२३ पुष २०८२ १०:४१
२३ पुष २०८२ १०:४१
रोल्पा,/ रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर ४ सिम्पानी स्थित जनकल्याण माध्यमिक विद्यालयमा आएको विवाद समाधान भएको छ। शिक्षक अभिभावक संघको अध्यक्ष प्रबिन खड्का र प्राबी स्थायी शिक्षक नगेन्द्र घर्ती बिच विवादबाट सुरु भएको विवाद बढ्दै जादा विभिन्न विवादहरु आएका थिए । अभिभावकसंघको अध्यक्ष खड्काले बिधालयमा शिक्षकले गणित विषय पढाउन नसकेको भनेपछि गणित शिक्षक नगेन्द्र घर्तीले म नभएको बेला मलाई अपमानित र ब्यजति गर्ने खोजेको भनेर स्कुल प्रशासन र पालिकाको शिक्षा शाखामा निवेदन दिएका थिए। त्यसको समाधान व्यवस्थापन समितिले गर्न कोसिस गरेता पनि भएन तर पालिकाले समयमै समाधान गर्न चासो समेत देखाएको थिएन । पछिल्लोपटक विद्यार्थीहरूले विद्यालयमा तालाबन्दी र तोडफोड हुन् लाग्दा…