Yug Post

Breaking News 1

रविको अड्डी पछी न्यायाधीशले भने थुनछेक बहसमा विचार गर्न सकिने

रविको अड्डी पछी न्यायाधीशले भने थुनछेक बहसमा विचार गर्न सकिने

पोखरा । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दामा अनुसन्धानको क्रममा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति वि लामिछानेले आइतबार अदालतमा आफूलाई हिरासत मुक्त गरिदिन अड्डी कसेका थिए ।त्यसपछि न्यायाधीश बेलबासेले अहिलेअनुसन्धान जारी रहेकोले थुनछेक बहसमा विचार गर्न सकिने प्रतिक्रिया दिएका छन् । ‘म यहाँ बसेको १ महिना ७ दिन भयो, त्यसको ६ दिन मात्रै सदुपयोग भयो । बाँकी दिन केही गरिएको छैन । म भागेर कहीँ जान्नँ,’ इजलासमा उनले सुनाए, ‘म संसारका राम्रो जिन्दगी बाँचेर आएको मान्छे । म भागेर कहाँ जाउँला र श्रीमान् ? म जतिबेला पनि उपस्थित हुन सक्छु । अनुसन्धान भरि पोखरा नछोड भन्नुहुन्छ भने पनि…
Read More
रोल्पामा घर जलेर पूर्णरुपमा नष्ट एक महिला घाइते

रोल्पामा घर जलेर पूर्णरुपमा नष्ट एक महिला घाइते

टेक मगर/ राेल्पा, राेल्पाकाे  त्रिवेणी गाउँपालिका ७ मैतीकाट्ना मा घरमा आगो लागेर जलेर नष्ट भएको छ।शेरबहादुर बिकको घरमा दिउँसो करिब ५ बजेतिर आगो लागेको हो। शेरबहादुर बिकको जेठी छोरी २७ वर्षकी बिना विकको देब्रे हात जलेको बताइएको छ। उनले घरमा आगो लागेको थाहा पाएपछि सामान निकाल्न जान खोजेकी थिइन्, उनी ढोकामा गएर सामान निकाल्न खोज्दा हात जलेको प्रहरीले बताएको छ। विद्युत सँगै सोलर पनि रहेको कारण विद्युतको तार आपसमा ठाेक्किएर आगोलागी भएकाे हुनसक्ने बताइएको छ। घरको सम्पूर्ण अन्न, सामानहरु र कपडाहरु जलेर नष्ट भएको  छ। घर जलेर कति नष्ट भयो भनेर प्राप्त  पुर्ण विवरण  भने आएको छैन। थप विवरण आउन…
Read More
नौ किलोमा ट्रक दुर्घटना हुँदा  ४ जना गम्भिर घाइते

नौ किलोमा ट्रक दुर्घटना हुँदा ४ जना गम्भिर घाइते

नारायणगढ-मुग्लिन सडकखण्डको नौ किलोमा ट्रक दुर्घटना हुँदा ४ जना गम्भिर घाइते भएका छन् । नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००१ ख ३४९० नम्बरको ट्रक आज बेलुका पौने सात बजेतिर सडक किनारमा पल्टिएको थियो । चामल बोकेको ट्रक पल्टिँदा चार जना गम्भीर घाइते वभएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
Read More
श्रमचेतना साहित्यिक गोष्ठी तथा राष्ट्रव्यापी कविता प्रतियोगिता सम्पन्न

श्रमचेतना साहित्यिक गोष्ठी तथा राष्ट्रव्यापी कविता प्रतियोगिता सम्पन्न

काठमाडौँ । नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ (निस्टा)को आयोजनामा श्रमचेतना साहित्यिक गोष्ठी तथा राष्ट्रव्यापी कविता प्रतियोगिता सम्पन्न भएको छ । प्रतिनिधि सभा सदस्य एवं पूर्वउपप्रधानमन्त्री  विमलेन्द्र निधिको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा विभिन्न प्रतियोगी र अप्रतियोगिती कविले श्रम चेतना सम्बन्धी कविता वाचन गर्नुभएको थियो । समारोहलाई सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्री निधिले निजी तथा संस्थागत विद्यालयका शिक्षकको पेशागत सुरक्षाका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो । नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालाले निस्टाका गतिविधिको सराहना गर्नुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य डा. तुलसी भट्टराईले शिक्षक हकहितका साथै नेपाली साहित्यको विकासका लागि निस्टाको क्रियाशीलता प्रशंसनीय रहेको धारणा व्यक्त…

