Yug Post

विप्लव नेतृत्वको पार्टी साम्राज्यवादीको एजेन्ट भएकाले त्याहाँबाट बिद्रोह गरेयौं:धर्मेन्द्र बास्तोला

विप्लव नेतृत्वको पार्टी साम्राज्यवादीको एजेन्ट भएकाले त्याहाँबाट बिद्रोह गरेयौं:धर्मेन्द्र बास्तोला

विप्लव नेतृत्वको पार्टी साम्राज्यवादीको एजेन्ट भएकाले त्याहाँबाट बिद्रोह गरेयौं:धर्मेन्द्र बास्तोला

नेपाल कम्युनिस्ट पार्टी (बहुमत )का महासचिव धर्मेन्द्र बास्तोला ´कंचन`ले नेकपा साम्राज्यवादीको एजेन्ट भएकोले त्याहाँबाट बिद्रोह गरेको बताएका छन् । नेकपा (बहुमत )पार्टीको काठमाडौ जमलमा भैरहेको नौ महाधिवेशनमा त्यस्तो बताएका हुन् । बास्तोलाले ´प्रचण्डबाट किरणको नेतृत्वमा विभाजन भएर आएपछि किरण अक्रमन्यतावाद ,जडसुत्रवादमा र संकिर्णतामा फसेको कारण विप्लवको नेतृत्वमा अर्को पार्टी निर्माण गरेका थियौं । जनताको आकर्षण बढेको थियो तर त्यो पार्टी साम्राज्यवादीको एजेण्ड भनेको र जोगिको जस्तो मागिखाने भाडो भएकोले त्याहाँबाट बिद्रोह गरेको` बताएका छन् ।
Read More
जितमान बिष्ट माथी भएको आक्रमण प्रति माओवादीको विज्ञप्ति

जितमान बिष्ट माथी भएको आक्रमण प्रति माओवादीको विज्ञप्ति

नेकपा (माओवादी केन्द्र ) सुनिल स्मृति गाउँपालिका निवर्तमान सहसचिव जितमान बिष्ट माथी सांघातिक आक्रमण भएको सोही पालिका माओवादी अध्यक्ष रत्न महराल हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ। सुनिल स्मृति गाउँपालिका वडा नम्बर ४ निवासी सनलाईट इङलिस बोर्डिङ सकुलका प्रधानाध्यापक नारायण विष्टले सोही पालिका बस्ने जितमान बिष्ट २०८१ पौष २८ साझ भएको सांघातिक आक्रमण प्रति हामो पार्टी घोर भ्रतषना भ्रतसना गर्दछौं विज्ञप्ति भनिएको छ। उहाँको स्वास्थ्य लाभको कामना गर्नुको साथै घटनामा संलग्न प्रति सत्यतथ्य छानबिन गरि कानुन बमोजिम कार्वाहीको माग गर्दछु । विज्ञप्तिमा भनिएको छ।
Read More
रोल्पाका जितमान बिष्ट माथी भएको आक्रमण प्रति माओवादीको विज्ञप्ति

रोल्पाका जितमान बिष्ट माथी भएको आक्रमण प्रति माओवादीको विज्ञप्ति

नेकपा (माओवादी केन्द्र ) सुनिल स्मृति गाउँपालिका निवर्तमान सहसचिव जितमान बिष्ट माथी सांघातिक आक्रमण भएको सोही पालिका माओवादी अध्यक्ष रत्न महराल हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ। सुनिल स्मृति गाउँपालिका वडा नम्बर ४ निवासी सनलाईट इङलिस बोर्डिङ सकुलका प्रधानाध्यापक नारायण विष्टले सोही पालिका बस्ने जितमान बिष्ट २०८१ पौष २८ साझ भएको सांघातिक आक्रमण प्रति हामो पार्टी घोर भ्रतषना भ्रतसना गर्दछौं विज्ञप्ति भनिएको छ। उहाँको स्वास्थ्य लाभको कामना गर्नुको साथै घटनामा संलग्न प्रति सत्यतथ्य छानबिन गरि कानुन बमोजिम कार्वाहीको माग गर्दछु ।
Read More
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको आह्वानमा विपक्षी दलहरुको संयुक्त बैठक जारी

