Yug Post

रोल्पाबाट अखिल (क्रान्तिकारी )को केन्द्रीय सचीवमा हरि ओली को उम्मेदवारी दर्ता

Advertisement

नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु(क्रान्तिकारी)को २३ औँ सम्मेलनबाट नयाँ नेतृत्वको लागि माघ १२ गते निर्वाचन हुँदैछ । 

माओवादी नेतृत्वको विद्यार्थी संगठनको इतिहासमै पहिलोपटक ३२ बर्षे उम्मेर हद वा खुल्ला गर्न भनेर विधानमा निर्वाचन भयो । निर्वाचनमा उम्मेर हद लागु गर्नुपर्छ भन्ने मत धेरै आयो र उम्मेर हद लाग्यो ।
हद म्याद संगै नेतृत्वको लागि लामोसमय सम्म काम गरेका दिपेश पुन ,तुकमान महराको लगायतको ठूलो संख्यामा विद्यार्थी नेताहरूको बिराम लाग्यो ।

जनयुद्धको उदगम स्थल रोल्पाको प्रतिनिधित्व गर्दै केन्द्रिय स्तरमा नेतृत्व गर्न सक्ने रिङनबाट दिपेश तुकमान बाहिरीए पनि रिङ भित्र रहेका दोस्रो पुस्ताका को को छन् भन्ने प्रश्न उब्जाएको छ। त्यस मध्ये रोल्पाबाट केन्द्रिय सचीवको उम्मेदवारी दर्ता गराएका हरि वली चिन्तन पनि एक हुन् ।

उनले यस कारण मलाई विजयी बनाउन भन्दै आफ्ना एजेन्डा ´समाजवादी क्षिक्षा प्राप्तिका निम्ति संघर्ष गर्न ,विश्व स्तरको शिक्षा प्राप्तिको निम्ति संघर्ष गर्न , संगठनलाई सडक बाघको रुपमा स्थापित गर्न , जनयुद्धको इतिहास बारे नयाँ पुस्तालाई बुझाउन ,जनजिविका र स्वाधीनता लागी संघर्ष गर्न ` आदि सामाजिक संजालमा लेखेका छन्।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search