बाग्लुङ जिप दुर्घटनामा ५ जनाको मृत्यु

बाग्लुङ जिप दुर्घटनामा ५ जनाको मृत्यु

काठमाण्डौ – बाग्लुङको जैमिनी नगरपालिकामा पीकअप जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । जैमिनी नगरपालिका–८ छिस्तीबाट बाग्लुङबजारतर्फ गुडिरहेको ग २ च ९२४७ नम्बरको जीप छिस्ती र जैदीको सिमा ढुङ्गाखानी नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ । मृतकको परिचय खुलेको छैन । प्रहरी घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Read More
लामिछानेलाई थप १३ दिन हिरासत राख्न अदालतकाे अनुमति

लामिछानेलाई थप १३ दिन हिरासत राख्न अदालतकाे अनुमति

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । सहकारी ठगी र सङ्गठित अपराध कसूरमा पक्राउ परेका लामिछानेलाई चौथो पटक म्याद थप्न आज प्रहरीले जिल्ला अदालत कास्कीमा उपस्थित गराएको थियाे । न्यायाधीश नवराज दाहालले लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिनुभएको हो । लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडीआईजी छविलाल जोशी, उस्तै कसूरमा पक्राउ परेका लीला पछाईं र रामबहादुर खनाललाई १३ दिन हिरासतमा राख्न म्याद थप भएको छ । लामिछानेलाई कात्तिक २ गते काठमाण्डौमा पक्राउ गरेर कास्की लगेपछि प्रहरीले आज चौथो पटक अदालतमा उपस्थित गराएको…
Read More
प्र अ प्रेम बहादुर बोम्जन माथि अज्ञात समुह द्वारा  गोलि प्रहार

प्र अ प्रेम बहादुर बोम्जन माथि अज्ञात समुह द्वारा गोलि प्रहार

अज्ञात समुह द्वारा प्र अ प्रेम बहादुर बोम्जनमाथी गोलि प्रहार भएको छ। मकवानपुर जिल्लाको बकैया गाउँपालिका वडा न. ३ हातिसुडे स्थित श्री बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक बागमती गाउँपालिका वडा न.१ निवासी प्रेम बहादुर बोम्जन माथी सर्लाही बागमति नगरपालिका -तपोवनमा (रौतहट नुनथर पारी ) अज्ञात समुहद्वारा गोलि प्रहार भएको छ। हाल उपचारको लागि उहालाई बिरगंज लगिएको सिताराम दाहालले जनाएका छन् ।
Read More
कालीकोटमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु १२ जना घाइते

कालीकोटमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु १२ जना घाइते

कालीकोटमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु र १२ जना घाइतेका छन् । आइतबार दिउँसो कालीकोटको पलाँता गाउँपालिका-३ राढुनेटामा यात्रुवाहक जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो।जिप पलाँताको वडा नम्बर ३ बाट वडा नम्बर ९ तर्फ जाँदै थियो।कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको जिप दुर्घटनामा परेको हो।  पलाँता गाउँपालिकाका उपाध्यक्ष अलैपुरा जैशीले २० जना सवार बोलेरो जिप भिरबाट खसेको र ८ जनाको घटनास्थलमै मृत्यु भएको जानकारी दिइन्। जिल्ला प्रहरी कार्यालय कालीकोटका डिएसपी टेकबहादुर रावतले दुर्घटनाबारे प्रहरीले सूचना प्राप्त भएको र त्यसतर्फ टोली परिचालित भइसकेको जानकारी दिए। 
Read More
कोशी प्रदेशका मानव तस्कर आरोपित   निवर्तमान मन्त्री  लिलाबल्लभ अधिकारी  पक्राउ

कोशी प्रदेशका मानव तस्कर आरोपित निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारी पक्राउ

सर्लाही —कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी विराटनगरबाट पक्राउ परेका छन् । मानव तस्करीको आरोप लागेका अधिकारीलाई आइतबार अदालतबाट अनुमति लिएपछि पक्राउ परेका हुन् । गृहमन्त्रालय स्रोतका अनुसार उनलाई अहिले केहीबेरमा जहाजबाट काठमाडौं लगिदैछ । मानव तस्कर गिरोहसँग मिलेमतो खुलिसक्दा पनि कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सांसद लीलाबल्लभ अधिकारीमाथि अससन्धान सुरू नभएको भन्दै गृह प्रशासनको व्यापक आलोचना भइरहेको थियो ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search