Yug Post

रोल्पाबाट अखिल (क्रान्तिकारी )को केन्द्रीय सचीवमा हरि ओली को उम्मेदवारी दर्ता

रोल्पाबाट अखिल (क्रान्तिकारी )को केन्द्रीय सचीवमा हरि ओली को उम्मेदवारी दर्ता

रोल्पाबाट अखिल (क्रान्तिकारी )को केन्द्रीय सचीवमा हरि ओली को उम्मेदवारी दर्ता

नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु(क्रान्तिकारी)को २३ औँ सम्मेलनबाट नयाँ नेतृत्वको लागि माघ १२ गते निर्वाचन हुँदैछ ।  माओवादी नेतृत्वको विद्यार्थी संगठनको इतिहासमै पहिलोपटक ३२ बर्षे उम्मेर हद वा खुल्ला गर्न भनेर विधानमा निर्वाचन भयो । निर्वाचनमा उम्मेर हद लागु गर्नुपर्छ भन्ने मत धेरै आयो र उम्मेर हद लाग्यो । हद म्याद संगै नेतृत्वको लागि लामोसमय सम्म काम गरेका दिपेश पुन ,तुकमान महराको लगायतको ठूलो संख्यामा विद्यार्थी नेताहरूको बिराम लाग्यो । जनयुद्धको उदगम स्थल रोल्पाको प्रतिनिधित्व गर्दै केन्द्रिय स्तरमा नेतृत्व गर्न सक्ने रिङनबाट दिपेश तुकमान बाहिरीए पनि रिङ भित्र रहेका दोस्रो पुस्ताका को को छन् भन्ने प्रश्न उब्जाएको छ। त्यस मध्ये…
Read More
रोल्पाबाट अखिल (क्रान्तिकारी )को केन्द्रिय सचीवमा हरि ओलीले उम्मेदवारी दर्ता

वामदेव गौतमसँग नेकपा एमाले पार्टीले थप छ्लफल गर्ने

वामदेव गौतमसँग नेकपा एमाले पार्टीले थप छ्लफल गर्ने

काठमाडौँ । नेकपा एमालेले पार्टी एकता अभियानका नेता वामदेव गौतमसँग थप छलफल गरेर सहकार्य गर्ने निर्णय गरेको छ ।  मंगलबार बालुवाटारमा बसेको एमाले सचिवालय बैठकले नेता गौतमसँग छलफल गर्दै जाने र उपयुक्त समयमा गौतम नेतृत्वको अभियानलाई पार्टीमा समाहित गर्न सकिनेबारे छलफल भएको एमाले नेताहरुले जनाएका छन् । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले नेता वामदेव गौतमसँग सहकार्यका लागि ढोका खुलेको भन्दै आगामी दिनमा आवश्यक गृहकार्य गरेर पार्टीमा भित्र्याउन थप गृहकार्य गर्दै अघि बढ्न सकिनेबारे छलफल भएको बताए ।
Read More
वडा सदस्य हरक बहादुरले सुन्तला बाट कमाए ४ लाख ६५ हजार कमाए

वडा सदस्य हरक बहादुरले सुन्तला बाट कमाए ४ लाख ६५ हजार कमाए

जनताको सेवा गरेर बचेको समय मात्र सुन्तलाको सेवा गर्दा पनि यस वर्ष वडा सदस्य हर्क बहादुर रोकाले चार लाख पौसठी हजार कमाएका छन् । जनप्रतिनिधि भएर जनताको कामसँगै आफ्नो पेशा व्यवसायमा व्यस्त हुने पौरखी र जनताको प्रिय् मान्छे हरुको नेपालै थोरै छन् । त्यहीँ थोरै मानिस मध्ये एक रोल्पाको माडी गाउँपालिका वडा नम्बर ५ भावाङका वडा सदस्य तथा मेहनती कृषक हरक बहादुर रोका हुन् । बाङमा निवासी रोकाले जनताको काम गरेर बाँकी समय सुन्तला खेतीमा दिने गरेका छन् ।यसै वर्ष मात्र रोकाले सुन्तला बिक्री गरेर ४ लाख ६५ हजार रुपैयाँ आम्दानी गरेका छन् । उनले उत्पादन गरेको सुन्तलाले राम्रो बजार…
Read More
जनताको सेवा गरेर बाकी  समय दिदा पनि वडा सदस्य हरक बहादुर रोकाले ४ लाख ६५ हजार कमाए

माधव नेपाल ठूलो भाग खोज्न गएका थिए अहिले उनले हैसियत देखाएका छन् :संकर पोख्रेल

माधव नेपाल ठूलो भाग खोज्न गएका थिए अहिले उनले हैसियत देखाएका छन् :संकर पोख्रेल

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले माधब कुमार नेपाललाई ´ठूलो भाग खोज्न गएका थिए अहिले उनले आफ्नो हैसियत देखाएको टिप्पणी गरेका छन् । ‘एमाले छोडेर समाजवादीमा लागेका देशभरका नेता तथा कार्यकर्तालाई आफूले लामो समय योगदान गरेको पुरानो घर (एमाले) मा फर्किन म आह्वान गर्दछु’, पोखरेलले भने, ‘ठूलो भाग खोज्ने माधव नेपालले अहिले आफ्नो हैसियत देख्नुभएको छ । अब उहाँले जति नै रोइकराइ गरे पनि देशभरका नेता कार्यकर्ताको एमाले प्रवेश गर्ने लहरलाई रोक्न सक्नुहुन्न ।’ पोखरेलले एमालेभित्र निर्णय प्रक्रियामा यथेष्ट बहस गर्ने, अभिमत राख्ने र छलफल गर्ने संगठनात्मक सिद्धान्त कायम रहेको दावी गरे । पूर्वउपाध्यक्ष भीम रावल आफैँ एमालेमा रहन नचाहेका कारण…
Read More
विप्लव नेतृत्वको पार्टी साम्राज्यवादीको एजेन्ट भएकाले त्याहाँबाट बिद्रोह गरेयौं:धर्मेन्द्र बास्तोला

