Skip to main content

Yug Post

Day: ८ पुष २०८२ १७:४१

विप्लव नेतृत्वको दाङ पार्टीमा पहिरो ,पुर्व जिल्ला सेक्रेटरी जनक वि क लगायत तीन दर्जन बढी नेकपामा प्रवेश

विप्लव नेतृत्वको दाङ पार्टीमा पहिरो ,पुर्व जिल्ला सेक्रेटरी जनक वि क लगायत तीन दर्जन बढी नेकपामा प्रवेश

दाङ। नेपाल कम्युनिष्ट पार्टी माओवादीका केन्द्रीय प्रतिनिधि परिषद सदस्य जनक बिकको नेतृत्वमा दाङमा तीस कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्। नेपाली कम्युनिष्ट पार्टी दाङको आयोजनामा भएको एकता घोाषणासभा तथा स्वागत कार्यक्रममा उनीहरू सो पार्टीमा समाहित भएका हुन। पार्टी प्रवेश गर्नेहरूमा नेकपा माओवादी जिल्ला सचिवालय सदस्य दानबहादुर सी, लमही नगर कमिटीका सेक्रेटरी मुक्ति सी, पूर्व जिल्ला सदस्य भक्तबहादुर सी, लक्ष्मी सी, राकेश सी र पहरु चौधरी रहेका छन्। त्यसैगरी प्रशु सुनार, निश्चल सुनार, मनोज सुनार, दीपक सुनार, प्रेमबहादुर बि.क., विवेक सुनार, शोभाराम सुनार, बुद्ध सुनार र राम विश्वकर्माले पनि पार्टी प्रवेश गरेका छन्। पार्टी प्रवेश गर्ने अन्य व्यक्तिहरूमा सुन्दर परियार,…
Read More
रोल्पा त्रिवेणी गापाको रामीडाँडामा एक युवती जंगलमा झुन्डिएकी छिन् ।

रोल्पा त्रिवेणी गापाको रामीडाँडामा एक युवती जंगलमा झुन्डिएकी छिन् ।

रोल्पाको त्रिवेणी गाउँपालिका–३, रामीडाँडामा एक किशोरीले आ त्मह त्या गरेकी छिन् । पछिल्लो समय त्रिवेणी गापामा आत्मा हत्याको घटना बढीरहेको छ। केही दिन अगाडी त्रिवेणी ६ जाबलमा एक युवाले झुन्डिएर आत्मा हत्या गरेका थिए। यसरी नै आइतबार दिउँसो त्रिवेणी गापा ३ रामिडाडाकी हिरा बस्नेतले झुन्डिएर आत्मा हत्या गरेकी छिन् । बस्नेतले कुन कारण त्यस्तो निर्णय गरेकी हुन् ।अनुसन्धान भैरहेको स्थानीय प्रहरीले युगपोष्ट्सँग बताएका छन् ।आर्थिक सामाजिक र सास्कृतिक कारण यस्ता घटना हुनेगरेका छन् ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search