२८ भाद्र २०८१ ०८:१९
२८ भाद्र २०८१ ०८:१९
अखिल (क्रान्तिकारी)लुम्बिनी प्रदेश समिति सम्मेलन घोराहीमा सम्पन्न भएको छ।माओवादी उपाध्यक्ष कृष्ण बहादुर महरा र संगठनका केन्द्रिय अध्यक्ष पंचासिंङले मम्बती बालेर सम्मेलनको उद्घाटन गरेका हुन् । उद्घाटनमा बोल्दै महराले भने ´ हाम्रो पालामा विद्यार्थी संगठनको एउटा भुमिका थियो अहिले अर्को भुमिका छ । त्यो भुमिका तपाईहरुले खेल्नु सक्नुपर्छ । ` उनले भने ´मैले मेरो पालामा गर्न सक्ने सबै गरे अब तपाईहरु जस्ता युवाहरू अगाडी बढ्नु पर्छ ` अध्यक्ष पंचासिंहले सम्मेलनमा बोल्दै भने ´यो प्रदेश सम्मेलन जनयुद्धको इपि सेन्टर मानिएको तत्कालीन राप्ती क्षेत्र नै अहिले को लुम्बिनी प्रदेश हो । तत्कालीन स्थितिमा जनमुक्ति सेनाको कोटा मात्र होइन शहिदको कोटा पुरा गरेको र…