२६ भाद्र २०८१ ०९:५९
२६ भाद्र २०८१ ०९:५९
काठमाडौ -काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले तीन वर्षअघि नै सर्वोच्च अदालतले गरेको फैसलामाथि अहिले आएर प्रश्न उठाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन्। उखान टुकाबाट छुरा जस्तो रोप्ने र घनले टाउको प्रहार गरे झैँ पार्ने टुकेबाज प्रधानमन्त्री केपी लाई महाबाँज बनेर वालेन शाहले टुक्का बाटै प्रहार गर्दै सामाजिक संजालमा लेखेका छन् ´कहिले मरिन सासू अहिले आयो आशु ` बालेनले २०७६ साउन २० गते १२ बुँदे आदेश जारी गरी नदीतटको मापदण्ड थप २० मिटर कायम गर्न भन्दा ओली नै प्रधानमन्त्री रहेको स्मरण गराएका छन्। ‘त्यति बेला अहिले प्रधानमन्त्री रहेका खड्ग प्रसाद ओली नै प्रधानमन्त्री हुनुहुन्थ्यो। उहाँले नियुक्त गर्नु भएको…