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको आह्वानमा विपक्षी दलहरुको संयुक्त बैठक जारी

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको आह्वानमा विपक्षी दलहरुको संयुक्त बैठक जारी छ। माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा रास्वपा, एकीकृत समाजवादी, राप्रपा, आजपा र नेसपाका नेताहरु सहभागी छन्। बैठकमा सरकारविरुद्धको रणनीतिबारे छलफल गर्दै मिलेर अघि बढ्ने प्रयास हुने नेताहरुले बताएका छन्। बैठकमा रास्वपाका कार्यबहादक सभापति डोलप्रसाद अर्याल, एकीकृत समाजवादीका माधव कुमार नेपाल र बेदुराम भुसाल, राप्रपाका बुद्धिमान तामाङ, आजपाका अध्यक्ष प्रभु साह, र नेसपाका महिन्द्रराय यादव र गंगानारायण श्रेष्ठ सहभागी छन् । माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र शक्ति बस्नेत सहभागी छन्।
Read More
रोल्पा माडिचौरमा निशुल्क_स्वास्थ्य_शिविर संचालन हुने

रोल्पा माडिचौरमा निशुल्क_स्वास्थ्य_शिविर संचालन हुने

रोल्पा माडीचौरमा निशुल्क_स्वास्थ्य_शिविर संचालन हुनेभएको छ। माघे सकराती-२०८१ को अवसरमा माननीय वर्षमान पुन "अनन्त" को पहलमा समृद्ध रोल्पा फाउन्डेशनको आयोजनामा माडीचौरमा निशुल्क_स्वास्थ्य_शिविर हुने पुनको सचिवालयले जनाएको छ। रोल्पा नगरपालिकाको सहकार्यमा, माडी एकता युवा क्लबको व्यावस्थापन, काठमाडौं मेडिकल कलेज (KMC) को प्राविधिक सहयोगमा मिति२०८१ माघ २ र ३ गते र बाल उदय माध्यमिक बिद्यालयको प्राङ्गण,मा बिशेषज्ञ सेवा सहितको निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ् । जिल्लाबासी सम्पुर्ण नागरिकलाई पुनको सचिवालयले सूचना गरेको छ।
Read More
थारु समुदायको महान चाड माघी धुमधामसहित मनाइदै

थारु समुदायको महान चाड माघी धुमधामसहित मनाइदै

– थारू समुदायले आज माघी पर्व एवम् नयाँ वर्षका रूपमा मनाउँदै छन् । बिहानै स्नान, दान, खानपिन र रमाइलो गरेर माघी पर्व मनाउने गरिन्छ । माघ १ गतेदेखि पाँच दिनसम्म धुमधामका साथ यो पर्व मनाइन्छ । थारू समुदायमा बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडा कहाँ गएर आशीर्वाद लिने परम्परा छ । बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन् । माघ १ गते सबै मिलेर गाउँका मुखिया छनोट गर्ने चलन छ । यस पर्वका अवसरमा महतो, गुरुबा, पुजारी, धामी, झाँक्री, चौकीदार, कमैया, हली, गोठालो, घरायसी काम गर्ने सबै पदवीको लोकतान्त्रिक विधिबाट निर्वाचन हुन्छ । धेरै ठाउँमा माघीका दिन आपसी सहमतिबाट…
Read More
रोल्पामा भिरबाट लडेर एक महिलाको मृत्यु

रोल्पामा भिरबाट लडेर एक महिलाको मृत्यु

टेक मगर ,रोल्पा । रोल्पाको लुङ्ग्री गाउँपालिकामा भीरबाट लडेर आइतवार एक महिलाको निधन भएको छ। लुङ्ग्री गाउँपालिका–५ स्थित प्रतिकुञ्जेरी सामुदायिक वनमा खर काट्ने क्रममा लडेर सोही वडाको गर्मी भन्ने ठाउँकी ३३ वर्षीय संगिता कुमारी थापाको ज्यान गएको प्रहरी चौकी किलाचौरले जनाएको छ । भिर बाट करिब सय मिटर तल खस्न जाँदा घट्ना स्थलमै मृत्यु भएको प्रहरी निरीक्षक अरुण तामाङले जानकारी दिनुभयो ।
Read More
रोल्पाकाे त्रिवेणीमा गाँउपालिका स्तरीय सातौ  राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न ,जनजागृती मावि विजयी

