Yug Post

मोटरसाइकलले ठक्कर दिदा घोडाको मृत्यु चालक गम्भीर घाइते

मोटरसाइकलले ठक्कर दिदा  घोडाको मृत्यु चालक गम्भीर घाइते

मोटरसाइकलले ठक्कर दिदा घोडाको मृत्यु चालक गम्भीर घाइते

मोरङ -मोरङमा मोटरसाइकलले ठक्कर दिदा घोडाको मृत्यु भएको छ । ठक्कर दिने मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।    मंगलबार राति करिब साढे ९ बजे एसियाटीक होटल नजिक पश्चिमतिरबाट आएको प्र–१–०१–१५ प ५९६२ नम्बरको मोटरसाइकलले ठक्कर दिदा घोडाको मृत्यु भएको हो । तीव्र गतिमा आएको मोटरसाइकलको ठक्करबाट घोडाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर पछि सडकमा बजारिएका मोटसाइकल चालक विराटनगर महानगरपालिका ३ का ३१ वर्षीय अमित झा गम्भीर घाइते भएका छन्  उनको अहिले नोवेल अस्पतालको आईसीयूमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
Read More
मोरङमा मोटरसाइकलको ठक्करबाट घोडाको मृत्यु चालक गम्भीर घाइते

मोरङमा मोटरसाइकलको ठक्करबाट घोडाको मृत्यु चालक गम्भीर घाइते

विराटनगर —मोरङमा मोटरसाइकलको ठक्करबाट घोडाको मृत्यु भएको छ । ठक्कर दिने मोटरसाइकल चालक सख्त घाइते भएका छन् । Advertisement मंगलबार राति करिब साढे ९ बजे एसियाटीक होटल नजिक पश्चिमतिरबाट आएको प्र–१–०१–१५ प ५९६२ नम्बरको मोटरसाइकलको ठक्करबाट घोडाको मृत्यु भएको हो । तीव्र गतिमा आएको मोटरसाइकलको ठक्करबाट घोडाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्थानीय रविन कार्कीले पालेका दुई वटा घोडामध्ये एक दुर्घटनामा मारिएको हो । ठक्करपछि सडकमा बजारिएका मोटसाइकल चालक विराटनगर महानगरपालिका ३ का ३१ वर्षीय अमित झा गम्भीर घाइते छन् । नोवेल अस्पतालको आईसीयूमा उनको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । Advertisement
Read More
धामिझाँक्रीको भर पर्दा सर्पले डसेको छोरीको मृत्यु आमा गम्भीर

धामिझाँक्रीको भर पर्दा सर्पले डसेको छोरीको मृत्यु आमा गम्भीर

 विषालु सर्पले डसेपछि उपचार भन्दा धामिझाँक्रीको भरमा पर्दा अस्पताल लैजान ढिला गरेको कारण दाङ गुरुवामा एक बालिकाको मृत्यु भएको छ भने उनकी आमाको अवस्था गम्भिर छ। दाङको घोराही उपमहानगरपालिका–६ गुरुवामा २५ वर्षीया आश्मा चौधरी र उनकी ६ वर्षकी छोरी इन्दुलाई आफ्नै घरमा आमाछोरीसंगै सुतिरहेको अबस्थामा गएराती १ बजेको समयमा इन्दुसहित उहाँकी आमा २५ वर्षीया आस्मा चौधरीलाई बिषालु सर्पले टोकेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी राम प्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । आमाको बाँया हातमा र छोरीको टाउकोमा सर्पले टोकेपछी गम्भिर विरामी परेका उनीहरुलाई उपचारका लागी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लगिएको थियो । उपचारकै क्रममा आज विहान साढे ५…
Read More
जोखिम उठाएर सेना समायोजन गरे : प्रचण्ड

जोखिम उठाएर सेना समायोजन गरे : प्रचण्ड

काठमाडौँ —प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सेना समायोजन गर्दा राजनीतिक नेतृत्वले ठुलो जोखिम उठाएको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा आफ्नो धारणा राख्दै राजनीतिक नेतृत्वले ठुलो जोखिम उठाएर सेना समायोजन गरेको बताएका हुन् । नेपालको हतियार व्यवस्थापन र सेना समायोजन सरल र सहज ढंगले भएको पनि स्मरण गरेका छन्  । शान्ति प्रक्रिया थालनीका मूलभूत दुई पक्ष सफल भएका पनि दाहालको भनाइ थियो । 'राजनीतिक रूपमा राजतन्त्रात्मक निरंकुश व्यवस्थाको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक व्यवस्था स्थापना भएको छ भने संविधान सभा बाट नयाँ संविधान बनि नयाँ संविधानमा राजनीतिक उपलब्धिहरू संस्थागत पनि भएका छन्,' उनले…
Read More
सेना समायोजन गर्दा  राजनीतिक नेतृत्वले ठुलो जोखिम उठाएको थियो :पुष्पकमल दाहाल प्रचण्ड

