Yug Post

रोल्पाको त्रिवेणी गाउँपालिका पूर्ण खोप पालिका घोषणा

रोल्पाको त्रिवेणी गाउँपालिका पूर्ण खोप पालिका घोषणा

रोल्पाको त्रिवेणी गाउँपालिका पूर्ण खोप पालिका घोषणा

टेक मगर ,रोल्पा – रोल्पा जिल्लाका १० पालिकामध्ये त्रिवेणी गाउँपालिकाले यस वर्ष पनि पूर्ण खोप पालिका घोषणा गरिएको छ। खोप सुनिश्चितता तथा दिगोपनाका लागि त्रिवेणी गाउँपालिकाले सरोकारवालाको सहभागितामा हस्ताक्षर गर्दै साझा प्रतिबद्धता जनाएको छ। त्रिवेणी गाउँपालिका स्तरीय खोप समन्वय समितिको आयोजनामा आयोजित कार्यक्रममा “पूर्ण खोप, सुरक्षित भविष्य: शिक्षा, स्वास्थ्य र पूर्वाधार समुन्नत त्रिवेणीको आधार, स्थानीय स्रोतको सदुपयोग, स्वामित्व र सहभागिता: पूर्ण सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ पालिकालाई पूर्ण खोप पालिका घोषणा गरिएको हो। घरधुरी सर्वेक्षणका आधारमा आंशिक रूपमा खोप छुटेका चार जना बालबालिकालाई खोजी गरेर घरमै गई खोप लगाएपछि पालिकामा पूर्ण खोप सुनिश्चित भएको हो। जन्मदेखि ५९ महिनासम्मका…
Read More
विप्लव , कुलमान ,पारस खड्का र  भगवान कोइरालालाई पछि पार्दै रेणु दाहाल विजयी

विप्लव , कुलमान ,पारस खड्का र भगवान कोइरालालाई पछि पार्दै रेणु दाहाल विजयी

चितवनको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल ‘शिलापत्र वर्षव्यक्ति २०८१’ चयन भएकी छन् । शिलापत्रको वर्षव्यक्तिले विधाविज्ञको रायमा मनोनयन र पाठकहरूको मतका आधारमा दाहाल ‘वर्षव्यक्ति’ चुनिएकी हुन् ।  देशभरका महानगरमध्ये लगातार सर्वोत्कृष्ट बन्दै दाहाल नेतृत्वको भरतपुर महानगर विकासको गतिमा लम्किरहेको छ । सफल नेतृत्वकै कारण उनी बेलायतको संसद भवन ‘हाउस अफ कमन्स’मा उनी ‘इन्टरनेसनल मेयर अवार्ड’ बाट सम्मानितसमेत भइसकेकी छन् ।  वर्षव्यक्तिको मनोनयनमा परेका पाँच जना चर्चित व्यक्ति मध्ये भरतपुर महानगरकी प्रमुख दाहाललाई वर्षव्यक्ति २०८१ बनाउन कुल मतको ४६ दशमलव ६ प्रतिशत मत परेको छ । सर्वेक्षणमा १५ हजार ७२ उत्तरदाता सहभागी भएका थिए । यसैगरी, वर्षव्यक्तिको मनोनयनमा रहेका बाँकी चार जना…
Read More
राज्य मन्त्रीले गभर्नर नियुक्तिका लागि २० करोड डिल गरेपछि बर्खास्त गरियो : महेश बस्नेत

राज्य मन्त्रीले गभर्नर नियुक्तिका लागि २० करोड डिल गरेपछि बर्खास्त गरियो : महेश बस्नेत

