१८ मंसिर २०८१ ०८:२९
१८ मंसिर २०८१ ०८:२९
दाङमा टिपरको ठक्करबाट एक जनाको मृत्यु जना गम्भीर घाइते भएको छन । सोमबार साझको करिब ६:३० बजे घोराही उपमहानगरपालिका–१० झारबैरा चोकमा रा १ ख १२९१ नम्बरको टिपरले रा ७ प ७४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मृतक हुनेमा तुलसीपुर १९ काे १९ वर्षको सुदिप बुढाथोकी रहेका छन् । ठक्करपछि घाइते भएका उनलाई घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा उनको मृत्यु भएको हो। मृतक संगै सवार तुलसीपुर १७ काे २२ वर्षको दिपक बस्नेत घाइते भएका छन । प्रहरीले ठक्कर दिने सवारी चालक घोराही - १० डोक्रेनाको ४० वर्षीय जित बहादुर…