विप्लव नेतृत्वको पार्टी साम्राज्यवादीको एजेन्ट भएकाले त्याहाँबाट बिद्रोह गरेयौं:धर्मेन्द्र बास्तोला

नेपाल कम्युनिस्ट पार्टी (बहुमत )का महासचिव धर्मेन्द्र बास्तोला ´कंचन`ले नेकपा साम्राज्यवादीको एजेन्ट भएकोले त्याहाँबाट बिद्रोह गरेको बताएका छन् । नेकपा (बहुमत )पार्टीको काठमाडौ जमलमा भैरहेको नौ महाधिवेशनमा त्यस्तो बताएका हुन् । बास्तोलाले ´प्रचण्डबाट किरणको नेतृत्वमा विभाजन भएर आएपछि किरण अक्रमन्यतावाद ,जडसुत्रवादमा र संकिर्णतामा फसेको कारण विप्लवको नेतृत्वमा अर्को पार्टी निर्माण गरेका थियौं । जनताको आकर्षण बढेको थियो तर त्यो पार्टी साम्राज्यवादीको एजेण्ड भनेको र जोगिको जस्तो मागिखाने भाडो भएकोले त्याहाँबाट बिद्रोह गरेको` बताएका छन् ।
Read More
जितमान बिष्ट माथी भएको आक्रमण प्रति माओवादीको विज्ञप्ति

जितमान बिष्ट माथी भएको आक्रमण प्रति माओवादीको विज्ञप्ति

नेकपा (माओवादी केन्द्र ) सुनिल स्मृति गाउँपालिका निवर्तमान सहसचिव जितमान बिष्ट माथी सांघातिक आक्रमण भएको सोही पालिका माओवादी अध्यक्ष रत्न महराल हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ। सुनिल स्मृति गाउँपालिका वडा नम्बर ४ निवासी सनलाईट इङलिस बोर्डिङ सकुलका प्रधानाध्यापक नारायण विष्टले सोही पालिका बस्ने जितमान बिष्ट २०८१ पौष २८ साझ भएको सांघातिक आक्रमण प्रति हामो पार्टी घोर भ्रतषना भ्रतसना गर्दछौं विज्ञप्ति भनिएको छ। उहाँको स्वास्थ्य लाभको कामना गर्नुको साथै घटनामा संलग्न प्रति सत्यतथ्य छानबिन गरि कानुन बमोजिम कार्वाहीको माग गर्दछु । विज्ञप्तिमा भनिएको छ।
Read More
रोल्पाका जितमान बिष्ट माथी भएको आक्रमण प्रति माओवादीको विज्ञप्ति

रोल्पाका जितमान बिष्ट माथी भएको आक्रमण प्रति माओवादीको विज्ञप्ति

नेकपा (माओवादी केन्द्र ) सुनिल स्मृति गाउँपालिका निवर्तमान सहसचिव जितमान बिष्ट माथी सांघातिक आक्रमण भएको सोही पालिका माओवादी अध्यक्ष रत्न महराल हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ। सुनिल स्मृति गाउँपालिका वडा नम्बर ४ निवासी सनलाईट इङलिस बोर्डिङ सकुलका प्रधानाध्यापक नारायण विष्टले सोही पालिका बस्ने जितमान बिष्ट २०८१ पौष २८ साझ भएको सांघातिक आक्रमण प्रति हामो पार्टी घोर भ्रतषना भ्रतसना गर्दछौं विज्ञप्ति भनिएको छ। उहाँको स्वास्थ्य लाभको कामना गर्नुको साथै घटनामा संलग्न प्रति सत्यतथ्य छानबिन गरि कानुन बमोजिम कार्वाहीको माग गर्दछु ।
Read More
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको आह्वानमा विपक्षी दलहरुको संयुक्त बैठक जारी

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको आह्वानमा विपक्षी दलहरुको संयुक्त बैठक जारी

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको आह्वानमा विपक्षी दलहरुको संयुक्त बैठक जारी छ। माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा रास्वपा, एकीकृत समाजवादी, राप्रपा, आजपा र नेसपाका नेताहरु सहभागी छन्। बैठकमा सरकारविरुद्धको रणनीतिबारे छलफल गर्दै मिलेर अघि बढ्ने प्रयास हुने नेताहरुले बताएका छन्। बैठकमा रास्वपाका कार्यबहादक सभापति डोलप्रसाद अर्याल, एकीकृत समाजवादीका माधव कुमार नेपाल र बेदुराम भुसाल, राप्रपाका बुद्धिमान तामाङ, आजपाका अध्यक्ष प्रभु साह, र नेसपाका महिन्द्रराय यादव र गंगानारायण श्रेष्ठ सहभागी छन् । माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र शक्ति बस्नेत सहभागी छन्।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search