Skip to main content

Yug Post

राजनीति

जनयुद्धलाई राष्ट्रिय दिवसको रुपमा स्थापित गर्न  अदालतले पुनर्विचार गर्ने मलाई विश्वास छ :प्रचण्ड

जनयुद्धलाई राष्ट्रिय दिवसको रुपमा स्थापित गर्न अदालतले पुनर्विचार गर्ने मलाई विश्वास छ :प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र )का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धलाई राष्ट्रिय दिवसको रुपमा स्थापित गर्न रोक्न नहुने र त्यसका लागि अदालतले पुनर्विचार गर्ने आफूले विश्वास लिएको बताएका छन् । सहिदद्वय शेरमान कुँवर ‘विशाल’ र मोहनचन्द्र गौतम ‘कुमार’को स्मृतिमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आह्वान गरेका हुन्। जनयुद्ध थालनी भएको दिन फागुन १ गतेको जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने मन्त्रिपरिषद्बाट निर्णय गरिएको भए पनि शान्ति प्रक्रिया अझै नटुंगिएको भनेर अदालतबाट रोकिएको प्रसंग उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब टिआरसी विधेयक पारित भएपछि जनयुद्धलाई राष्ट्रिय दिवसको रुपमा स्थापित गर्न रोक्न नहुने र त्यसका लागि अदालतले पुनर्विचार गर्ने…
Read More
कम्युनिस्टका संस्थापक नेता पुष्पलालकाे आज४६ ओै स्मृति दिवस मनाइदै

कम्युनिस्टका संस्थापक नेता पुष्पलालकाे आज४६ ओै स्मृति दिवस मनाइदै

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेकपा (माले) लगायत विभिन्न समूहमा छरिएका कम्युनिष्ट पार्टीहरूले आज विभिन्न कार्यक्रम आयोजना गरी उहाँको योगदानको सम्झना गर्दैछन् । पुष्पलाल स्मृति प्रतिष्ठानले कीर्तिपुर–४ चम्पादेवीमा पुष्पलालको स्मृतिमा श्रद्धाञ्जलि सभा, गोष्ठीलगायत कार्यक्रम गर्ने जनाएको छ । कार्यक्रममा पुष्पलालले गरेको योगदान, त्याग र निष्ठाको आदर्शलाई समेटेर तयार गरिएको उहाँको जीवनीमा आधारित श्रव्यदृश्य सामग्री प्रस्तुत गरिने प्रतिष्ठानले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्म वि.सं १९८१ असार १५ मा रामेछापको भँगेरीमा भएको थियो भने…
Read More
केपी ओलि नेतृत्वको मन्त्रीमण्डल यस कारण खिचडी

केपी ओलि नेतृत्वको मन्त्रीमण्डल यस कारण खिचडी

 प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रीमण्डलमा रहेका मन्त्रीहरुमध्ये कांग्रेसका ५ जना र एमालेका ४ समेत गरी ९ जना नयाँ अनुहार छन् । दलित र मुस्लिमको प्रतिनिधित्व शून्य रहेको र महिलाको उपस्थिति न्यून रहेकोमा असन्तुष्टि बढ्दै जाने देखिन्छ । त्यसैमा झन् ओलि मन्त्रीमण्डलका आधा दर्जन बढी मन्त्री गम्भीर मुद्दामा विवादित छन् त्यस कारण पुरै मन्त्रीमण्डल नै खिचडी हुने देखिएको छ । ओली क्याबिनेटका विवादास्पद मन्त्री हुन् परराष्ट मन्त्री आर्जु राणा , अर्थमन्त्री बिस्नु पौडेल ,श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र उर्जा जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्का । पौडेल आफ्नो गुट्को नेतृत्व गरेर मन्त्री भएका हुन भने भण्डारी लोकतान्त्रिक…
Read More
केपी ओलि नेतृत्वको मन्त्री मण्डल यसकारण खिचडी

माेदीकाे सपथग्रहण समाराेहमा भाग लिन प्रधानमन्त्री प्रचण्ड आजै भारत प्रस्थान हुने

माेदीकाे सपथग्रहण समाराेहमा भाग लिन प्रधानमन्त्री प्रचण्ड आजै भारत प्रस्थान हुने

भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदी प्रधानमन्त्रीकाे पद तथा गाेपनियताकाे सपथ लिदैछन ।माेदीकाे शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत जाँदैछन् । ५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज दिउँसो उनी नयाँदिल्ली जान लागेका हुन् ।प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आज साँझ शपथ लिँदैछन् । प्रधानमन्त्री दाहालका साथमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, छोरी गंगा दाहाललगायत उच्चपदस्थ सरकारी कर्मचारी जाने बताइएको छ । भारतीय जनता पार्टीका नेता मोदीले शपथ लिएपछि प्रधानमन्त्री दाहालसँग आजै साँझ भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपालको राजदूतावासले जनाएको छ । प्रधानमन्त्री दाहाल भोलि स्वदेश फर्कने कार्यक्रम छ ।…
Read More
एमालेकाे ६३ जिल्लाकाे नेतृत्व चयन ,(वाकि रहेका जिल्लाकाे पुर्ण विवरण सहित)

एमालेकाे ६३ जिल्लाकाे नेतृत्व चयन ,(वाकि रहेका जिल्लाकाे पुर्ण विवरण सहित)