निवर्तमान उर्जा राज्य मन्त्री पुर्ण बहादुरले राष्ट्र बैकको गभर्नर नियुक्तिका लागि २० करोड डिल गरेको प्रमाण फेला परेपछि प्रधानमन्त्रीज्यूले बर्खास्त भएको बताएका छन् । बस्नेतले सामाजिक संजाल फेसबुकमा लेख्छन् । ´ ठेकेदार कान्छाराम उर्फ पूर्णबहादुर- जसको नाममा २० भन्दा बढी योजना कालोसूचीमा छ । सारा ठेक्का सेटिङमा पार्छ र काम चोरेर अलपत्र गर्छ । ऊर्जा राज्यमन्त्री भएको आडमा कुलमान जोगाएको नाटक गर्दै कुलमानसँग मिलेर अर्बौँको ठेक्कापट्टामा मिलोमतो र अनियमितता गर्छ । अझै खतरनाक कुरा त राष्ट्र बैकको गभर्नर नियुक्तिका लागि २० करोड डिल गरेको प्रमाण फेला परेपछि प्रधानमन्त्रीज्यूले बर्खास्त गर्नुभयो । तर जो चोर उसकै ठुलो स्वर भने झैं अचेल…
Read More
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र )संसदीय दलको बैठक जारी

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र )संसदीय दलको बैठक जारी

नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक जारी प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक बिहान देखि नै सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा जारी छ । बैठकमा शुक्रवारबाट सञ्चालन हुने बजेट अधिवेशनमा पार्टीको प्रश्, समसामयिक राजनीति, शिक्षकहरुको प्रदर्शन लगायतका विषयमा छलफल हुनेछ । साथै बैठकमा शुक्रवारदेखि शुरु हुन लागेको संसदको बजेट अधिवेशनमा पार्टीको भुमिका र प्रश्तुतिको रणनीतिबारे छलफल भइरहेको छ । संघीय निजामती सेवा विधयेक, विद्यालय शिक्षा विधेयकलगायतका महत्वपूर्ण विधेयकहरूमा संसदमा पार्टीले कसरी भुमिका खेल्ने भन्ने विषयमा पनि बैठक केन्द्रित भएको छ ।
Read More
नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक जारी

नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक जारी

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक बिहान देखि नै सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा जारी छ । बैठकमा शुक्रवारबाट सञ्चालन हुने बजेट अधिवेशनमा पार्टीको प्रश्, समसामयिक राजनीति, शिक्षकहरुको प्रदर्शन लगायतका विषयमा छलफल हुनेछ । साथै बैठकमा शुक्रवारदेखि शुरु हुन लागेको संसदको बजेट अधिवेशनमा पार्टीको भुमिका र प्रश्तुतिको रणनीतिबारे छलफल भइरहेको छ । संघीय निजामती सेवा विधयेक, विद्यालय शिक्षा विधेयकलगायतका महत्वपूर्ण विधेयकहरूमा संसदमा पार्टीले कसरी भुमिका खेल्ने भन्ने विषयमा पनि बैठक केन्द्रित भएको छ ।
Read More
संसारकै सबैभन्दा बढी जनसंख्या भएको शहर चाइनाको छोङछिङ पुगेपछि

संसारकै सबैभन्दा बढी जनसंख्या भएको शहर चाइनाको छोङछिङ पुगेपछि

मेराे जीवनमा एकपटक चीन जाने ठुलो धाेकाे थियो । किनकि हामीले माओकालिन चीन धेरै पढेका थियौँ र पछिल्लो सी कालिन चीन आफ्नै जिवनमा हेर्ने चाहना थियोे । हामी माओवादका अनुयायी भएको र चिन हाम्रो आदर्श भुमि भएकोले चिन प्रति हाम्रो बढी आस्था र विस्वास हुनु स्वभाविकै भयो । बैचारिक रुपले चिनिएको र भाैगाेलिक रुपले पढिएकाे चीनमा जान पाउनु मेरो लागि चासो र उत्सुकताकाे बिषय हुने नै भयो । यहीँ बिचमा करिब एक हप्ता पहिले पार्टीका उपमहासचिव तथा सुदुर पश्चिम प्रदेश इन्चार्ज कमरेड गिरिराजमणि पाेख्रेलले तुरुन्तै तपाईंको पासपोर्टकाे फाेटाे र आइडी पठाउनुस चाइना भ्रमणको संभावना छ भन्नु भएकाे थियो । मैले…
Read More
संसारमा सबैभन्दा बढी जनसंख्या भएको शहर चिनको छोङछिङ पुगेपछि

