्थितिवादी र प्रतिगामी षड्यन्त्रका विरुद्ध प्रचार संयन्त्रमार्फत लड्नुपर्छ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष प्रचण्डले यथास्थितिवादी र प्रतिगामी षड्यन्त्रका विरुद्ध प्रचार संयन्त्रमार्फत लड्नुपर्ने जिकिर गरे ।  शनिबार काठमाडौंमा प्रेस सेन्टर नेपालको शपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रममा बोल्दै प्रचण्डले हिजो जनमुक्ति सेनाले संगठनको रक्षा , पार्टीको प्रचारप्रसार गर्थ्यो। अब यथास्थितिवादीसँग र प्रतिगामी षड्यन्त्रका विरुद्ध प्रचार संयन्त्रमार्फत लड्नुपर्ने बताएका हुन् । अर्को सन्दर्भमा उनले चैत्र १५ गतेपछि राजावादीको होहल्ला र रणनीति पूर्णरुपमा असफल भइसकेको र गणतन्त्रबादी सफल भएको बताएका हुन् ।  उनले आउने दिनमा पनि बितण्डा मच्चिन सक्ने भएकाले प्रतिगामीहरुलाई खवरदारी गर्ने जिम्मेवारी सवैको भएको उल्लेख गरे । प्रचण्डले अहिलेको सरकार सुशासनका बिरुद्ध खडा गरिएको बिचौलियाको…
Read More
रोल्पाको माडी गाउँपालिकामा पुर्ण खोप सुनिश्चितता कार्यक्रम सम्पन्न       

रोल्पाको माडी गाउँपालिकामा पुर्ण खोप सुनिश्चितता कार्यक्रम सम्पन्न       

रोल्पाको माडी गाउँपालिकामा पुर्ण खोप सुनिश्चितता कार्यक्रम सम्पन्न भएको छ ।          माडी गाउँपालिका स्तरीय खोप समन्वय समितिका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगरको अध्यक्षता एवम् स्वास्थ्य कार्यालय रोल्पाका निमित्त कार्यालय प्रमुख सीता कुवर, जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, सरोकारवालाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । स्थानीय स्रोतको उपयोग स्वामित्व र सहभागिता, पुर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि पूर्ण खोप पालिका घोषणा गरिएको हो । घरधुरी सर्वेक्षणका आधारमा पालिकाभित्रका आंशिकरुपमा खोप लगाउन छुटेका बालबालिकालाई खोजेर घरमै गई पूर्ण खोप लगाएपछि पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो । बच्चा जन्मिएको १६ महिनादेखि ५९ महिनासम्मका…
Read More
केपि ओली नेतृत्वको सरकारको आयु यी कारण शुन्यतिर

केपि ओली नेतृत्वको सरकारको आयु यी कारण शुन्यतिर

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)बीचको दुरी बढ्दै गइरहेको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर कांग्रेसभित्रै असन्तुष्टि बढ्दैजाँदा सरकार नै संकटमा पर्दै गएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा अहिले उपचारका लागि थाइल्यान्डको बैंककमा छन् । परराष्ट्रमन्त्रीसमेत रहेकी देउवा पत्नी आरजु राणासहित उनी गत आइतबार बैंकक गएका हुन् । उनी एक साता लामो बसाइपछि स्वदेश फर्किने बताइएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देउवाको प्रतीक्षामा छन् । पछिल्लो समय प्रधानमन्त्री ओली र देउवाका बीचमा सम्बन्ध चिसिँदै गएको छ । दोहोरो दबाबमा रहेका देउवाले पनि सरकारका ’boutमा…
Read More
त्रिवेणी  पूर्ण खोप पालिका घोषणा, दिगोपनाका लागि साझा प्रतिबद्धता

त्रिवेणी पूर्ण खोप पालिका घोषणा, दिगोपनाका लागि साझा प्रतिबद्धता

रोल्पा, वैशाख १२ – रोल्पा जिल्लाका १० पालिकामध्ये त्रिवेणी गाउँपालिकाले यस वर्ष पनि पूर्ण खोप पालिका घोषणा गरिएको छ। खोप सुनिश्चितता तथा दिगोपनाका लागि त्रिवेणी गाउँपालिकाले सरोकारवालाको सहभागितामा हस्ताक्षर गर्दै साझा प्रतिबद्धता जनाएको छ। त्रिवेणी गाउँपालिका स्तरीय खोप समन्वय समितिको आयोजनामा आयोजित कार्यक्रममा “पूर्ण खोप, सुरक्षित भविष्य: शिक्षा, स्वास्थ्य र पूर्वाधार समुन्नत त्रिवेणीको आधार, स्थानीय स्रोतको सदुपयोग, स्वामित्व र सहभागिता: पूर्ण सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ पालिकालाई पूर्ण खोप पालिका घोषणा गरिएको हो। घरधुरी सर्वेक्षणका आधारमा आंशिक रूपमा खोप छुटेका चार जना बालबालिकालाई खोजी गरेर घरमै गई खोप लगाएपछि पालिकामा पूर्ण खोप सुनिश्चित भएको हो। जन्मदेखि ५९ महिनासम्मका…
Read More
रोल्पाको त्रिवेणी गाउँपालिका पूर्ण खोप पालिका घोषणा

रोल्पाको त्रिवेणी गाउँपालिका पूर्ण खोप पालिका घोषणा

टेक मगर ,रोल्पा – रोल्पा जिल्लाका १० पालिकामध्ये त्रिवेणी गाउँपालिकाले यस वर्ष पनि पूर्ण खोप पालिका घोषणा गरिएको छ। खोप सुनिश्चितता तथा दिगोपनाका लागि त्रिवेणी गाउँपालिकाले सरोकारवालाको सहभागितामा हस्ताक्षर गर्दै साझा प्रतिबद्धता जनाएको छ। त्रिवेणी गाउँपालिका स्तरीय खोप समन्वय समितिको आयोजनामा आयोजित कार्यक्रममा “पूर्ण खोप, सुरक्षित भविष्य: शिक्षा, स्वास्थ्य र पूर्वाधार समुन्नत त्रिवेणीको आधार, स्थानीय स्रोतको सदुपयोग, स्वामित्व र सहभागिता: पूर्ण सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ पालिकालाई पूर्ण खोप पालिका घोषणा गरिएको हो। घरधुरी सर्वेक्षणका आधारमा आंशिक रूपमा खोप छुटेका चार जना बालबालिकालाई खोजी गरेर घरमै गई खोप लगाएपछि पालिकामा पूर्ण खोप सुनिश्चित भएको हो। जन्मदेखि ५९ महिनासम्मका…
Read More
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र )संसदीय दलको बैठक जारी

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र )संसदीय दलको बैठक जारी

नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक जारी प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक बिहान देखि नै सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा जारी छ । बैठकमा शुक्रवारबाट सञ्चालन हुने बजेट अधिवेशनमा पार्टीको प्रश्, समसामयिक राजनीति, शिक्षकहरुको प्रदर्शन लगायतका विषयमा छलफल हुनेछ । साथै बैठकमा शुक्रवारदेखि शुरु हुन लागेको संसदको बजेट अधिवेशनमा पार्टीको भुमिका र प्रश्तुतिको रणनीतिबारे छलफल भइरहेको छ । संघीय निजामती सेवा विधयेक, विद्यालय शिक्षा विधेयकलगायतका महत्वपूर्ण विधेयकहरूमा संसदमा पार्टीले कसरी भुमिका खेल्ने भन्ने विषयमा पनि बैठक केन्द्रित भएको छ ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search