Yug Post

काङ्ग्रेस सांसद केसी कारागार चलान

Advertisement

काठमाण्डाै – लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी कारागार चलान भएका छन् । कीर्ते मुद्दामा दोषी ठहर भएका सांसद केसीले आज रुकुम पूर्व जिल्ला अदालतमा पुगेर आत्मसमर्पण गरेका र लगत्तै कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

श्रीमतीसँगको अंश मुद्दामा किर्ते गरेर दोषी ठहर भएका केसीलाईसाविक रुकुम जिल्ला अदालतले केसीलाई २०४८ साल असार ९ गते एक वर्ष कैद र दुई हजार रुपैयाँ जरिबानाको फैसला गरेको थियो । प्रहरीले फरार सूचीमा राखे पनि उनी पक्राउ परेका थिएनन् ।

गएको चुनावमा केसी नेपाली कांग्रेसको तर्फबाट रुकुम पूर्वको प्रदेश (ख) बाट सांसद निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search