२८ पुष २०८१ २०:२७
२८ पुष २०८१ २०:२७
टेक मगर ,रोल्पा/रोल्पाकाे त्रिवेणीमा गाँउपालिका स्तरीय सातौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समापन भएको छ ।शिल्डकाे "स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुलनाराका साथ त्रिवेणी गाउँपालिका-५ जुगारमा उद्घाटन गरिएको थियो। रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा त्रिवेणी गाउँपालिका भित्रका १२ वटा माध्यमिक बिद्यालयहरुको सहभागिता रहेकोे थियो । कार्यक्रममा जनजागृती माध्यममिक बिद्यालय जुगारले गोल्ड ४६ रजत १९ कास्य १७ गरि जम्मा पदक ८२ प्राप्त गर्दै पहिलो भएको छ । अरनिको माध्यमिक बिद्यालय नुवागाउले गोल्ड ९ रजत १९ कास्य १० गरि जम्मा पदक ४० प्राप्त गर्दै दोस्रो भएको छ । गोबिन्द माध्यमिक बिद्यालय दुम्लाले गोल्ड ३ रजत २ कास्य २ गरि जम्मा पदक ७ प्राप्त…