गणेश डाँगी गगनको नयाँ गीत ‘मन बेचेको हुँ’ सार्वजनिक

गणेश डाँगी गगनको नयाँ गीत ‘मन बेचेको हुँ’ सार्वजनिक

दाङ, बैशाख २ – कृष्ण अधिकारी/ नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका बहुप्रतिभाशाली कलाकार गणेश डाँगी गगनले आफ्नो नयाँ गीत ‘मन बेचेको हुँ’ सार्वजनिक गरेका छन्। आफ्नै युट्युब च्यानल गणेश डाँगी गगन मार्फत सार्वजनिक गरिएको यस गीतमा गोविन्द मधुर आचार्यको स्वर रहेको छ। गीतमा शब्द र संगीत स्वयं गणेश डाँगी गगनले तयार गरेका हुन्। एरेञ्ज, रेकर्ड र मिक्सिङको काम हेमराज डाँगीले गरेका छन्। भिडियो दाङका विभिन्न रमणीय स्थानहरूमा छायांकन गरिएको छ जसमा गणेश डाँगी गगन र बिमला थापा मगरको अभिनय देख्न सकिन्छ। गीतको निर्देशन पनि गणेश डाँगी गगनले आफैं गरेका छन् भने कोरियोग्राफी, सम्पादन तथा कलर ग्रेडिङ अभिषेक…
Read More
हराएकी रोल्पाकी सुस्मिता घर्ति मगर राइटेचौरमा  मृतक फेला

हराएकी रोल्पाकी सुस्मिता घर्ति मगर राइटेचौरमा मृतक फेला

रोल्पा माडीकी केहि दिनदेखि हराएकी सुस्मिता घर्ति मगर राइटेचौरमा मृतक फेला परेकी छन् । रोल्पा जिल्ला माडी गाउँपालिका–६, कोर्चाबाङ लाप्चुन कोलघैरा निवासी सुस्मिता घर्ति मगर अन्दाजी ४२ वर्षकि माडी गाउँपालिका–५, भाबाङ बाङतर्फ बिरामी आफन्तलाई भेट्न मिति २०८१/१२/२८ गते हिडेकी सम्पर्क बिहिन भएका थिइन् । केहि दिनदेखि स्थानीय, प्रहरी र जनप्रतिनिधिबाट निरन्तर खोजी कार्य भैरहेको थियो । अन्त्यमा राइटेचौर सामुदायिक बनमा मृत अवस्थामा लास फेला परेकि छन् । कसरी कुन कारणले मृत्युु भएको हो मृतक भन्ने अनुसन्धान र पोस्ट्माट्म रिपोर्ट पछी मात्र थाहा हुने प्रहरीले जनाएको छ।
Read More
भारतीय प्रधानमन्त्री मोदीले किन लगाईदिए रामपाललाई जुत्ता

भारतीय प्रधानमन्त्री मोदीले किन लगाईदिए रामपाललाई जुत्ता

मोदी प्रधानमन्त्री नबने सम्म जुत्ता नलगाउने भनेर १४ वर्ष देखी नांगो खुट्टा हिड्ने रामपाललाई मोदीले जुत्ता लगाईदिएका छन् । जब सम्म भाजपा र नरेन्द्र मोदीको नेतृत्वमा सरकार बन्दैन र उहाँसँग भेट हुँदैन तब सम्म नांगो खुट्टा हिड्ने कृषि मजदुर रामपालसँग बैशाख २ गते भेटेर भारती प्रधानमन्त्री मोदिले जुत्ता लगाईदिएका छन् । भेटमा यस्तो कुराकानी भयो । सुरुमा प्रधानमन्त्रीले उनलाई हात मिलाएर सोधे, ‘यस्तो किन गर्नुभयो ?’ रामपालले आफ्नो संकल्पबारे बताएपछि मोदीले भने, ‘आज हामी तपाईंलाई जुत्ता लगाइदिँदै छौं । अब फेरि कहिल्यै यस्तो नगर्नुहोला । काम गर्नुपर्छ ।’ आफूले आफैंलाई कष्ट दिनुहुँदैन भन्ने सन्देश दिँदै मोदीले रामपाललाई नयाँ जुत्ता दिएका…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search