काठमाडौं  : सत्तारुढ नेकपा (एमाले) पार्टीको हालसम्म ६३ जिल्ला अधिवशेनबाट नयाँ नेतृत्व चयन भएका छन् । यही जेठभित्र सबै जिल्ला अधिवेशन सम्पन्न गर्न एमाले केन्द्रीय कार्यालयले जिल्लालाई निर्देशन दिएको थियो । एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले इलाममा हालै उपनिर्वाचन सम्पन्न भएकाले हाल अधिवेशन नभएको, तेह्रथुममा आन्तरिक विवाद भई सङ्गठन विभागले अध्ययन गरिरहेको र मोरङमा आयोजक कमिटी भर्खरै गठन गरिएको जानकारी दिए । शुक्रबार मात्रै रुपन्देही र नुवाकोटको जिल्ला अधिवेशन सम्पन्न भएको छ । मधेस प्रदेशको सिराहा, सप्तरी, धनुषाको जिल्ला अधिवेशनको मिति तोक्न बाँकी छ । गण्डकी प्रदेशको मनाङ, कर्णाली प्रदेशको डोल्पा र सुदूरपश्चिम प्रदेशको अछाम, बझाङ…
Read More
रुससँग आणविक युद्ध भएमा अमेरिकाले आफ्ना साझेदारहरुलाई जाेगाउदैन : पुटिन

रुससँग आणविक युद्ध भएमा अमेरिकाले आफ्ना साझेदारहरुलाई जाेगाउदैन : पुटिन

काठमाडौ :रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले आणविक युद्ध भइहालेमा अमेरिकाले आफ्ना साझेदारहरुलाई नजोगाउने बताएका छन् । पुटिनले यस्तो अवस्थामा अमेरिका किनार लाग्ने समेत बताएका छन् । शुक्रबार सेन्ट पिटर्सबर्ग अन्तराष्ट्रिय आर्थिक मन्चको कार्यक्रममा पुगेर पुटिनले यस्तो बताएका हुन् । नेटो देशहरुले रुसलाई आणविक युद्धसम्म लगेमा त्यस्तो अवस्थामा अमेरिकाले उनीहरुले उद्दार नगर्ने पुटिनले बताएका छन् । रुसी विश्व च्यानल आरटीका अनुसार पुटिनले अमेरिका तथा रुसको आणविक हतियार बारेमा चाँडै जानकारी दिने प्रणाली भएको तर अरु नेटो तथा युरोपक देशको नभएको भन्दै उनीहरु आणविक युद्धको समयमा प्रतिरक्षा विहिन भएको बताए । पुटिनले रुससँग अमेरिका भन्दा धेरै र हिरोसिमा र नागासाकीमा प्रहार भएका भन्दा…
Read More
देश मध्यावधि निर्वाचनमा जान सक्छ : लिङदेन

देश मध्यावधि निर्वाचनमा जान सक्छ : लिङदेन

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देश मध्यावधि निर्वाचनमा जानसक्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राजनीतिक दलहरूका पछिल्लो गतिविधिले प्रतिनिधि सभाको मध्यावधि निर्वाचन हुनसक्ने सम्भावना देखा परेको उनको भनाई थियो । बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले प्रधानमन्त्री प्रचण्ड आफैँले सत्ता समीकरण बदल्दै हिँड्ने गरेको भन्दै आक्रोश व्यक्त गरे । उनले सम्भावित मध्यावधि निर्वाचनलाई ध्यानमा राखेर संगठन निर्माणमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । सम्भावित मध्यावधि निर्वाचनको कुरा मात्रै नभएर पार्टीले सुरु गरेको आन्दोलनलाई सफल बनाउन पनि सिंगो पार्टी पङ्क्ति संगठन निर्माणमा जुट्नुपर्ने अध्यक्ष लिङ्देनले बताए । उनले भने,‘दलहरूको…
Read More
विपक्षी दलहरुकाे वैठक सुरु ,माधव नेपालकाे पनि उपस्थिति (कारण यस्ताे छ)

विपक्षी दलहरुकाे वैठक सुरु ,माधव नेपालकाे पनि उपस्थिति (कारण यस्ताे छ)

काठमाडौं : बूढानीलकण्ठस्थित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा विपक्षी दलको बैठक सुरू भएको छ । उक्त बैठकमा सत्तारुढ घटक नेकपा एसका अध्यक्ष माधव नेपाल र प्रमुख सचेतक मेटमणि चौधरी पनि मिसिएका छन् । बैठकमा यसअघि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुर पुगिसकेका छन् । बूढानीलकण्ठ वार्तामा मधेश सरकार गठनको विषयमा छलफल हुने जनाइएको छ । सत्ता समीकरणमा असन्तुष्ट माधव नेपाल कांग्रेस सभापति शेरबहादुर देउवासँग निरन्तर संवादमा थिए । यसअघि सत्ता गठबन्धन भत्काउन अध्यक्ष नेपाल र उपेन्द्र यादव मिलेर अघि बढेपछि जसपा नेपाल विभाजित बनेको थियो । अशोक राईले जसपा नेपाल फुटाएर जसपा गठन गरेपछि गठबन्धनमा…
Read More
गण्डकी का मुख्यमन्त्री पाण्डे ले लिए पद तथा गाेपनियताकाे शपथ

गण्डकी का मुख्यमन्त्री पाण्डे ले लिए पद तथा गाेपनियताकाे शपथ

काठमाण्डाै : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शपथ लिनुभएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले दोस्रो पटक मुख्यमन्त्री बनेका पाण्डेलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । मुख्यमन्त्री पाण्डेसँगै दुई जना मन्त्रीले पनि शपथ लिएका छन् । नेपाली कांग्रेस संसदीय दलका उपनेता विन्दुकुमार थापा र डा. टेकराज गुरुङले मन्त्री पदको शपथ लिनुभएको हो । गुरुङले अर्थमन्त्री र थापाले सामाजिक विकास मन्त्रालयसँगै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीको जिम्मेवारी पाउनुभएको छ । सर्वोच्च अदालतले खगराज अधिकारीले लिएको विश्वासको मत बदर गर्दै कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई नै मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले आज उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search