सन्तान छिटो जन्माउन युवाहरूलाई प्रधानमन्त्री केपी ओलीको आग्रह

सन्तान छिटो जन्माउन युवाहरूलाई प्रधानमन्त्री केपी ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित नेपाल युवा सम्मेलन, २०२४ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले धेरैलाई रोजगारी दिन साना उद्यमशीलताका कार्यक्रमसहितको योजना ल्याउनेबारे सोचिरहेको बताए । देशमा रोजगारी र अवसर राम्रो नहुँदा युवाहरू विदेशिने क्रम चलेकामा चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले आगामी दिनमा नेपाल ज्येष्ठ नागरिकको मात्रै मुलुक बन्न सक्ने खतरा रहेकाले युवाहरूले यसका  लागि सोच्नुपर्ने बताए । उनले हाल जनसंख्या वृद्धि दर पनि न्यून रहेकाले सुन्दर भविष्यका लागि २० वर्षको आसपासमा विवाह गर्न र छिटो सन्तान जन्माउन युवाहरूलाई आग्रह गरे ।तर ओलिले कति संख्यामा र कति जनमान्तरमा बच्चा जनमाउने बारेमा केही बोलेनन्…
Read More
रोल्पाको त्रिवेणी गाउँपालिका चबिमा अटो दुर्घटना

रोल्पाको त्रिवेणी गाउँपालिका चबिमा अटो दुर्घटना

साेमबार दिउँसो रोल्पाको त्रिवेणी गाउँपालिका वडा-५ चबि स्थित जुगार बाट लिङ्डुङ तर्फ जाँदै गरेको रा १ ह ५७६९ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना हुँदा ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ। त्रिवेणी गाउँपालिका -३ गाउँटाकुरा बस्ने बर्ष ५१ का अटो चालक निम बहादुर बि क को दायाँ हातमा सामान्य चोट लागेको छ। सोही पालिकाको लिङ्दुङ बस्ने वर्ष ३९ कि शान्ता घर्तिको बायाँ खुट्टामा चोटलागेको छ भने उनकाे छोरी वर्ष १६ की झरना घर्तिलाई दाहिने हातमा चोट लागेको छ। त्यस्तै गरि गोलकट्टी बस्ने १३ वर्षिय रमिता ओलिको दाहिने हातमा चोट सामान्य चोट र नेर्पा बस्ने वर्ष ४० की…
Read More
जङ्गलमा गाडिएको अवस्थामा मानव कंकाल र नजिकै सुनको सिक्री भेटिएको छ।

जङ्गलमा गाडिएको अवस्थामा मानव कंकाल र नजिकै सुनको सिक्री भेटिएको छ।

बेनी —बेनी नगरपालिका–९ आङ्खखेत कालीमुलको जङ्गलमा गाडिएको अवस्थामा मानव कंकाल र नजिकै एक तोलाको सुनको सिक्री, कपडा र चप्पल समेत भेटिएको छ । स्थानीयले आइतबार दिउँसो कपडा र नजिकै शव गाडेको ठाउँ देखेपछि प्रहरी तथा जनप्रतिनिधिलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले कंकाल, गहना र कपडालाई परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाउन लागिएको बताए । 'घटनास्थलबाट उत्खनन गरेको मानव कंकाल र भेटिएका सामग्रीलाई आजनै परीक्षणका लागि पठाउँछौँ,' उनले भने, 'अनुसन्धानको कामलाई पनि सँगसँगै अघि बढाएका छौं । विसं २०८० पुस १६ गते राति घरबाट बेपत्ता भएकी बेनी नगरपालिका–९ घतानकी १९ वर्षीया मीना परियार भेटिएकी छैनन् । त्याहाँ पुगेका…
Read More
जङ्गलमा गाडिएको अवस्थामा मानव कंकाल र सुनको सिक्री भेटियो

जङ्गलमा गाडिएको अवस्थामा मानव कंकाल र सुनको सिक्री भेटियो

बेनी —बेनी नगरपालिका–९ आङ्खखेत कालीमुलको जङ्गलमा गाडिएको अवस्थामा मानव कंकाल र नजिकै एक तोलाको सुनको सिक्री, कपडा र चप्पलसमेत भेटिएको छ । स्थानीयले आइतबार दिउँसो कपडा र नजिकै शव गाडेको ठाउँ देखेपछि प्रहरी तथा जनप्रतिनिधिलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले कंकाल, गहना र कपडालाई परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाउन लागिएको बताए । 'घटनास्थलबाट उत्खनन गरेको मानव कंकाल र भेटिएका सामग्रीलाई आजनै परीक्षणका लागि पठाउँछौँ,' उनले भने, 'अनुसन्धानको कामलाई पनि सँगसँगै अघि बढाएका छौं । विसं २०८० पुस १६ गते राति घरबाट बेपत्ता भएकी बेनी नगरपालिका–९ घतानकी १९ वर्षीया मीना परियार भेटिएकी छैनन् । त्याहाँ पुगेका मीनाका…
Read More
जंगली च्याउ खाँदा ८ जना बिरामी

जंगली च्याउ खाँदा ८ जना बिरामी

गुल्मी – जङ्गली च्याउ खाँदा गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर ८ खानीगाँउका एकै घरपरिवारका ८ जना बिरामी परेका छन् । रेसुङ्गा सामुदायिक वनबाट टिपेर ल्याएको डल्ले च्याउ जस्तो देखिने जङ्गली च्याउ खाँदा गएराति आठै जना बिरामी परेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । बिरामी पर्नेहरूमा ६५ वर्षका टोमबहादुर थापा, उहाँकी श्रीमती ६२ वर्षकी दिलकुमारी, छोराहरू ३८ वर्षका लक्ष्मण र २९ वर्षका विकास, छोरी ४२ वर्षकी सिर्जना काउछा, नातिनीहरू १० वर्षकी दिपदिका र १२ वर्षकी बिनिसा थापा तथा पाहुना बस्न आएकी ३९ वर्षकी गीता थापा रहेका छन् । बिरामीलाई गुल्मी अस्पताल तम्घासमा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको प्रहरीले जनाएकाे छ…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search