रोल्पाकाे त्रिवेणीमा गाँउपालिका स्तरीय सातौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न ,जनजागृती मावि विजयी

टेक मगर, रोल्पा- रोल्पाकाे त्रिवेणीमा गाँउपालिका स्तरीय सातौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समापन भएको छ । स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुलनाराका साथ त्रिवेणी गाउँपालिका-५ जुगारमा उद्घाटन गरिएको थियो। रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा त्रिवेणी गाउँपालिका भित्रका १२ वटा माध्यमिक बिद्यालयहरुको सहभागिता रहेकोे थियो । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्वविधान, राष्ट्रिय खेलकुद परिषदको संयोजकत्व, जिल्ला खेलकुद विकास समितिको समन्वयमा, जन जागृती माध्यमिक विद्यालय त्रिवेणी गाउँपालिका ५ जुगार रोल्पाको व्यवस्थापन तथा त्रिवेणी गाउँपालिकाको आयोजनामा सातौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गरिएको थियो। कार्यक्रमको सभा-अध्यक्ष सामाजिक बिकास समितिका संयोजक कबिराज बुढा रहनु भएको थियोे । त्रिवेणी गाँउपालिका अध्यक्ष कर्ण बहादुर…
Read More
त्रिवेणीमा सातौं राष्ट्रपति रनिङ शिल्ड सम्पन्न, जनजागृति मा.वि जुगार विजेता

त्रिवेणीमा सातौं राष्ट्रपति रनिङ शिल्ड सम्पन्न, जनजागृति मा.वि जुगार विजेता

 टेक मगर ,रोल्पा/रोल्पाकाे त्रिवेणीमा गाँउपालिका स्तरीय सातौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समापन भएको छ ।शिल्डकाे  "स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुलनाराका साथ त्रिवेणी गाउँपालिका-५ जुगारमा उद्घाटन गरिएको थियो। रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा त्रिवेणी गाउँपालिका भित्रका १२ वटा माध्यमिक बिद्यालयहरुको सहभागिता रहेकोे थियो । कार्यक्रममा जनजागृती माध्यममिक बिद्यालय जुगारले गोल्ड ४६ रजत १९ कास्य १७ गरि जम्मा पदक ८२ प्राप्त गर्दै पहिलो भएको छ । अरनिको माध्यमिक बिद्यालय नुवागाउले गोल्ड ९ रजत १९ कास्य १० गरि जम्मा पदक ४० प्राप्त गर्दै दोस्रो भएको छ । गोबिन्द माध्यमिक बिद्यालय दुम्लाले गोल्ड ३ रजत २ कास्य २ गरि जम्मा पदक ७ प्राप्त…
Read More
ठूलो संख्यामा मावि शिक्षकको माग

ठूलो संख्यामा मावि शिक्षकको माग

शिक्षक सेवा आयोगले ठूलो संख्यामा माध्यमिक तहका लागि शिक्षक माग गरेको छ। आइतबार सूचना जारी गर्दै आयोगले तीनसय ६८ जना शिक्षकको लागि दरखास्त आह्वान गरेको हो। एक महिने म्याद राखेर विभिन्न विषयको माध्यमिक तह, तृतिय श्रेणीका शिक्षक पदका लागि खुला प्रतियोगितात्मक परीक्षाको लागि दरखास्त खुला गरिएको आयोगले जनाएको छ। तोकिएको न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारले आयोगको आधिकारिक अनलाईन प्रणालीबाट दरखास्त दिन सकिने विज्ञापनमा उल्लेख छ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search