१ श्रावण २०८१ २२:०४
१ श्रावण २०८१ २२:०४
प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रीमण्डलमा रहेका मन्त्रीहरुमध्ये कांग्रेसका ५ जना र एमालेका ४ समेत गरी ९ जना नयाँ अनुहार छन् । दलित र मुस्लिमको प्रतिनिधित्व शून्य रहेको र महिलाको उपस्थिति न्यून रहेकोमा असन्तुष्टि बढ्दै जाने देखिन्छ । त्यसैमा झन् ओलि मन्त्रीमण्डलका आधा दर्जन बढी मन्त्री गम्भीर मुद्दामा विवादित छन् त्यस कारण पुरै मन्त्रीमण्डल नै खिचडी हुने देखिएको छ । ओली क्याबिनेटका विवादास्पद मन्त्री हुन् परराष्ट मन्त्री आर्जु राणा , अर्थमन्त्री बिस्नु पौडेल ,श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र उर्जा जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्का । पौडेल आफ्नो गुट्को नेतृत्व गरेर मन्त्री भएका हुन भने भण्डारी लोकतान्त्रिक…